शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
मुक्त घोषित

मुक्त घोषित

इलामको जीतपुर गाविस सातौं घरभित्रको प्रदुषण मुक्त घोषित अवसरमा ‘धुवाँरहित गाविस निर्माण गरौं’ भन्ने प्ले कार्ड बोकेका विद्यार्थी । जीतपुरलाई आइतबार प्रदुषण मुक्त गाविस घोषणा गरिएको...
महिला

महिला

सम्मानः साना तथा लघु उद्यमका क्षेत्रमा योगदान गरेका ५१ महिला उद्यमीलाई सम्मान गर्दै उद्योगमन्त्री महेश बस्नेत । तस्बिरः कृष्णराज गौतम
आगलागि

आगलागि

आगलागिः नेपालगञ्ज विमानस्थलको धावनमार्गनजिक आइतबार अपरान्ह लागेको आगो । दुईवटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टाको लगातार प्रयासपछि आगो नियन्त्र...
राष्ट्रपति

राष्ट्रपति

अवलोकनः भूकम्प प्रभावित क्षेत्रको भ्रमणको क्रममा नुवाकोट पुग्नु भएका राष्ट्रपति डा. रामवरण यादव र गृहमन्त्री बामदेव गौतमलगायतका नेताहरु । तस्बिरः कपिलदेव खनाल
नाटक

नाटक

भुँईचाली मायाः मध्यपुरथिमी गठ्ठाघरस्थित सिद्धार्थ विद्यापिठका विद्यार्थीले प्रर्दशन गरेको नाटक ‘भुँईचाली माया’मा अभिनय गर्दै बालबालिकाहरु । विद्यार्थीले भूकम्पको त्रास हटाउन नाटक प...
पुरस्कार

पुरस्कार

सूचना तथा सञ्चार मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेपछि सामुहिक तस्बिर खिच्दै पुरस्कृत नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा सहि...
भैँसी

भैँसी

पेशाः जाजरकोट खगेनकोटका स्थानीयहरु डोल्पाका माझपाल लेकमा भैँसीका घिउ, दूध, दहीका साथै यार्सागुम्वा विक्री गरी लाखौं रुपैयाँ आय आर्जन गर्दछन् । उनीहरुले कृषी पेशालाई निरन्तरता दिइरह...
डोकोमा भग्नावशेष

डोकोमा भग्नावशेष

काभ्रेको नालामा भूकम्पले क्षतिग्रस्त घरको भग्नावशेषलाई डोकोमा बोकेर पन्छाउँदै स्थानीय । तस्बिरः कविराज गिरी
श्रम

श्रम

नेताको श्रमः नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेले संचालन गरेको श्रम शिविरमा भक्तपुरको चाँगुनारायण उच्चमाविमा रहेको भग्नावशेष हटाउँदै । तस्विरः रमेश ...
बल्ल पाइयो

बल्ल पाइयो

गोरखाको फिनामका भूकम्पपीडित महिलाहरु राहत सामग्री बोकेर घरतर्फ जाँदै । संकल्प नेपाल नामक संस्थाले महिलाहरुलाई सेनेटरी प्याड र राहत सामग्री दिएको हो । तस्विरः  प्रशन्न पोखरेल