
काठमाडौ- नवनियूक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयूक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन् ।
नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आज रिपोर्टर्स...

काठमाडौं–नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले संविधानसभाको म्याद थप्न नसकिने सर्वोच्च अदालतको फैसला प्रति गंभिर असहमति ब्यक्त गर्दै संविधान जारी नभए सम्म संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना...
काठमाडौ- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले संविधानसभाको म्याद थपेर भए पनि...
चितवन- चितवनको भरतपुरस्थित थानिचोकमा आज बिहान भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ। प्रहरीका अनुसार सडक किनारामा फालिएको सुटकेशभित्र किताबकापी भेटिएको छ। जिल्ला प्रशासन कार्यालय नजिकै थानिचोकमा रहेको सुभ कटेज अगाडि निलो रङको...

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल जातीय पहिचानसहितको संघीयताबाट पछाडि नहटेको दाबी गरेका छन् ।
आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँग आइतबार बिहान आफ्नै निवासमा भएको भेटमा दाहालले आफूहरु जातीय पहिचानसहितको संघीयताबाट पछि हटेको भन्ने आरोप गलत...
काठमाडौं- संविधान निर्माणमा रहेका विवादहरु समाधान गर्न गठित विवाद समाधान उपसमितिको आज बसेको बैठकले समाधान हुन बाँकी १६ र पहिले समाधान भइसकेका तर पुनः बल्झिएका १४ वटा प्रश्नलाई संवैधानिक समितिमा पठाउने निर्णय गरेको छ।
राज्य...

ललितपुर – एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्यले ‘जनसंविधान’ बन्न नसक्ने जिकिर गरेका छन्। जनसंविधानका लागि आफूहरूले दबाब स्वरूप आन्दोलन जारी राख्ने वैद्यले बताए।
वैद्य विचार समूहको अघोषित पार्टी सम्पर्क कार्यालय कुपण्डोलमा ऋषिराज बरालको ‘नेपाली जनयुद्ध’...

काठमाडौं- ग्रामीण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोरभन्दा किशोरी निकै अगाडि रहेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१०/०११ मा गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४...
काठमाडौं– नयाँ संविधान जारी गर्ने समय मुस्किलले साढे दुई साता मात्रै बाँकी रहदा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले राजनीतिक सहमतिका आधारमा संविधानसभाको म्याद छ महिना थप गर्न सकिने दाबी गरेका छन् ।
उनले भने, ‘राजनीतिक सहमति...

दुबई (युएई)– नेपालबाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोटबाट महासमिति सदस्य बहादुरसिंह तामाङलाई नेपाली जनसम्पर्क समिति युएईले स्वागत तथा सम्मान गरेको छ । सो सम्मान गत ११ मे शुक्रबारका दिन अबुधावीको इब्राहिम...