काठमाडौं- राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा बुधबार एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
खुकुरी हानाहानमा अनेरास्ववियुका प्रारम्भिक कमिटी सचिव रामकिशोर सिंह घाइते भएका छन् । उनलाई उपचारका...

काठमाडौं– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गरेका छन् । ...

झापा– युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेतले प्रमुख चार राजनीति शक्तिहरु बीच भएको पाँचबुदे सहमती हिजो माओबादी र मधेशबादी दलबीच भएको समिकरण जस्तै भएको बताएका छन् ।
एकिकृत नेकपा माओबादी , नेपाली काँग्रेस, नेकपा...

काठमाडौ- इस्लामी संघ नेपालका तात्कालिन महासचिव फैजान अहमदको हत्याको अनुसन्धान विवरण प्रहरीले आज(बुधबार) सार्वजनिक गर्दैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ बजे पत्रकार सम्मेलन मार्फत हत्याका कारण र हत्या संलग्नहरु बारे जानकारी गराउँदै छ...
(फोटो फिचरसहित)
सिड्नी (अष्ट्रेलिया)- बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ ।
अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ...

काठमाडौं- एउटा ठूलो हललाई चारैतिरबाट कालो कपडाले छेकेर अन्धकार पारिएको छ। कुनाकाप्चाका छिद्रहरूबाट छिरेका उज्यालोधरी छेक्न कामदारहरू व्यस्त छन्।
बिहीबार उद्घाटन भई शुक्रबार सर्वसाधारणको निम्ति खुला हुने यो हल नाटक देखाउने रंगमञ्च होइन। यो रेस्टुरेन्ट...
काठमाडौ- विवाद समाधान उपसमितिको बैठकले संविधान लेखनका विषयमा देखिएका विवादित विषयमा प्रक्रियामा जाने निर्णय गरेको छ। सिंहदरबारमा आज बिहान भएको बैठकमा विवादित विषयमा मतदान प्रक्रियामा जाने र सो बीचमा सहमति पनि खोज्दै जाने सहमति...

टोकियो – नेपाल आदीवासी जनजाति महासंघ साउदी अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिकादूत भगवान बुद्धको जन्मदिनको अवसरमा आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फ़ेरेन्स २०१२ विभिन्न निर्णय गर्दै सम्पन्न भयो ।
कन्फिरेन्सले राज्य पूनरसंरचना समितिले प्रस्ताव...

तनहुँ- आममाफी माग्दै तनहुँ जिल्ला कारागारका बन्दीहरुले मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई पत्र पठाएका छन्। विभिन्न अपराधमा सजाय भोग्दै आएका ८६ बन्दीले संविधानमा आफ्ना विचारहरु समावेश गर्नका लागि बिना भेदभाव आममाफी दिन आग्रह गर्दै जेलबाटै...
काठमाडौं- मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक) का सभासद तिलक रावलले ठूला दलका नेताहरुले विदेशी पैसा खाएर हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको आरोप लगाउँदै उनीहरुकै कारण नेपालमा धर्मयुद्ध निम्तिने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लव...