
काठमाडौं- नेपालका लागि जापानी राजदूत कुनियो टाकाहासी भान्सेको भेषमा मेहनतका साथ खानाका परिकार बनाइरहेका थिए । त्यो पिन बत्तीसपुतलीको द्वारिका होटलमा ।
झट्ट हेर्दा जोकोहीलाई उनी राजदूत हुन् भनेर पत्याउन थाह्रो पथ्र्यो । भारतीय मास्टर...

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन बैद्य पक्ष पूर्व राजा ज्ञानेन्द र उनी निकट व्यक्तिहरुसँग नजिक भएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आइतबार वाइसीएल नेताहरुहरुलाई प्रशिक्षण दिदै उनले राष्ट्रिय स्वाधीनताका नाममा...
ताप्लेजुङ -पतीद्धारा गुप्ताङगमा भाला प्रहार गरिएकी चाँगे आठकी ४० वषिर्य अमृता लिम्वुको आज उपचारका क्रममा मृत्यु भएको छ । हिजो ताप्लेजुङवाट उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकी अमृताको धरानमै मृत्यु...

विराटनगर-नेपाली काग्रेसका सभापती सुशिल कोईरालाले जेठ १४ मा शान्ति प्रकृया टुङ्िगएर लोकतान्त्रिक संबिधान आउने बताउनुभएको छ ।
प्रेस युनियन उदयपुरले आज गाइघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कोइरालाले विषेश समितिले नै निर्णय गरेकोले चैत्र ३०...

काठमाडौं- प्रधानमन्त्री डा. बावुराम भट्टराईले चैत्र मसान्त भित्रमानै सेना समायोजनको प्रक्रिया पुरा हुने बताउनु भएको छ ।
प्रधानमन्त्रीले शान्ति प्रक्रियाको महत्वपुर्ण पाटोको रुपमा रहेको समायोजन प्रक्रिया चैत्र मसान्त भित्रमै पुराहुनेमा शंका नगर्न आग्रह गनुभयोे ।
उहाँले...

कैलाली- बिशुद्ध धार्मिक भ्रमण भनेर गत १६ गते सुदूरपश्चिम आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई पनि बराबर निरन्तरता दिएका छन् ।
उनलाई भेटगर्नेमा साना दलदेखि एकीकृत माओवादी, कांग्रेस र एमालेका स्थानीय नेता सम्म छन् ।
दिउँसो...

काठमाडौ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरु आ–आफ्नो अडानमा यथावत रहेकाले जेठ १४ भित्र नयाँ संविधान बन्न सक्ने अवस्था नरहेको बताएका छन् ।
राप्रपा नेपाल काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको...

काठमाडौं- व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा समाज कल्याण समितिअन्तर्गत ‘जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपायहरू’ अध्ययन गर्न गठित उपसमितिले सप्तरीको घटनाको बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।
सप्तरीको पङ्सेरा गाविस–५ बस्ने...
बैतडी- दार्चुला, रानीशिखर ४, मसाडकी पार्वती भट्टले आफ्ना दुई नाबालक छोरासहित शुक्रबार आत्महत्या गरेकी छन् । छिमेकी गाउँका युवकसँगको अनैतिक सम्बन्ध खुल्ने डरले २२ वर्षीया पार्वतीले ५ वर्षीय छोरा सुनिल र अढाइ वर्षीय छोरा अनिल तथा भतिजी नाता...

काठमाडौं– माओवादीसँग कांग्रेसले गरेको भनिएको ‘गोप्य’सहमतिप्रति बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ ।
केन्द्रीय समिति बैठकमा अनुमोदन नभएकाले सहमति तत्कालै अगाडि बढ्ने अवस्था नरहेको उनीहरुको तर्क छ । ‘कस्तो सहमति हो हामीलाई थाहा...