संघीयतासम्बन्धित तनावप्रति राष्ट्रसंघ महासचिवको चासो

संघीयतासम्बन्धित तनावप्रति राष्ट्रसंघ महासचिवको चासो काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले संविधान निर्माण प्रक्रियामा नेताहरुले सहमति जुटाउँदै गर्दा भावी संघीय संरचनाको बहसले बढाइरहेको तनाव र नेपालको दैनिक जीवनमा पारिरहेको व्यवधानप्रति चासो देखाएका छन्। मुनका प्रवक्ताले विज्ञप्ति जारी गर्दै...

अखण्ड सुदूपश्चिम माग्नेमाथि वाईसीएल आक्रमण

धनगढी- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघीयताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग ९वाइसिएल०कार्यकर्ताले विरोध कार्यक्रमको अवरोध गर्दा झडप सुरु भएको छ। अखण्ड सुदूर पश्‍चिमको माग राख्दै...

आयल निगमलाई दुई अर्ब दश करोड दिने

बबरमहल विस्फोटमा परेकालाई सहायता

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५०...

जेठ १४ अघि नै राजीनामा दिने प्रधानमन्त्रीको संकेत

जेठ १४ अघि नै राजीनामा दिने प्रधानमन्त्रीको संकेत काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ अघि नै राजीनामा दिने संकेत गरेका छन् । पाँच बुँदे सहमतिमा जेठ १४ अघि नै राजीनामा दिई कांग्रेस नेतृत्वमा सहमतिको सरकार बनाउने उल्लेख छ । उनले संविधान जारी...

ओबामा पहिलो ‘समलिङ्गी राष्ट्रपति’

ओबामा पहिलो ‘समलिङ्गी राष्ट्रपति’ वासिङ्गटन-  बजारमा आएको न्युजविक म्यागेजिनको मुखपृष्ठमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पहिलो समलिङ्गी राष्ट्रपतिको संज्ञा दिइएको छ। म्यागेजिनको मे २१ लेखिएको अङ्कमा ओबामाको तस्बिर र उनको शीरमाथि रङ्गीबिरङ्गी घेरा राख्दै यस्तो शीर्षक राखिएको हो। गत साता...

विमान दुर्घटनामा बाँच्ने के भन्छन् ?

विमान दुर्घटनामा बाँच्ने के भन्छन् ? पोखरा-मुक्तिनाथ दर्शन गर्न जाँदै गरेका १८ यात्रु बोकेर पोखराबाट उडेको अग्नि एयरको ‘चार्टर्ड’ जहाज सोमबार बिहान जोमसोम विमानस्थलनजिक दुर्घटना हुँदा चालकदलका दुईसहित १५ जनाको मृत्यु भएको छ। एयर होस्टेससहित ६ जनाको जीवितै उद्धार भएको...

पाइलटका बुबाआमा विमानस्थलमै पर्खिरहेका थिए

पाइलटका बुबाआमा विमानस्थलमै पर्खिरहेका थिए पोखरा- पोखराबाट जहाज उडाएर जोमसोम जानै लाग्दा पाइलट प्रभुशरण पाठकले फर्केलगत्तै बुबाआमासँग बिहानको खाना सँगै खाने भनेका थिए। जोमसोमबाट नफर्किउन्जेल बुबाआमालाई विमानस्थलकै रेस्टुरेन्टमा पर्खन उनले भनेका थिए। जोमसोममा सोमबार बिहान भएको अग्नि एयरलाइन्सको जहाज...

सुकुम्बासी बस्तीमा डोजर लगाउँदा पाँच गर्भ खेर गए

 काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाउँदा पाँच महिलाको गर्भ खेर गएको पाइएको छ । नदीकिनारका बस्ती हटाउने क्रममा गत २६ वैशाखमा बस्तीमा डोजर लगाउँदा प्रहरीसित भएको झडप र लछारपछारका कारण दुई महिनादेखि ६...

अपहरणपीडित नै गुप्तासित मिलेको आशंका

अपहरणपीडित नै गुप्तासित मिलेको आशंका काठमाडौं- पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्धको अपहरण मुद्दालाई पीडित पक्षले नै कमजोर बनाउन खोजेको पाइएको छ । अपहरणमा परेका व्यापारी पवन संघाई रकम लेनदेनका आधारमा गुप्तासँग मिलिसकेको आशंका प्रहरी अधिकारीले गरेका छन् । अपहरणको मुख्य योजनाकार रहेको...

असिनापानीले चीनमा चालिसको ज्यान गयो

असिनापानीले चीनमा चालिसको ज्यान गयो टोकियो – उत्तरपश्चिमी चीनमा आइतवार आएको अविरल वर्षा र असिनाका कारण कम्तीमा पनि चालीसको ज्यान गएको समाचार छ । बिहानैदेखि सुरु भएको असिना पानीबाट उत्तरपश्चिमी चीनको पहाडी इलाकामा ती नागरिक मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...
Page 4 of 22212345678910...304560...Last »