फोटो

  • जालसान

    जापानी भाषा बिद्यालयहरुको साझा संगठन जालसान (Japanese Language School Association of Nepal) को राजधानी काठमाडौंमा भएको कार्यक्रमको बिशेष झलक फोटो हवलचन्द्र लामा/समुद्रपारि  
  • क्याराभानका नाय

    क्याराभानका नायक थिन्ले लेन्डुप लामा परिवारका साथ मुस्ताङमा । तस्बिरः समिरजङ्ग थापा
  • उपप्रधान

    कैलालीको गेटा विमानस्थलमा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई कालोझण्डा देखाउँदै विपक्षी विद्यार्थीहरु । तस्बिरः रासस
  • जल्यो बस

    चीनको तियानजेनमा दुर्घटनामा परेको पर्यटक बस बल्दै। तस्बिर :सिन्ह्वा
  • शेर्पा सांस्कृतिक

    राजधानीमा सम्पन्न शेर्पा सांस्कृतिक तालिममा सहभागीहरु सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः समुद्रपारि
  • प्रशंसापत्र बितरण

    गत बर्षको मार्च ११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको महाभूकम्प र सुनामी प्रभावित क्षेत्रमा उद्वारमा खटिएमा स्वयमसेवीहरुलाई नेपाली जनसम्पर्क समिति जापानले एक समारोहकाबिच प्रशंसापत्र बितरण गरियो । तस्विर/समुद्रपारि
  • प्रशंसापत्र बितरण

    गत बर्षको मार्च ११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको महाभूकम्प र सुनमी प्रभावित क्षेत्रमा उद्वारमा खटिएमा स्वयमसेवीहरुलाई नेपाली जनसम्पर्क समिति जापानले एक समारोहकाबिच प्रशंसापत्र बितरण गरियो । तस्विर/समुद्रपारि
  • मनोरम धौलागिरिको काखमा रहेको एक सुन्दर गाउँ

    म्याग्दी जिल्लाको पश्चिम भेकमा अवस्थित मनोरम धौलागिरिको काखमा पर्ने एक सुन्दर गाउँ ताकम: तस्विर/समुद्रपारि  
  • मालढुङ्गानेरको कालीगण्डकी माथिको पुल

    पोखरा-बागलुङ सडक खण्डमा पर्ने मालढुङ्गानेरको कालीगण्डकी माथिको पुल तस्विर/पुष्पा मल्ल बेनी
  • डा. बाबुराम भट्टराई एक कार्यक्रममा

    प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक कार्यक्रममा । तस्विर/समुद्रपारि
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित