दाङमा मिस दाङ र लिटल मिसको तयारी (फ़ोटोफ़िचरसहित)

दाङमा मिस दाङ र लिटल मिसको तयारी  (फ़ोटोफ़िचरसहित) दाङ । जिल्लामै पहिलोपटक मिस दाङ कार्यक्रम हुँदैछ । जिल्लाका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको मिस दाङ कार्यक्रमका लागि अहिले फारम बितरण भैरहेको छ । मिस दाङका निमित्त यहाँका युवतीहरु निकै उत्साहित...

अधिकारीको नेतृत्व चयन गर्दै अन्तरराष्ट्रिय नेपाली समाजको तेश्रो अधिबेशन सम्पन्न (फोटो फिचरसहित)

अधिकारीको नेतृत्व चयन गर्दै अन्तरराष्ट्रिय नेपाली समाजको तेश्रो अधिबेशन सम्पन्न (फोटो फिचरसहित) टोकियो – निवर्तमान महासचिव अर्जुन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै अन्तरराष्ट्रिय नेपाली समाज जापानको तेश्रो अधिवेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशन सत्रले अधिकारीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । समितिको...

नेपाल जापान युथ क्लवको बिबिक्यू वनभोज सम्पन्न

नेपाल जापान युथ क्लवको बिबिक्यू वनभोज सम्पन्न टोकियो – नेपाल जापान युथ क्लवको गत शनिबार बिबिक्यू वनभोज सम्पन्न भएको छ । युवाहरुबिच पारस्परिक भेटघाट, मेलमिलाप र सहयोग एवं सद्भाव आदानप्रदान गर्ने उद्देश्यले गोल्डेन उइकको लामो बिदाको अवसरमा आयोजित उक्त बिबिक्यू वनभोजमा कार्यक्रमका...

लोकसुसेली र हास्य कोसेलीकाबिच टोयोटामा बुद्धजयन्ती (फोटो फिचरसहित)

लोकसुसेली र हास्य कोसेलीकाबिच टोयोटामा बुद्धजयन्ती (फोटो फिचरसहित) टोकियो- नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईयो । साँगीतिक कार्यक्रममा अतिथि कलाकारत्रय खड्ग गर्बुजा, जितु नेपाल र मुना थापाको प्रमुख आकर्षण रहेको थियो भने उनीहरुलाई मनबहादुर...

क्योदाइ/आइएमइको सेवा अब नागोयामा पनि (फोटो फिचरसहित)

क्योदाइ/आइएमइको सेवा अब नागोयामा पनि (फोटो फिचरसहित) टोकियो- स्थापनाकालदेखि नै आफ़्ना ग्राहकहरुको मन जित्न सफल रेमिट्यान्स् कम्पनी क्योदाइ रेमिट्यान्स् / आइएमइले यही अप्रिल २२ तारिखदेखि नागोयास्थित नयाँ शाखामार्फ सेवा सुरु गरेको छ । आफ्ना ग्राहक एवं शुभचिन्तकको सेवा सुविधालाई ध्यानमा राख्दै...

ऐतिहासिक बन्यो, अनेसास जापानको साहित्ययात्रा

ऐतिहासिक बन्यो, अनेसास जापानको साहित्ययात्रा

(फोटो फिचरसहित)

टोकियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले हरेक ३-३ महिनामा गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गत गत आइतवार टोकियो बाहिर नागोया शहरमा भव्यतापूर्वक सम्पन्न गरेको छ । नेपाली नयां वर्षको...

फुकुओकामा बैशाखी मेला (फोटो फिचर)

फुकुओकामा बैशाखी मेला (फोटो फिचर) फुकुओका – नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर जापानको फुकुओकामा ’वैशाखी मेला-२०१२’ सम्पन्न भएको छ । मेलाका अवसरमा नेपाल र नेपालीहरुको चिनारी दिलाउने एवं गौरव बढाउने खालका विविध कार्यक्रमहरु रहेका थिए । नौमती...

थसेस जापानको अध्यक्षमा पुन: शरद गौचन

थसेस जापानको अध्यक्षमा पुन: शरद गौचन

थसेस जापानको २१ औं साधारण सभा सम्पन्न

टोकियो- आइतवार टोकियोमा सम्पन्न थकाली सेवा समितिको २१ औं साधारण सभाले पुनः शरदकुमार गौचनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।...

ओसाकामा नेपाली बर्ष मनाईयो (फोटो फिचर)

ओसाकामा नेपाली बर्ष मनाईयो (फोटो फिचर) ओसाका – नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा जापानको अर्को प्रमुख शहर ओसाकामा नेपालीहरुले शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन् । कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश) को सभापतित्वमा भएको कार्यक्रमको...

लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने चाहना–पर्यटन मन्त्री बिष्ट

लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने चाहना–पर्यटन मन्त्री बिष्ट टोकियो- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने महान लक्षकासाथ लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन लागिएको बताए । ’पर्यटनका लागि सबै र सबैका लागि पर्यटन’ भन्ने मुल नाराकासाथ...
Page 1 of 6123456