मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024
अधिकारीको काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक

अधिकारीको काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौं – प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम् काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको उक्त काव्य कृति तीन वर्षपछि पुनः प्रारम्भ गरिएक...
साहित्यकार गुरुङ रामप्रकाशका २२ कृति एकैसाथ विमोचन

साहित्यकार गुरुङ रामप्रकाशका २२ कृति एकैसाथ विमोचन

काठमाडौँ – साहित्यकार गुरुङ रामप्रकाश ‘समथिंग’ले लेख्नुभएका २२ वटा कृतिको शनिवार एकसाथ संयुक्तरुपमा विमोचन गरिएको छ ।पाँचथर स्रष्टा मञ्चको आयोजनामा शनिवार यहाँ भएको कार्यक्रम...
करिब चालीस हजार शीर्षकमा आइएसबिएन

करिब चालीस हजार शीर्षकमा आइएसबिएन

काठमाडाैँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा करिब ४० हजार शीर्षकमा पुस्तकले ‘अन्तर्राष्ट्रिय मापदण्ड पुस्तक नम्बर (आइएसबिएन)’ लिएका छन् ।नेपालभर प्रकाशित हुने विभिन...
नयाँ वर्षमा ‘कविता कन्सर्ट’

नयाँ वर्षमा ‘कविता कन्सर्ट’

पोखरा – कवि र कवितालाई व्यावसायिकता प्रदान गर्दै पोखरेली साहित्यानुरागीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर आगामी वैशाख २ गते पोखरामा कविता कन्सर्ट हुने भएको छ ।‘नयाँ वर्षको स...
आलोकको ‘अरुण–एक्सप्रेस’बारे अन्तरक्रिया

आलोकको ‘अरुण–एक्सप्रेस’बारे अन्तरक्रिया

काठमाडौँ – साहित्यकार पवन आलोकद्वारा लिखित ‘अरुण–एक्सप्रेस’ नामक यात्रा उपन्यासबारे आज यहाँ अन्तरक्रिया गरिएको छ ।नेपाल सष्ट्रा समाजको आयोजनामा यहाँ आज भएको अन्तरक्रिया कार्यक्...
‘फर्केर हेर्दा’को लोकार्पण

‘फर्केर हेर्दा’को लोकार्पण

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रा. डा. भीष्मराज प्रसाईंको जीवनीमा आधारित पुस्तक ‘फर्केर हेर्दा’को यहाँ आज लोकार्पण गर्नुभयो ।घोष्ट राइटिङ नेपालले आयोजना ...
आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदै

आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदै

काठमाडौँ – आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो ।सन...
प्रा. डा. चन्द्रा भद्राको पुस्तक विमोचन

प्रा. डा. चन्द्रा भद्राको पुस्तक विमोचन

काठमाडाैँ – प्रा.डा. चन्द्रा भद्राद्वारा लिखित ‘नेपालमा महिलाको लैङगिक समानता र सशक्तिकरणका लागि तीन दशकको प्राज्ञिक वकालत’ नामक पुस्तकको आज यहाँ एक समारोहबीच विमोचन गरियो । ...
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने

काठमाडौँ – शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यही चैत ५ गते अभिनन्दन गर्ने भएको छ । दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै...
समा श्रीको ‘अल्पविराम’ लोकार्पण

समा श्रीको ‘अल्पविराम’ लोकार्पण

काठमाडौं - कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नु...