बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
रोपाइँ गर्दै

रोपाइँ गर्दै

कामको चटारोः लगातार वर्षा हुन थालेपछि म्याग्दी सुर्केमेलाका कृषकहरु रोपाइँ गर्दै । वर्षासँगै देशभरका किसानहरु यतिखेर व्यस्त छन् । तस्बिरः कमल खत्री
अभ्यास गर्दै

अभ्यास गर्दै

अभ्यास गर्दैः सुनसरीको कोशी प्रभावित क्षेत्र श्रीपुर गाविसमा कोशी नदीको पानी पसेपछिको अवस्थामा सुरक्षित स्थानतर्फ कसरी जाने भन्ने अभ्यास गर्दै स्थानीयवासीहरु तस्बिरः अजितकुमार झा
जोखिम न्यूनिकरण अभ्यास

जोखिम न्यूनिकरण अभ्यास

सुनसरीको कोशी प्रभावित क्षेत्र श्रीपुर गाविसमा कोशी नदीको पानी पसेपछिको अवस्थामा सुरक्षित स्थानतर्फ कसरी जाने भन्ने अभ्यास गर्दै स्थानीयवासीहरु । तस्बिरःअजितकुमार झा
जीवन आ–आफ्नै

जीवन आ–आफ्नै

इलाम नगरपालिका–६ तिल्केनीका नरबहादुर आचार्य आफ्ना दुवै खुट्टा कमजोर भएपछि हातले टेकेर इलाम बजार घुम्दै । तस्बिरः गोविन्द लामिछाने
यस्तो बाध्यता कहिलेसम्म ?

यस्तो बाध्यता कहिलेसम्म ?

वषौँदेखि भेरी नदीमा पुल नबन्दा जाजरकोटको डाँडागाउँ र रुकुमको घेत्माका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् । तस्बिरः हेमन्त केसी, जाजरकोट
टहरोमा स्कुल

टहरोमा स्कुल

टहरोमा स्कुलः लमजुङको सिंदुरे गाविसस्थित सरस्वती मावि भूकम्पले चर्किएर भित्र बसेर अध्ययन गर्न नमिल्ने भएपछि चाैरमा टहरो बनाएर पढाइँदै । तस्विरः समुद्रपारि
सडक

सडक

सडक निर्माण गर्दैः म्याग्दीको दग्नाम भीरमा सडकको ट्रयाक खोल्न बिस्फोटक पदार्थको सहायताले पहाड फुटाउने प्रयास गरिँदै मजदुर । तस्बिरः सन्तोष गौतम
धातुका सामाग्री

धातुका सामाग्री

काठमाडौंको स्वयम्भूमा बिक्रीका लागि राखिएको धातुका सामाग्री । तस्बिरः विशाल काफ्ले
बाटोको अवस्था नाजुक

बाटोको अवस्था नाजुक

बिजोगः मनसुन सुरु भएसंगै नेपालका ग्रामिण भेगका बाटोको अवस्था नाजुक बनेको छ । धादिङ जिल्लाको उत्तरी भेग जाने बाटोमा फसेको सवारिसाधन । तस्बिरः किसन अधिकारी
घुस खानेहरु

घुस खानेहरु

घुस खानेहरुः नवलपरासीको सिँचाइ विकास डिभिजन कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेका इन्जिनियरद्वय ईश्वरीप्रसाद ढकाल र य...