शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
राहत संकलन गर्दै जापानमा नेपाली

राहत संकलन गर्दै जापानमा नेपाली

राहत संकलन गर्दै जापानमा नेपाली : तोचिगी केनका नेपालीहरुले हिताची कम्पनी अगाडि राहत संकलन गर्दै । तस्विर: समुद्रपारि
अार्थिक संकलन

अार्थिक संकलन

अार्थिक संकलनः अमेरिकाको वोस्टनमा भूकम्प पीडितहरूको लागि राहत संकलन गर्दै नेपालीहरू । तस्वीर साैजन्यः दीपा राइ पुन
परदेशबाट प्रार्थना

परदेशबाट प्रार्थना

परदेशबाट प्रार्थनाः नेपालमा हालै गएको भूकम्पबाट मृत्यु हुनेहरूको सम्झना र मृतक परिवारको समवेदनामा जापानमा रहेको नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा प्रार्थना गर्दै विद्यार्थीहर...
अापतकालिन राहत कोष

अापतकालिन राहत कोष

टोकियोस्थित टीबिआआइ ग्रुपको सभाकक्षमा अापतकालीन राहत कोषको वैठक बस्दै नेपाली संघसंस्थाका प्रतिनिधीहरू तथा अन्य समाजसेवीहरू । तस्वीरः समुद्रपारि
प्राकृतिक विपत

प्राकृतिक विपत

प्राकृतिक विपतः हालै नेपालमा अाएको महाभूकम्पबाट क्षतिग्रस्त भएको घर ।
सहयोगको लागि अाउँदै

सहयोगको लागि अाउँदै

सहयोगको लागि अाउँदैः नेपालको भूकम्पपीडितहरूको उद्धारको लागि कुकुर सहितको चीनिया टोली नेपाल अाउने तयारीमा । तस्वीरः एजेन्सी