फोटो

  • पानीको जोहो

    काठमाण्डौँको रानीबारीका स्थानीयवासी बुधबार पानीको जोहो गर्दै । तस्बिर : रोशन सापकोटा
  • हिमाल काखमा घर

    हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीबाट देखिएको रमणीय हिमशृङ्खला । तस्बिरः रामबहादुर थापा, बागलुङ
  • उठ्दै गाउँ

    भूकम्पपछि पुनर्निर्माण हुँदै सिन्धुपाल्चोकस्थित ईर्खु गाउँ । सिन्धुपाल्चोक गोर्खा भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । तस्बिरः मिमराज पाण्डेय
  • आसैआसमा…

    भूकम्पले घर भत्काएपछि घर बनाउन राहत कुर्दै र जेल परेको छोरो छुट्ने आसमा सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोक गढी नगरपालिकाकी ७४ बर्षीय आमै । तस्बिरः शिव श्रेष्ठ
  • करोड अभाव

    धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोडभन्दा बढी रकमको अभाव भएको छ । तस्बिरः धनवीर महतो, महोत्तरी
  • मनोरम हिमश्रृङ्खला

    हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमबाट देखिएको मनोरम हिमश्रृङ्खला । तस्बिरः रामबहादुर थापा बागलुङ
  • हार्दिक बधाइः

    नेपाल जापान रिसर्च सेन्टर (नेपाकेन)को अायोजनामा सम्पन्न जापानी भाषा वक्तत्वकला प्रतियोगितमा प्रथम पुरस्कार ग्रहण गर्दै नविन पाैडेल, पुरस्कार वितरण गर्दै का.मु. राजदूत कृष्णचन्द्र अर्याल । तस्विरः समुद्रपारि
  • शैक्षिक महोत्सव

    खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि आयोजित शैक्षिक तथा धार्मिक महोत्सवमा राखिएका कलश ।
  • गाई सार्वजनिक

    राजधानीमा शनिबार आयोजित समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह गाई सार्वजनिक गर्दै पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा । तस्बिरः रोशन सापकोटा
  • छलिया नृत्य

    भीमदत्तनगरमा सुरु भएको शुक्लाफाँटा महोत्सवमा सुदूरपश्चिमकमा प्रसिद्ध छलिया नृत्य देखाउँदै
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित