फोटो

  • टाउको दुई, शरिर एक

    टाउको दुई, शरिर एक भएर जन्मेका जुल्याहा - य्याबी र बृट्नी हनसेल: तस्विर एजेन्सी
  • नेदरल्याण्डमा रहेका नेपालीहरुको दशैं,

    नेदरल्याण्डमा रहेका नेपालीहरुको दशैं - माहौल साँगीतिक, साथ रामचन्द्र काफ्ले, शिवहरि पौडेल. किरण केसी, जुनु रिजाललगायतका कलाकारहरुको - तस्विर - चन्द्र केसीको/समुद्रपारिको लागि    
  • नेदरल्याण्डमा रहेका नेपालीहरुको दशैं

    नेदरल्याण्डमा रहेका नेपालीहरुको दशैं - माहौल साँगीतिक, साथ रामचन्द्र काफ्ले, शिवहरि पौडेल. किरण केसी, जुनु रिजाललगायतका कलाकारहरुको - तस्विर - चन्द्र केसीको/समुद्रपारिको लागि  
  • पिङमा चचहुइ गरेर मच्चिदैं

    दशैंले बिस्तारै बिदा लिदैं गर्दा राजधानीको चहलपहल बढ्न थालेको छ, पिङमा चचहुइ गरेर मच्चिदैं एक किशोर: तस्विर/समुद्रपारि  
  • कलाकारहरु गायिका राधिका हमाल लगायत

    एक कार्यक्रमका लागि कतार पुगेका कलाकारहरु गायिका राधिका हमाल लगायत तस्विर: रवि रोषी/समुद्रपारि
  • दुबईमा नेपालीहरुको दशैं

    दुबईमा नेपालीहरुको दशैं- तस्विर: निमकान्त पाण्डे/समुद्रपारि
  • दुबईमा नेपालीहरुको दशैं

    दुबईमा नेपालीहरुको दशैं | तस्विर: निमकान्त पाण्डे/समुद्रपारि
  • ओसाकामा रहेका नेपालीहरुले पनि दशैं मनाए

    ओसाकामा रहेका नेपालीहरुले पनि हिजो बडादशैंका दिन नवदूर्गा भवानीको प्रसादकोरुपमा मान्यजनहरुबाट टिका जमरा र आशिरबाद ग्रहण गरी दशैं मनाएका छन् । तस्विर/समुद्रपारि
  • बिश्व साइकलयात्री सौरब दाहाल

    युनाइटेड नेशन (UN ) कार्यालयमा नेपाली झन्डा फहराउदै बिश्व साइकलयात्री सौरब दाहाल | गौतम बुद्धको जन्मथलो नेपाललाई बिश्वसामु चिनाउने अभियान लिएर दाहाल ५३ औं राष्ट्र स्विजरलेन्डको यात्रामा । फोटो - रिता ढकाल UN  
  • दक्षिण कोरियामा दशैं

    दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले त्यहां रहेका नेपालीहरुलाई टिका-जमरा लगाईदिएर दशैं मनाईएको छ। टिका ग्रहण गर्दै NRN  महासचिव तेन्जी शेर्पा लगायत - तस्विर: खेम कार्की/समुद्रपारि
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित