फोटो फिचर

  • अमेरिकी राष्ट्रपति ट्रम्प बस्ने घर (तस्बिरहरू)

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प अब आफ्नो घर छाडेर ह्वाइट हाउसमा बस्नेछन्। तर हाल उनी बसिरहेको घर यसको डिजाइन र सजावटका लागि निकै चर्चित छ। ट्रम्पको घरमा खाना खाने भाँडा, ग्लास, ल्याम्पहरु र अन्य सामान सुनले बनेका छन्। ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरा ब्यारोनका साथ त्यहाँ बस्दै आएका छन्।
  • छठः समन्वय, समावेशी र सादगीपन (फोटो फिचर)

    जनकपुरधाम - आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएक...
  • विमानस्थलमा भारतीय राष्ट्रपतिको स्वागत (फोटोफिचर)

    काठमाडौँ – भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । भारतका राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भब्य स्वागत गर्नुभयो ।  आजै राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबीच शितल निवासमा भेटवार्ता हुने छ ।  
  • भाइटीकाः दाजुभाइ र दिदीवहिनीबीच सौहार्दताको प्रतीक (फोटोकथा)

    काठमाडौं - नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाइटीका । विशेषगरी दाजुभाइ र दिदीबहिनीहरुको सम्बन्धको प्रतीकको रुपमा भाइटीका लगाएर मनाउने दिन । तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दीर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै देशभर भाइटीका मनाए । भाइटीकाको परम्परागत सँस्कार फोटो कथा मार्फत पस्केका छौं ।
  • आहा ! हिमालयन स्काई ट्रेल (फोटो फिचर)

    धादिङ - डाँडैडाँडाको एउटा यात्रा । बनैबनको एउटा यात्रा । माथीमाथीको एउटा फरक यात्रा – हिमालयन स्काई ट्रेल । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्मित हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक विशेष समारोहकाबीच सो पदमार्गको उद्घाटन गर्नु भएसँगै पदमार्ग सञ्चालनमा आएको हो । धादिङको नेत्रतालबाट करीब ५० किलो मिटर दुरीको सो पदमार्ग निर्माण नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण गरिएको ह...
  • यस्तो भयो नेवाः अन्तराष्ट्रिय फोरम जापानकोे दशैं समापन कार्यक्रम(फोटोसहित)

    टोकियो – नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा १५ अक्टोबर पूर्णिमाको दिन दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छ ।  जापान टोकियोको कोतोकु कितासुना स्थित दान्चि हलमा आयोजित कार्यक्रममा नेपाली लगायत जापानिजहरुको पनि सहभागिता रहेको थियो । नेपालीहरूको महान चाड वडा दशैं जापानमा पनि यसरी भव्यताका साथ सम्पन्न गर्न सकेकोमा गर्वको महसुस भएको संस्थाकी अध्यक्ष गंगा डंगोलले बताउनुभयो । साथै फोरमको वार्षिक कार्यक्रम अन्तर्गत नोभेम्बर ५ तारिकका दिन नेवारहरूको नयाँ वर्ष ११३७ र महान चाड म्हु पूजा पनि आयोज...
  • जापानका नेपालीहरुको यसपालीको दसैं (फोटोफिचर)

    टोकियो - जापानमा रहेका नेपालीहरुले यसपालीको दसै के कसरी मनाए भन्ने बारेमा हाम्रा पाठकहरुलाई थोरै भए पनि जानकारी होस् भन्ने हेतुले दसै मनाउँदाको तस्विर पठाउन आह्वान गरिएअनुसार समुद्रपारिलाई प्राप्त यसपालीको दसैंका केही झलकहरु तस्विरमा :  
  • हैटीमा ‘म्याथ्यु’ आँधीको विनाश लीला, मर्नेको संख्या ८ सय नाघ्यो (फोटोफिचर)

    हैटी – क्यारेबियन राष्ट्र हैटीमा ‘म्याथ्यु’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । अमेरिकातर्फ गएको म्याथ्यु आँधीले हैटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको हो । संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाएको छ ।
  • तस्बिरमा पाल्पा महोत्सव २०७३ (फोटोफिचर)

            फोटोहरु : सनम ख्वाखली श्रेष्ठ/समुद्रपारि 
  • तस्बिरमा इन्द्रजात्रा

    फोटोहरु : सनम ख्वाखली श्रेष्ठ/समुद्रपारि 
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित