सानिमा विकास बैंक अब बाणिज्य बैंकमा स्तरोन्नति

काठमाडौं – राष्ट्र बैंकले सानिमा विकास बैंकलाई स्तरोन्नति गरी वाणिज्य बैकिङ कारोबार गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंक संचालक समितिको अघिल्लो बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो। सानिमाले राष्ट्र बैंकबाट स्तरोन्नतिको पत्र पाएलगत्तै बैकिङ...

गलेश्वर ज्ञानमहायज्ञमा १ करोड ४५ लाख संकलन

काठमाडौं – नेपालकै प्रशिद्ध तिर्थस्थलका रुपमा परिचित मुक्तिनाथ, दामोदरकुण्डको प्रवेशद्धार तथा पश्चिम क्षेत्रको पशुपतिनाथले समेत भनिने गलेश्वर शिवालय क्षेत्रको विकासका लागि शिवालय क्षेत्रविकास समितिले फागुन २ गते देखि सुरु गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा...

गुप्तापछि पालो कसको ?

काठमाडौं – ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ । पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला...

जेपी गुप्ता पार्टीबाट निलम्बन

काठमाडौं – मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीका अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई पार्टीले बुधबार निलम्बन गरेको छ । पार्टी केन्द्रिय कार्यालय शंखमुलमा बुधबार सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको बैठकले गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीका...

प्याब्सनको अध्यक्षमा डा. पोखरेल

काठमाडौ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को अध्यक्षमा डा. बाबुराम पोखरेल निर्वाचित हुनुभएको छ। ६ र ७ गते सम्पन्न एघारौं महाधिवेसनले उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। निर्वाचनमा उहाँ प्रतिद्वन्द्वी भोजबहादुर शाहभन्दा १...

गुप्ताले भने- ‘अब राजनीतिमा फर्केर आउँदिन’

गुप्ताले भने- ‘अब राजनीतिमा फर्केर आउँदिन’ काठमाडौं, फाल्गुन ९ – सर्वोच्चले गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरी सजाय सुनाएपछि सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी...

प्रधानमन्त्रीको कुर्सी ढाल्छौ: अध्यक्ष थारु

काठमाडौ- थारूहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारूले सरकारले समावेशी विधेयक फिर्तासहितका माग पूरा नभए आन्दोलनबाटै प्रधानमन्त्रीको कुर्सी ढाल्ने चेतावनी दिए । उनले थारूहरूको पहिचानको विषयमा निरकुंश ढंगले अगाडि बढेर राष्ट्र र राष्ट्रियतामाथि घात गरी...

सञ्चारमन्त्री गुप्ता भ्रष्टचारी ठहर, डेढ बर्ष कैद

सञ्चारमन्त्री गुप्ता भ्रष्टचारी ठहर, डेढ बर्ष कैद काठमाडौं, फाल्गुन ९ – मधेस राजनीतिका एक चतुर खेलाडी सूचना तथा सञ्चार मन्त्री जय प्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ८४ लाख ९...

मन्त्री गुप्ताको के के थियो स्रोत नखुलेको सम्पति ?

मन्त्री गुप्ताको के के थियो स्रोत नखुलेको सम्पति ? काठमाडौँ- अख्तियारले उनको २ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेको अभियोग लगाएको छ। यसमा घर, जग्गा र विभिन्न बैँकमा जम्मा गरेका रकम पर्छन्। विशेष अदालतले ती सम्पत्तिको स्रोत खुलेको भन्दै गुप्तालाई सफाइ दिए पनि सर्वोच्चले...

अन्ततः जेपी गए जेल (विस्तृत विवरणसहित)

अन्ततः जेपी गए जेल (विस्तृत विवरणसहित) काठमाडौं- सर्वोच्चले भ्रष्टाचार ठहर्‍याएका सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ बिगो जरिवाना...
Page 1 of 13912345678910...304560...Last »