एनआरएन प्रमुख संरक्षकमा हिराचन

टोकियो – गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका निर्वतमान अध्यक्ष देवमान हिराचन चयन हुनुभएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्को आज शनिवार काठमाडैंमा वसेको पहिलो वैठकले हिराचनलाई प्रमुख संरक्षकमा चयन गरेको हो । यसअघि सो पदमा...

एनआरएन सम्मेलनमा अमेरिकी कंग्रेसम्यान उम्मेदवार ‘हिरो’

एनआरएन सम्मेलनमा अमेरिकी कंग्रेसम्यान उम्मेदवार ‘हिरो’ काठमाडौं– गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय साझा संस्था गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पाँचौं विश्व सम्मेलनमा यसपटक अमेरिकी कंग्रेसम्यान उम्मेदवार दर्शन रौनियार चर्चामा रहे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ठूला दलका शीर्ष नेतादेखि एनआरएनहरु...

एनआरएनमा को–को ?, जापानका भट्ट र थापा विजयी

एनआरएनमा को–को ?, जापानका भट्ट र थापा विजयी काठमाडौं– जीवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को पाँचौ विश्व सम्मेलन सकिएको छ । अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष देबमान हिराचनले अन्तिम समयमा आएर आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि लामिछाने निर्विरोध...

नयाँ नेतृत्व चयन गर्दै एनआरएनको ग्लोबल सम्मेलन सम्पन्न

टोकियो-जीवा लामिछाने (रसिया) को नेतृत्व चयन गर्दै शुक्रबार गैरआवासीय नेपाली संघको पाचौं विश्व सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनको अन्तिम दिन एनआरएन एकता र यसको विस्तारका लागि भन्दै अध्यक्ष देवमान हिराचन (जापान) ले...

देवमान हिराचनले भने- ‘नेतालाई सिकाउन उम्मेदवारी फिर्ता लिएँ’

काठमाडौं- निवर्तमान एनआरएन अध्यक्ष देवमान हिराचनले आफूले संस्थाभित्र एकता काम गर्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उम्मेदवारी फिर्ता लिएर जीवा लामिछानेलाई निर्विरोध निर्वाचित गराउन सघाएका हिराचनले भने, ‘हामी एक विचार भएर अघि बढ्छौं भन्ने...

एशिया प्यासिफिकको संयोजकमा गुरुङ र उपसंयोजकमा थापा

टोकियो-एनआरएन आईसीसीको पाँचौ ग्लोबल सम्मेलनको आज अन्तिम दिन जारी निर्बाचन प्रक्रियाबाट नतिजाहरु धमाधम बाहिर आउन थालेको काठमाडौंबाट हाम्रा सम्बाददाताले जनाएका छन् । जसअनुसार एशिया प्यासिफिक क्षेत्रीय समितिको संयोजकमा हङकङबाट त्रिलोक गुरुङ र उपसंयोजकमा जापानबाट किरणविक्रम...

एनआरएन अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित

एनआरएन अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) को नयाँ अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी एवं वर्तमान अध्यक्ष देवमान हिराचनले उमेदवारी फिर्ता लिए पछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् । हिराचनलाई संरक्षकमा...

प्रमुख संरक्षक पद त्याग्ने निर्णय महतोद्वारा फिर्ता

प्रमुख संरक्षक पद त्याग्ने निर्णय महतोद्वारा फिर्ता काठमाडौं- नयाँ नेतृत्व सर्वसम्मत नभए गैर आवासीय नेपाली संघ (एनआरएन)का प्रमुख संरक्षक पद त्याग्ने निर्णय गरेका पूर्व अध्यक्ष उपेन्द्र महतोले आफ्नो निर्णय फिर्ता लिएका छन् । पाँचौ नेतृत्व सर्वसम्मत भएपछि निर्णय फिर्ता लिएको उनले बताए ।...

एनआरएन चुनाव आज, हिराचन र लामिछाने मैदानमा

एनआरएन चुनाव आज, हिराचन र लामिछाने मैदानमा काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुँदैछ । राजधानीमा जारी संघको पाँचौ विश्व सम्मेलनको शुक्रबार तेस्रो दिन २० सदस्यीय नयाँ कार्यसमिति चयनको निर्वाचन हुन लागेको हो । संघको भावी नेतृत्वका...

यसरी भयो हिराचन र लामिछानेको झगडा

काठमाडौं- रिपोर्टर्स क्लबले विहीबार एनआरएनको पाँचौ विश्व सम्मेलन स्थल सोल्टी होटलमा आयोजना गरेको साक्षात्कारमा एनआरएनको नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता गराएका देबमान हिराचन र जीवा लामिछानेले एक अर्का प्रति आरोप प्रत्यारोप गर्न थालेपछि केही...
Page 1 of 3123