शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
कहिले सकिएला युद्ध ?

कहिले सकिएला युद्ध ?

अफगानिस्तानको राजधानी काबुलमा  तालिबान विद्रोहीले सोमबार संसद भवन अगाडि गराएको आत्मघाती कारबम हमला, पृष्ठभूमिमा तालिबानी लडाकुहरुको शव । तस्बिरः रहमत गुल/एपी
हत्केलामा ज्यान

हत्केलामा ज्यान

म्याग्दीको गुर्जामा पहाड चढेर भीर माहुरीको मह काट्दै स्थानीय । डोरीको सहायताले भीरमा मह काट्ने काम जोखिमपूर्ण र साहसिक मानिन्छ । तस्बिरः कमल खत्री, म्याग्दी
बाढी

बाढी

जोखिमः नवलपरासीको केरुङ्गेखोलामा बाढी आएपछि एक व्यक्ति आफ्नो साइकल बोकेर तार्दै गरेको दृश्य । तस्बिरः विद्रोही गिरी
कुकुर

कुकुर

हामीलाई कस्ले लैजाने? ललितपुरको खोकनामा बेच्नका लागि घरमा पालिएको कुकुरको छाउरा/छाउरीहरु । तस्बिरः प्रदीपराज वन्त
धरहरा

धरहरा

नयां धरहराः विनासकारी भूकम्पबाट क्षतिग्रस्त नौ तले धरहराको सम्झनामा सुनधारा र सहिदगेट बीचमा निर्माण गरिएको धरहराको प्रतिबिम्ब । तस्बिरः कुमार श्रेष्ठ
नुहाउंदै

नुहाउंदै

चीनको हुवेई राज्यको जिगुईमा ड्रागन डुंगा महोत्सवको क्रममा बालबालिकाहरु जडिबुटीयुक्त काठे भांडामा नुहाउंदै । तस्बिरः सिन्ह्वा
योग सिकाउनु हुँदै मुख्य सचिव

योग सिकाउनु हुँदै मुख्य सचिव

पहिलो अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा स्वास्थ्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मयुर आसनको योग सिकाउनु हुँदै प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौड्याल...
मर्मिड परेड

मर्मिड परेड

न्यूयोर्क नजिकैको एक समुद्रि तटमा भएको ३३ औं मर्मिड परेडमा सहभागी । परेडमा ७० हजार सहभागी भएको आयोजकले जनाएको छ । तस्बिरः एएफपी
बेलायती रानी एलिजावेथ द्वितिय

बेलायती रानी एलिजावेथ द्वितिय

बेलायती रानी एलिजावेथ द्वितिय लन्डनमा भएको एक सार्वजनिक कार्यक्रममा राजकुमार फिलिपकासाथ । तस्बिरः सिन्ह्वा