शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
मोदीको स्वागतमा गौतम

मोदीको स्वागतमा गौतम

सार्क सम्मेलनमा भाग लिना काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै उपप्रधानमन्त्री वामदेव गौतम । तस्विर : रासस
संबिधान माघ ८ भित्रै

संबिधान माघ ८ भित्रै

तोकिएको समयमा नै संविधान निर्माणमा दवाद दिन नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपाली दूतावास मार्फत संविधान सभाका अध्यक्ष तथा संविधानसभालाई स्मरणपत्र बुझाएको छ ।  तस्विर : समुद्रप...
बेलैमा संबिधान देऊ

बेलैमा संबिधान देऊ

नेपाल पत्रकार महासंघ जापान शाखाले तोकिएको समय सीमा अब दुई महिना मात्र बाँकी रहेको स्मरण गराउँदै माघ ८ भित्रै सबिधान निर्माण गर्न एक स्मरण पत्रमार्फत संबिधान सभाका सभामुखको गम्भीर ध...
सार्क पत्रकार सम्मेलन

सार्क पत्रकार सम्मेलन

सार्क सम्मेलन, स्थायी समितिको निर्णयबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कामु परराष्ट्र सचिव शंकर दाश बैरागी (बायाँ) र प्रवक्ता खगनाथ अधिकारी । तस्बिरः रासस
धारापानी

धारापानी

म्याग्दीको सुदुरपश्चिमको बस्ती धारापानी गाउँ, पृष्टभूमिमा धौलागिरी हिमाल ।  तस्विर :  सन्तोष गौतम
दुबईमा गजल प्रतियोगिता

दुबईमा गजल प्रतियोगिता

दुबईमा हालै युइएब्यापी गजल प्रतियोगित सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १८ प्रतियोगीहरुलाई उछिन्दै गजलकार राजीव केसी प्रथम भएका छन् । तस्विर : लालबहादुर ढेंगा/समुद्रपारि
पुरानो संसद् भवन

पुरानो संसद् भवन

सार्क सम्मेलनमा दिवाभोजका लागि सिंगारिएको सिंहदरवारस्थित पुरानो संसद् भवन । तस्बिरः मुकुन्द शर्मा
मिस नर्स २०७१

मिस नर्स २०७१

मिस नर्स २०७१ मा सहभागी युवतीहरु सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः रञ्जीत
रामचन्द्र पौडेल

रामचन्द्र पौडेल

जनसम्पर्क समिति अमेरिकाको अधिवेशनमा भाग लिन ड्यालस आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य प्रकाशशरण महतलगायत । तस्बिरः समुद्रपारि