विचार

  • समयलाई शिक्षिकाको चिठी

    समय, हिजो जस्तै लाग्छ शिक्षण पेशामा आवद्ध भएको । ज्ञानका भोका बालबालिकासँग रमाउंदा रमाउंदै अठार वसन्त पार भएको पत्तै भएनछ । अठार वसन्तमा ज्ञानको ज्योति लिँदै, आफ्नो भाग्य रेखा कोर्दै कोही समुन्द्र पारिको देशमा पुगे, कोही मातृभूमिकै डाँडाकाँडा, हिमाल, पहाड र तराई गर्दै–रमाउंदै होलान् । ती प्यारा विद्यार्थीहरू यदाकदा भेट हुँदा, सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्न पाउँदा जति गर्व लाग्छ त्यति नै हाल विद्यालयमा शिक्षा हाँसिल गर्दै गरेका बालबालिकाहरुको भविष्य प्रति सोच मग्न हुन्छु । समय, तिमी स्वयम् ...
  • श्रोता र पाठकले गर्दैछन् अछामका पत्रकार भित्रको पत्रकारिता !

    पत्रकारिता समाजको एैना हो । पत्रकारितालाई समाजमा सबैले जहा जसरी भएपनि हेरेर बस्छन् । मानिसहरु आफ्नो अनुहार, शरिरमा वा अनुहारमा केहि दाग लागेको छ की ? राम्रो छु कि छैन् । भनेर जसरी एैनालाई हेर्छन, हो त्यसैगरी समाजका हरेक नागरिकले पनि राष्ट्रमा भईरहेका हरेक गतिबिधिलाई राम्रा नराम्रा के कस्तो छ भनेर हर्ने भनेको पत्रकारितालाई हो । र पत्राकरिताले देखाउछ पनि । सरकार बिनाको राष्ट्र चल्न सक्छ यो सम्भव छ । एक छिन सोचौ त ? यदि सञ्चार नै भएन भने हामीले आखा देखे पनि हामी अन्धो हुन्छौ । त्यसैले पनि पत्रका...
  • पानी पिउन अल्छी मिर्गौलालाई सास्ती !

    “बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौँ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । खाडीमुलुकमा गएका युवा लामो समयसम्म...
  • न्याय र समानताका लागि ८ मार्चको शुभकामना !

    यति बेला हाम्रो देश युगौं पुरानो सामन्तबादी राजतन्त्रबाट मुक्त हुने क्रममा नयाँ दिशामा अग्रसर हुन खोजिरहेको छ । तर, यो अग्रगमनलाई रोक्ने अनेक जालझेल र प्रपञ्चहरु पनि संँगसँगै भइरहेका छन् । खाशगरी सत्ताको स्वाद चाखिसकेका पुराना र नयाँ शासक बर्गका डफ्फाहरु यस्ता गलत र परिवर्तन विरोधी गतिविधिहरुमा लागि परिरहेका छन् । नेपाली जनताको सात दशक लामो समयदेखिको समुच्चा संर्घषको प्रतिफललाई परास्त गर्न र मुलुकलाई यथास्थितिमै अल्झाउन र खाशगरी शोषित पीडित जनसमुदायलाई फेरि पनि अधिकारविहीन स्थितिमा सीमित तुल्याउ...
  • ‘स्वाभिमानको तिलाञ्जली’

            देशमा राजनैतिक उथलपुथल हुँदै थियो, त्यो समय त्यो माहोल सिङ्गो देश नै लोकतान्त्रिक आन्दोलनमा होमियको थियो । राजनितिक दल तिनका कार्यकर्ता, के बृद्द के महिला के पेसाकर्मी सबै आम जनमानस आन्दोलनमा लामबद्द भए । आन्दोलन–जनआन्दोलन बन्यो र अन्तत राजतन्त्रको बिधिबत अन्त्य भयो । देश को मुल समस्या नै राजतन्त्र हो देश मा लोकतन्त्र आएपछी देश ले छलाङ मार्छ भनेर दल र नेताले सबै लाई बुझाए, राजा त गए तर अरु धेरै राजाहरु जन्मिन थाले । नेताहरुले फेरि बोली फेरे अनि भन्न थाले अब सम्बिधान सभाको चुनाब पश्चात द...
  • नागरिक स्वतन्त्रताको पक्षमा उम्भिएको कथा

    भनिन्छ, प्रेम हासो र आँसुसँग खेल्छ, जीवनका सवै थोक प्रेमको अंगालो भित्र आउछन र जीवनका प्रत्येक कदम, प्रत्येक क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई राम्रोसँग जान्नु र अध्ययन गर्ने गर्नु पर्दछ । प्रेम दिवसलाई युवाहरुको प्रिय चाडको रुपमा मनाउन थालिएको छ । यो आउनु अघि नै युवाहरु प्रेमको रङ्गमा रंगिएका हुन्छन । आखिर भ्यालेन्टाइन डे कहिले मनाउन थालियो, यसको के कस्तो महत्व छ ? भन्ने बारेमा पछिल्लोे पिडीहरुको ध्यान जान सकेको छैन । यसको वास्तविकता, महत्व र ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्न सान्र...
  • मर्नु त एकदिन छँदैछ, त्यसमा किन हतार गर्ने ?

    हामी नेपालीहरू विदेशिने धेरै कारणहरू छन् । जसमध्ये पहिलो कारण विदेश गएर छोटो समयमा नै धेरै कमाएर नेपालमा सुखी जीवन जीउने । दोस्रो, विदेशिएर कमाउने त छँदैछ, त्यस बाहेक विदेशमा नै सकेसम्म सेटल हुने  । अनि केही बिना लक्ष्य, उद्देश्य अरू कसैको लहलहैमा लागेर एक पटक गईहेरौं भनेर विदेशिनेहरू छन् । सके राम्रो गरौंला, नसके फर्केर आउला भन्नेहरू पनि छन्, यसमा म पनि पर्दछु ।आजभोलि देखिएको अर्को एक थरीका जमात नेपालमा हल्लिएर आमाबुबालाई दुःख दिएर बसेकाहरूलाई आमाबुबा स्वयमले नै विदेश पठाएर विदेश अाउनेहरूको जमा...
  • हराईरहेकी सबिना महर्जनको खोजी कार्य सम्बधी केहि तथ्य र सहयोगको अपिल

    लामो समयदेखि हराईरहेकी सबिना महर्जनको खोजी कार्य सम्बधी केहि तथ्यहरु तथा खोजी कार्यमा सहयोगको लागि अपिल  बिगत लामो समयदेखि जापानको फुकुओका सहरबाट हराईरहेकी सबिना महर्जनको खोजतलास सम्बन्धमा केही दिन यता केहि अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरो नाम समेत प्रयोग गरेर केही तथ्यहीन, भ्रमित तथा अशिष्ट समाचारहरु प्रकाशित र प्रसारित भएको सन्दर्भमा मेरो ध्यानाकर्षित भएको छ । यस सम्बन्धमा निन्न अनुसारको सत्य तथा यथार्थ रहेको कुरा सबैको जानकारीको लागि निबेदन गर्न चाहन्छु । लामो समयदेखि हराईरह...
  • वि.स. २०१७ मा महेन्द्र र सन् २०१७ मा डोनाल्ड

    कहिले काही यस्तो संयोग हुन्छ ! जो कसैले पनि कल्पना गरेको हुदैंन । वर्तमानको परिवेशले विगतको परिवेशलाई सम्झन बाध्य बनाउँछ । इतिहासका कुनै पनि कालखण्डहरु कुनै सम्झना योग्य हुन्छन, भने कुनै कालखण्डहरु सम्झना अयोग्य हुन्छन । त्यहि मध्यको यो पंक्तिकार पनि आज विश्वको अल्पविकसित देश र विश्वको शक्तिराष्ट्र विचको तुलना गर्न पुगेको छ । वि.स. २०१७  कुरा गर्ने हो, भने पनि के यो साँक्षी हो ? भन्नेहरुको कमि पनि छैन तर भएको सत्य नै हो । वि.स. २०१७ मा राजा महेन्द्र शाहलाई नेपालको इतिहासमा कहिल्यै पनि नमेटिन...
  • हरेक घरमा धारो, हरेक गाउँ सिंचाइ सुनिश्चत नहुँदा सम्म पानी अभियानकर्ता घर नजाने

    पानी अभियान कर्ता मित्र लाल पार्देले पानीले तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङको ८०० परिवारको लागि जब सम्म पानी अभियानको नारा सफल हुने सुनिश्चित हुँदैन तब सम्म घर नै न आउने गरी नारा सफल पार्न पानी तपस्यामा लागेको जानकारी दिनुभएको छ । पानी अभियानको नारा सफल होस् भन्ने चाहना व्यक्त गर्दै हाल सम्म विभिन्न व्यक्तिहरुबाट झन्डै २७ लाख प्रतिवद्दता आई पुगेको पनि जानकारी दिनुभयो । उहाँ पानी अभियान सम्बन्धी कसम खाँदै लेख्नुहुन्छ “ अब एक महिनापछि पानी अभियान एक वर्ष पुग्दैछ । यो अवधिमा कसै...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित