बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
दाहाल संघ भेट

दाहाल संघ भेट

उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु शनिबार लाजिम्पाटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै । तस्बिरः शिव खकुरेल
जापानमा मोची खाने चलन

जापानमा मोची खाने चलन

नयाँ वर्षको बेला जापानमा चामलको पिठोबाट बन्ने मोची खाने चलन छ । सिनओकुबोमा चर्चित रेस्लिङ खेलाडिहरुको सहभागितामा भएको मोची बनाउने कार्यक्रममा सर्बसाधारणको भिड ।  तस्विर : समुद्रपार...
गायिका देविका केसी, सम्मान प्रदान गर्दै कतारमा

गायिका देविका केसी, सम्मान प्रदान गर्दै कतारमा

खस क्षेत्री समाज कतारले आयोजना गरेको एक कार्यक्रमका बीच सम्मान ग्रहण गर्दै गायिका देविका केसी, सम्मान प्रदान गर्दै एनआरएन आइसीसीका उपाध्यक्ष टीबी कार्की । तस्विर : एमपी पोखरेल/ समु...
प्रम कोइरालालाई चीन भ्रमणको निम्तो

प्रम कोइरालालाई चीन भ्रमणको निम्तो

चीनले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार कोइरालालाई भेटी भ्रमणको निम्तो दिएका हुन्। तस्विर : रासस
तेरिया जापानमा

तेरिया जापानमा

मगर संघ जापानको १९ औं लाङ्घाली साँझका लागि आमन्त्रित कलाकारहरु डिआइडि लिटिल माष्टर्स विजेता तेरिया फौजा मगर, लोक तथा दोहोरी गायक-गायिका दीपसागर थापा मगर र मैना रेश्मी मगर आजै साँझ ...
म्यूजिकल नाईटका कलाकार आइपुगे

म्यूजिकल नाईटका कलाकार आइपुगे

भोलि शनिवार टोकियोमा हुन गईरहेको 'न्यू एअर म्यूजिकल नाईट' का लागि आमन्त्रित कलाकारहरु तिलकवम मल्ल, पूजा गुरुङ र डिजे तेञ्जिङ टोकियो आइपुगेका छन । उनीहरुलाई विमानस्थलमा स्वागत गर्दै...
धादिङ महोत्सवमा

धादिङ महोत्सवमा

गायिका राधिका हमाल र गायक विलन थापा मगरको बिशेष साँगीतिक प्रस्तुती रहेको हालै भएको धादिङ महोत्सवमा उपस्थित जनसागर । तस्विर : समुद्रपारि
पत्रकार महासंघको कार्यक्रम

पत्रकार महासंघको कार्यक्रम

माघ ८ भित्र नै संविधान जारी गर्न दवावमुलक कार्यक्रम गर्दै आएको नेपाल पत्रकार महासंघको अभियान अनुरुप आज बागलुङमा भएको कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष खिलाबहादुर भण्डारी  । तस्...