फोटो फिचर

  • थसेस जापानद्वारा नेपालमा आर्थिक सहयोग प्रदान (फ़ोटो फ़िचरसहित)

    टोकियो - गत जनवरी २४ तारिख मंगलबारका दिन नेपाल-जापान सम्पर्क समितिले थकाली सेवा समिति नेपालको आफ्नै भवन बिनायकबस्तिस्थित प्रागणमा एक समारोह आयोजना गरी स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । उत्त कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन र महासचिब अनिल भट्टचनलाई स्वागत सम्मान गरिएको हो भने, थसेस जापानको पहलमा जापानमा संकलन गरिएको रकम उत्त कार्यक्रममा नगद रुपिया सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको शुरुआत गर्दै आय...
  • आहा ! माछा, आहा !! सुन्तला

    गजुरी (धादिङ)- काठमाडौंबाट तराई झर्दै गर्दा गजुरी भएर जानेका लागि अहिले दुइटा कुराले तानिरहेको छ । एउटा गोर्खाका पहेँला सुन्तला अर्को स्वादिला माछा । शाकाहारी र मांसाहारीका लागि फलफुल र माछाको स्वादले तानिरहन्छ । हामी पनि हेरौं न त 
  • पोखियो टोकियोमा नेपाली साहित्य

    टोकियो - आज टोकियोमा आयोजित एक समारोहकाबिच दर्जनौ श्रष्टाहरुले बिभिन्न बिधाका साहित्यिक सिर्जनाहरु वाचन गरे। श्रष्टाहरुले आ-आफ्ना सिर्जना मार्फत देशप्रतिको माया, कर्त्तब्य र सामाजिक जिम्मेवारी लगायतका विविध पक्षमा सजग र सतर्क रहन ध्यानाकर्षण गराउँदै नेपाली साहित्यको उजागर गरेका हुन् । उनीहरुले साहित्यमार्फत नेपाली समाजमा बिद्यमान बिसंगति र बिकृतिको उछिट्टो काढ्नुका साथै नेपाली राजनीति र नेतागणप्रतिको बितृष्णालाई समेत तिखो वाण प्रहार गर्न भ्याए । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान ...
  • जेएमई रेमिट उपहारः सुमनलाई मोटरसाइकल, प्रियालाई स्कुटर

    काठमाडौं– जापानमा पहिलोपटक नेपालीको लगानीमा सञ्चालनमा आएको जापान मनि एक्सप्रेस (जेएमई) ले उपहार योजना सार्वजनिक गरेको छ । काठमाडौंको दरबारमार्गस्थित शेर्पामलमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी जेएमईले उपहार सार्वजनिक गरेको हो । उपहार योजना अन्तर्गत नेपालमा रेमिट्यान्स पठाएर काठमाडौं कलङ्कीका सुमन थापा र लमजुङ बागलुङपानी– ९ कि प्रिया गुरुङ पुरस्कृत भए । थापाले मोटरसाइकल र गुरुङले स्कुटर जितिन् । सुमन थापाले सन् २०११ डिसेम्बर १४ मा २ लाख रुपैयाँ नेपाल पठाएका थिए भने गुरुङले २०११ अक्टोबर १४...
  • प्रतिद्वन्द्वीलाई पछार्दै नेपालको राष्ट्रिय झण्डा फेरि फहराए मोहनले (भिडियो र फोटो फिचरसहित)

    "जितले हामी नेपालीहरुको शिर अझ अग्लिएको छ"- राजदूत टोकियो - मार्शल आर्ट किक बक्सिङका जापान च्याम्पियनसिप-२०१० का विजेता मोहन ड्रागनले आज टोकियोमा भएको किक बक्सिङ टुर्नामेन्टमा उनका प्रतिद्वन्द्वी तानाका हिदेओलाई परास्त गर्दै फ़ेरि एकचोटी नेपालको नाम राखेका छन । नेपालको प्रतिनिधित्व गर्दै मोहनले आज टोकियो कोराकुयन हलमा भएको ’फाईट फर पिस’ प्रतियोगितामा फेरि अर्को सफलता चुमेका हुन् । चन्द्र, सूर्य अंकित राष्ट्रिय झण्डा फहराउँदै जोसिला नाराकासाथ आफ्ना सयौं समर्थक, प्रशंसक र शुभेच्छुकहरुको बि...
  • जापानमा व्यापक हिमपात

    शुक्रबार बिहानैबाट जापानको विभिन्न क्षेत्रमा सुरु भएको वर्षासँगै हिमपात पनि भएको छ । राजधानी टोकियोमा सामान्य हिमपात भएको छ भने अन्य क्षेत्र व्यापक रुपमा हिमपात भएको छ । हेर्नुहोस् नागानो केन क्षेत्रमा भएको हिमपातपछिको मनोरम दृश्य (तस्विरहरुः अमृत सुवेदी/समुद्रपारि)                                 ...
  • १२ करोडको क्रिष्टल बल

    टोकियो – एउटा क्रिष्टल बलको मूल्य नेपाली रुपैया करिब १२ करोड सम्म हुँदो रहेछ भन्दा हामी नेपालीलाई पत्याउनै गाह्रो । तर नेपाली सीमा छेउछाउकै भारतको कुनै पहाडबाट निकालिएको एउटा क्रिष्टल बलको मूल्य जापानमा गत साता आयोजित २३ औं अन्तराष्ट्रिय ज्वेलरी प्रदर्शनीमा १२ करोड राखिएको थियो । एचके कम्पनी लिमिटेडका मालिक खान वसिमका अनुसार ४५० केजीको स्टोनलाई ताछेर बनाइएको यस क्रिष्टलको वजन २९.७३ केजी र गोलाई २८ सेमी रहेको छ । अझ त्यसका मालिक भन्दै थिए यो त संसारमै एउटा मात्रै हो र अमूल्य छ । संसारका २३...
  • चिनिया प्रधानमन्त्री बेन जियाबाओको नेपाल यात्रा (फोटोफिचर)

    काठमाडौं - अन्ततः जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जियाबाओले नेपालको औपचारिक भ्रमण गरेका छन् । लगभग पाँच घण्टाको अवधिमा नेपालमा रहेका जियाबाओ भ्रमणको क्रममा नेपाललाई चीनले ७५ करोड अमेरिकी डलर सहुलियत ऋण प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । जियाबाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले स्वागत गर्नुभएको थियो भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई देशका प्रधानमन्त्रीबीच गोप्य छलफल हुनुको साथै दुबै देशका ...
  • एनआरएन जापानको सम्मान कार्यक्रम

                                               
  • धनबहादुर तमुको बिदाई

     
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित