विचार

  • नेपाली राजनीतिभित्र मौलाएको बिकृति

    हिजोसम्म मानब समाजमा पुरुष महिला दुई जातिमात्र हुन् भनेर बिश्लेषण गर्न रुचाउनेहरुलाई आफ्नो जातीय पहिचान खोज्न बाध्य पारिंदैछ । हिजो बिश्वकर्मा, दर्जी, कामी, सार्की थरहरुलाई फालेर अधिकारि घिमिरे लेख्न रुचाएकाहरुलाई आज पुनः हिजोकै थर लेख्न बाध्य पारिएको छ । किन आबश्यक भएको हो हामीलाई यो ईतिहासले कन्टेनरमा फालिसकेको जातीबाद, जातियताको आधारमा आरक्षण वा संघीयता ? भनिन्छ, राजनीति सेवा हो, समाजमा सेवाको भाबनाले ओतपोत भएर मानिस राजनीतिमा होमिन्छ, राजनीतिलाई समाजसेवाको एउटा माध्यम बनाउँछ, उसले जनता र दे...
  • एनआरएन-ए ले ध्यान दिनुपर्ने कुराहरु

    "नेपालीका लागि नेपाली" मूल मन्त्रका साथ विदेशमा बसिरहेका सम्पूर्ण नेपाली र नेपाली मुलका दाजुभाई तथा दिदिबहिनीहरुको हकहितका बारेमा आवाज उठाउनका लागि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन-ए) विशुद्ध सामाजिक एवं साझा संस्था भएको हामीहरु सबैलाई बिदितै छ । त्यसैले त यो संस्था शुरुबाटै विदेशमा बस्ने नेपालीहरु माझ असाध्यै लोकप्रिय पनि भयो र छोटै समयमा संसारका धेरै देशहरुमा यसले आफ्नो संजाल फिजाउन पनि सफल भयो । तर, विस्तारै यो संस्थाका मुखियाहरुले यसको मुख्य उदेश्यतिर संस्थालाई बढि सक्रिय गराउनु...
  • मैले भोगेको सुनामी

    कुरा २०६७ फाल्गुण २७ तदनुसार २०११ मार्च ११ गते जापानी समय दिउँसो २:४६ बजेको हो । जापानको पुर्वी भागमा आएको बिनाशकारी ९.० रेक्टरको महाभूकम्प र त्यसपछि आएको बिनाशकारी सुनामीको बारेमा थाहा नपाउने अर्थात थाहा नभएको ब्यक्ति सायद कमै छन् होला । उक्त सुनामीबाट ३० हजारभन्दा बढि मानिसको ज्यान जानुको साथै खरबौंको आर्थिक क्षति जापान सरकारले ब्यहोर्नु परेको र यहि महाभूकम्प र सुनामीको कारणले फुकुसिमास्थित आणबिक भट्टि बिष्फोटन र त्यहाँबाट निस्केको खतरनाक बिकिरणले मानब शरिरमा पर्ने क्षति साथै उक्त ठाउँबाट झण्ड...
  • पौडी खेल्दा झण्डै डुबेको

    बामदेव गौतम, उपाध्यक्ष, एमाले भाइबहिनीहरू, म २८ असार २००५ मा राप्ती अञ्चल, प्युठान जिल्लाको दाखाक्वाडी गाविसस्थित क्वाडीमा जन्मेको हुँ । क्वाडी जिल्ला सदरमुकामबाट नजिकैको दूरीमा पर्छ । बुबाको नाम कविराम उपाध्याय हो भने आमाचाहिँ पद्मादेवी । उच्च किसान वर्गमा पथ्र्यो हाम्रो परिवार, मलाई लाडप्यारमै हुर्काइयो । मैले गाउँकै आधार पाठशालाबाट शिक्षारम्भ गरेको हुँ । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य किरणका बुबा सो पाठशालाका हेडमास्टर थिए । मैले दुर्गाकवच पढ्न सुरु गर्दा किरणजी कौमुदी पढ्दै...
  • गरिमामय नारीत्व र मातृत्वलाई सबैले सम्मान गरौं !

    आज ८ मार्च, १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको दिन ! विश्वभरिका महिलाहरुको महान् दिन, महिला स्वतन्त्रता र अधिकारको प्रतिक !! नारी गरिमा र महिमा स्मरण गराउने ऐतिहासिक दिन !!! पंचायती कालरात्रीको चरम दमनका अनगिन्ति चक्रब्यूहहरुका लाठी र अश्रुग्यास अनि पंचायती सुरक्षा बलका घेराहरुलाई चिर्दै र छिचल्दै हाम्रा आमा भाउजु दिदी-बहिनीहरुले यस दिन लैंगिक भेदभावको साथै सबैखाले बर्गीय शोषण र उत्पीडनका बिरुद्ध गरिने गरिएका अनगिन्ति आन्दोलन र आमसभाहरु मेरो मन-मस्तिष्कको स्मृति-पटलमा अझै ताजै छ । पंचा...
  • सन्दर्भ महिला दिवसको

    आज मार्च ८, बिभिन्न कार्यक्रमको आयोजना गरेर बिश्वभर अन्तरराष्ट्रिय महिला दिवस मनाईदैं छ । महिला साक्षरता, महिला हकहित, महिला अधिकार, महिलाको समुन्नत जीवन, महिला स्वास्थ्य जस्ता अन्नगिन्ति महिलासँग सम्बन्धित आधारभुत तत्वहरुको खुलेरै चर्चा गरिन्छ आजको दिनमा । आजकै दिनका लागि भनेर बिभिन्न संस्थाहरुले आफ्नो कामको प्रकृति हेरिकन सुहाउदो नारा बनाएका छन । संयुक्त राष्ट्रसंघले "ग्रामीण महिलालाई ससक्त बनाऔं, गरीबी र भोकमरीको अन्त्य गरौं" भन्ने नारा सार्बजनिक गरेको छ । त्यस्तै बिभिन्न अन्य देशमा बिभिन्न स...
  • दण्डहीनता र मौलाउँदो अपराध

    काठमाडौं जिल्ला अदालतमा मुद्दाको तारिख लिन आएका धादिङ बैरेनीका कृष्णबहादर तामाङ, मानबहादर तामाङ र बाराका बीरबहादुर तामाङको बाटो हिडिरहेकै क्रममा बम विस्फोटमा परी मृत्यु भयो । राज्यको प्रमुख प्रशासनिक केन्द्र तथा सुरक्षाका दृष्टिले अति नै संवेदनशील क्षेत्र सिंहदरवार नजिक सर्बसाधारणको ज्यान जाने गरी भएको यस्तो घटनाले कामको सिलसिलामा बाहिर जानपर्ने सवै नागरिकलाई त्रसित बनाएको त छँदैछ आफ्नै देशभित्र नागरिक कति असुरक्षित छौं भन्ने भय थपिएको छ । शान्ति सुरक्षाको अभावमा नागरिकको बाँच्न पाउने अधिकार हनन...
  • महाशिवरात्रिको सन्देश

    आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी मुलुकभरि महाशिवरात्रि पर्व धुमधामसाथ मनाइँयो । भगवान् शिवले लोककल्याणका लागि निराकार अवस्थाबाट ज्योतिर्लिङ्गको रूपमा प्रकट हुनुभएको पवित्र रात भएकोले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रि पर्वमा हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । अघिल्ला महाशिवरात्रि पर्वभन्दा यसपालि महाशिवरात्रि पर्व सोमबारका दिन परेकाले पनि शिवालयहरूमा बढी घुइँचो देखियो । नेपालका अन्य धार्म...
  • नेपालमा राजनीतिक शक्तिहरु मिल्नुको कुनै बिकल्प छैन

    जुन शिर्षकमा मैले केही शब्दहरु खर्चदै छु र आदरणीय पाठक बर्गको ध्यानलाई केही समयका लागि केन्द्रित गर्न चाहान्छु । भनिन्छ औषधी तितो हुन्छ तर रोगको निको पार्छ। आदरणीय पाठक मित्रहरु हो, कुरा सत्य हो। किन की नेपालको बर्तमान राजनीतिक सेरोफेरो र बिगत १६ बर्ष यताको राजनीतिक पृष्ठभूमिले देखाएको नेपालको राजनीतिक उथलपुथल र भबिष्यका चुनौतीहरुलाई केही हदसम्म केलाउन चाहान्छु  हो यो लेख लेखिरहदा मलाई यो आरोप पनि नलागोस म नेपालका कुनै पनि राजनीतिक पार्टीहरु प्रति आग्रह र पूर्वग्रही भएर लेखिरहेको छैन। म त एउटा ब...
  • राष्ट्रपतीय पद्धतिमा जानुपर्ने कारण

    २१ सौं शताब्दी प्रजातन्त्र प्रत्येक नागरिकको जीवन पद्दति बनेको छ । तर बेलाबखत केही मूर्ख शासकहरुले प्रजातन्त्रलाई आफ्नै अनुकूलतामा ब्याख्या गरेका र समय आएपछि आफैं सिद्धिएका धेरै उदाहरण हाम्रासामु छन् । प्रजातन्त्रलाई नबुझनु, यसका मूल्यमान्यतालाई समाप्त पार्ने कोसिस गर्नु आफैं समाप्त हुनु सिवाय अरु केही होइन । त्यसैले प्रजातान्त्रिक शासन व्यवस्थाबाट निरंकुशता जन्मिन्छ भन्नु कमजोर मनस्थितिको प्रतिफल मात्र हो । एउटा व्यक्तिको सोंच, विचार, इच्छाशक्ति र संकल्पले देश बनाएका प्रशस्त उदाहरण विश्वमा छ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित