बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
मनोरम

मनोरम

चीनको गन्सु प्रान्त उत्तरपूर्वमा झ्याङ्गे सिटीको पिङशन लेक क्षेत्रमा देखिएको मनोरम दृश्य ।  तस्बिरःशिन्ह्वा
पर्वको रमाइलो

पर्वको रमाइलो

सेन्ट जोन बाप्टिस्टको स्वागत दिवसका अवसरमा फिलिपिन्सको राजधानी मनिलामा एक मोटरसाइकल सवारलाई पानी छ्याप्दै उत्सवमा सहभागी भएकाहरु । फिलिपिन्समा यसरी एक अर्कामा पानी छ्याप्दा शुभ हुन...
हामी त घुम्यौं, तिमी  पनि जाऊः

हामी त घुम्यौं, तिमी  पनि जाऊः

भ्रमणका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन नेकपा एमालले आयोजना गरेको कार्यक्रममा सहभागि पर्यटक । तस्बिरः समुद्रपारि
यो कस्तो फेसन

यो कस्तो फेसन

स्प्रिङ–समर २०१६ मिलान फेसन विक अन्तर्गत मोडलहरु अनौठा डिजाइनहरु प्रस्तुत गर्दै । तस्बिरः एएफपी
आमाको माया

आमाको माया

चीनको जियाङजी प्रान्तस्थित साइचेङ तालको सिमसार क्षेत्रमा  एउटा समुद्री चरो आफ्ना बचेराहरुलाई चारो खुवाउँदै । तश्बिरःशेन जुनफेङ, सिन्ह्वा
स्वर्गद्वारीका लागि गुरुयोजना

स्वर्गद्वारीका लागि गुरुयोजना

धार्मिक तीर्थस्थल स्वर्गद्वारीलाई केन्द्रीत गरी राप्ती अञ्चलस्तरीय पर्यटन गुरुयोजना बन्ने भएको छ । तस्बिरः सिटी पोख्रेल, प्यूठान
समुद्रि तटमा गर्मी भूल्दै

समुद्रि तटमा गर्मी भूल्दै

एक पाकिस्तानी आफ्नो बच्चासहित कराँचीस्थित समुद्रि तटमा गर्मी भूल्दै । दक्षिणी पाकिस्तानमा गर्मीका कारण करिव २ सय जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एएफपी
उपत्यकाको दृष्य

उपत्यकाको दृष्य

काठमाडौंको टोखाबाट देखिएको उपत्यकाको दृष्य । मनसुनका कारण काठमाडौंको मौसमले छिनछिनमा रङ फेर्ने गरेको छ । तस्बिरः कविराज गिरी
मिस टुरिजम वर्ल्ड– २०१५

मिस टुरिजम वर्ल्ड– २०१५

चीनको चोङकिङमा भएको मिस टुरिजम वर्ल्ड– २०१५ विजेताहरु मेडलसहित पोज दिंदै । तस्बिरः सिन्ह्वा
सामूहिक प्रयास

सामूहिक प्रयास

भूकम्पका कारण भत्केको काठमाडौँ नक्सालस्थित नन्दी रात्री माध्यमिक विद्यालयमा अस्थायी टहरा (सेड) निर्माणमा खटिएका विद्यार्थीहरु । उक्त तहरा निर्माणका लागि आवश्यक सामग्री श्रमदान ‘राध...