खोटाङ– गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ।
आफू कार्यरत अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो।
साउदीस्थित दम्माम शहरको सडकको छेउमा विद्युतको पोल गाड्ने क्रममा गाडीले ठक्कर...

काठमाडौं- नेकपा एमालेका युवा नेता एवं सभासद रवीन्द्र अधिकारीले जातीय आधारमा संघीयता घोषणा गर्दा मुलुक विखण्डनमा जाने दाबी गरे ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै ‘अब संघीयतालाई अस्वीकार गरेर कहीँ पनि पुगिँदैन,’ उनले...

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी हुने अवस्था नभए कांग्रेस सरकारमा नबस्ने बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘कांग्रेस सरकारमा आइहाल्यो, अब...
काठमाडौं- माओवादी सभासद्द्वय सुदन राई र लक्ष्मी गुरुङमाथि बन्दकर्ताले बिहीबार कोटेश्वरमा आक्रमण गरेका छन् ।
मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको भन्दै सभासद्द्वयमाथि आक्रमण भएको हो ।
‘गोदाइ खाइयो नि,’ आक्रमणपछि प्रहरी सहयोगमा सिंहदरवार आएका सभासद् राईले...

टोकियो – प्रधानमन्त्री बाबुराम भट्टराईले युएईमा मृत्युदण्डको फैसला पाएर ९ वर्षदेखि जेल परेका अमरबहादुर बमको जीवन जसरी पनि रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यसलाई गम्भीर ढंगले पहल गर्छौं,’ दार्चुलाको धारी गाविसबाट प्रधानमन्त्रीलाई भेट्न...
टोकियो – २०६९ साल वैशाख २१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको वैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा गैरआवासीय नेपाली सम्बन्धी सल्लाहाकार बोर्ड गठन गर्ने निर्णय गरेको छ। गैरआवासीय नेपाली सम्बन्धि ऐन...

काठमाडौं -संविधानको मस्यौदा बहुमतीय प्रक्रियाबाट तयार गर्ने निर्णय गरे पनि शीर्ष नेताहरूले भरसक सहमति खोज्ने प्रयास जारी राखेका छन्। बुधबार मध्यरातसम्म दुईपल्ट गरेर नौ घन्टा चार शक्तिबीच भएको छलफल नटुंगिएपछि बिहीबार पनि वार्तामा बस्ने...

काठमाडौ – प्रमुख दलहरूबीच एकल जातीय पहिचान कि बहुपहिचानका आधारमा प्रदेश बनाउने भन्ने सैद्घान्तिक विवाद हुँदा बुधबार मध्यरातसम्मको सहमति प्रयास सफल हुन सकेन । गैरजातीय नामका प्रदेश बनाउन माओवादी सहमत भए ११ प्रदेशसम्ममा सहमति...

काँकडभिट्टा, वैशाख २७ – झापाका पत्रकार यादव पौडेलका हत्या अभियोग लागेका ४ मध्ये ३ जनालाई झापा जिल्ला अदालतले बुधबार थुनामा पठाउन आदेश दिएको छ। अर्का एक जनालाई भने २७ हजार धरौटी बुझाएर रिहा गर्ने...

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले सुदूरपश्चिम र पूर्वमा भइरहेका आन्दोलन सङ्घीयता विरोधी र प्रतिगामीहरुको षडयन्त्र भएको बताएका छन्।
वामपन्थी नेता निर्मल लामाको १२ औं स्मृति सभामा दाहालले यस्तो बताएका हुन।
मैले सुकुम्बासी हटाएकोबारे प्रधानमन्त्रीबाट जानकारी...