१० वर्षपछि जापानी विदेशमन्त्री म्यान्मारमा

१० वर्षपछि जापानी विदेशमन्त्री म्यान्मारमा टोकियो (जापान)– जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले म्यानमारलाई सुधार प्रक्रियालाई अझै अगाडि बढाउन आग्रह गर्नुभएको छ र यसबीच दुई मुलुक द्विपक्षीय लगानीका लागि वार्ता गर्न सहमत भएका छन् । गेम्बा सन् २००२ पछि म्यानमारको भ्रमण गर्ने...

नेपालकै सबैभन्दा ठूलो हनुमानको मूर्ति !

नेपालकै सबैभन्दा ठूलो हनुमानको मूर्ति ! कपिलवस्तु– कृष्णनगरमा निर्मित हनुमानको मूर्ति नेपालकै ठूलो भएको दाबी गरिएको छ । निर्माणकर्ता नारदास बाबाले उक्त मूर्ति नेपालकै ठूलो हनुमानको मूर्ति भएको दाबी गर्नुभएको छ । कृष्णनगर गाविस– ७ शिव टोलमा बनाइएको सो मूर्ति ३९ फिट...

माओवादी बैठक आज, वैद्यले फरक प्रस्ताव पेस गर्ने

माओवादी बैठक आज, वैद्यले फरक प्रस्ताव पेस गर्ने काठमाडौं- एकीकृत माओवादी केन्द्रीय कमिटीको आज बस्ने बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा असहमति जनाउँदै लिखित रुपमा फरक प्रस्ताव पेस गर्ने भएका छन् । यसअघि सोमबारका लागि बोलाइएको बैठक एकदिन पछि सार्दै प्रस्तावको तयारीमा...

जग्गामा जिल्लामा पनि माओवादी र एमालेबीच लफडा

खोटाङ– कब्जा जग्गाको विषयलाई लिएर खोटाङमा एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच विवाद बढेको छ । एमालेले आफ्नो जिल्ला कमिटीको नाममा रहेको ८ आना  स्थानीय माओवादी कार्यकर्ताले कब्जामा लिएर घर बनाएको तथा एमाओवादीले आफूलाई झुट्टा...

माओ दिवसमा बसन्तपुरमा वैद्य पक्षको आमसभा

काठमाडौ – बसन्तपुरमा अलग्गै माओ दिवसको आमसभा  उपाध्यक्ष मोहन वैद्यको भेला भएको छ । सभामा बोल्दै माओवादी महासचिव रामबहादुर थापाले देशभक्तहरुको सरकार निर्माण हुन पर्नेमा जोड दिएका छन् । माओ दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमा महासचिव...

न्यायालयले मौसम अनुसार होईन, निश्चित फैसला गर्नु पर्छः मन्त्री गिरी

न्यायालयले मौसम अनुसार होईन, निश्चित फैसला गर्नु पर्छः मन्त्री गिरी काठमाडौ- श्रम तथा यातायाता ब्यवस्था मन्त्री सरिता गिरीले प्रधानन्यायाधिस खिलाराज रेग्मीको संविधानसभाको म्याद थप सम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुन नसक्ने अभिब्यक्ति असम्बैधानिक भएको दावी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा...

आचार्यले भने- ‘उपसमितिमा विवाद नटुङगिए संविधान बन्दैन’

काठमाडौ- संबैधानिक समितिमा सभापति निलाम्बर आचार्यले विवाद समाधान उपसमितिमा नयाँ संविधान लेखनका क्रममा देखिएका विवादमा सहमति नजुटे जेठ १४ गते नयाँ संविधान जारी हुन नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको...

अतिक्रमण नियन्त्रण र ट्राफिक व्यवस्थापनमा प्रधानमन्त्रीको चासो

अतिक्रमण नियन्त्रण र ट्राफिक व्यवस्थापनमा प्रधानमन्त्रीको चासो काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भटराइले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र अतिक्रमण नियन्त्रणबारे चासो देखाउनुभएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणको विषयमा सम्बन्धित निकायका प्रमुखहरुसँग सोमबार भएको छलफलमा प्रधानमन्त्रीले भत्काइएका...

समाजवाद र बीपीलाई बिर्से कांग्रेस समाप्तः कोइराला

समाजवाद र बीपीलाई बिर्से कांग्रेस समाप्तः कोइराला काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले  समाजवाद र बीपीलाई बिर्सेको दिन कांग्रेस समाप्त हुने बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) को पहिलो राष्ट्रिय सम्मेलनको सोमबार काठमाडौमा उद्घाटन गर्दै कोइरालाले कांग्रेसको मूल...

अवैद्य कल बाइपासमा पूर्वमन्त्रीका भाइ संलग्न

अवैद्य कल बाइपासमा पूर्वमन्त्रीका भाइ संलग्न काठमाडौं- अवैद्य कल बाइपास (भिओआईपी)मा पूर्वमन्त्री राजीव पराजुलीका भाइ संलग्न भएको पाइएको छ । भिओआईपीमा चाहिने उपकरणसहित पराजुलीका भाइ रञ्जीव, युवराज भट्टराई र त्रिजल सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ति भारतको रक्सौलस्थित एक घरबाट...