साहित्य

  • सम्झिएर भाइको निधार

    नीदको गहिराइ र सपनाको आयु विछ्यौनाको कोमलतामा मात्रै निर्भर हुदो रहेछ । विगत केही वर्षदेखी अनिदो अनुभुती संगाली रहेको मलाई त्यस्तै लाग्छ । फराकिला र चिल्ला सडकहरु प्रविधिजन्य सुगमता पसिनाको उचित बजारभाउ यी सबै भएता पनि आफु नीरबताको कैदी भएको मलाई लागिरहेछ । सबै भएर केही नहुनुको पिडा शायद केही नभएर नै केही नहुनुलाई हुँदैन होला । आफ्नै छायालाई छोडेर हिंडेको हतारलाई पनि म हतार हतार सम्झिन्छु मेरो आगनमा फुलेको तिहार । जसै सम्झिन्छु आफ्नो छुटेको खुशी आनायासै आँखा घोरिन थाल्छन् निकै नीयालेर हेर्दा ...
  • मेलबर्नमा पहारीको “पर्खिरहेको घर” विमोचन 

      मेलबर्न-महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औ जन्म जयन्तीको अवसर पारेर अष्ट्रेलियाको मेलबर्न कोबर्गमा कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित कविता संग्रह 'पर्खिरहेकाे घर' काे विमोचन तथा दीपावली शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  भिक्टोरियाका लागि अवैतानिक महावाणिज्यदूत चन्द्र योन्जनले उक्त कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका योन्जनले कवियत्री  पहारीलाई विदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो कृत...
  • मेरो बालसखा कमल, विजयी भव :

    मेरो सम्बन्ध कमलसंग जोडिन पुग्नु अगाडी र जोडिने बेलाको परिवेशको गन्थन हो यो ।  पुराना कुराको छायांकन अझै पनि  झल्याकझुलुक आइरहन्छ दिमागमा । मेरो जीवनको पहिलो चरणका धेरै कुराहरु त शायद धमिलो क्षितिजभित्र विलुप्त भैसकेका छन् अहिले । म बाग्लुङ्गको पानीकटेरीबाट छर्लङ्ग देखिने गाँउ –वनहुमा हुर्केँ बढें ।  कमल म भन्दा छ किलोमिटर बसेरीका बासिन्दा हुन् । दुवै गाउँका परिवेश, अवस्था, समस्या, बेदना र दृष्यहरु उस्तै हुन् । प्राकृतिक वातावरण पनि उस्तै उस्तै हो । मेरो गाउँमा चिभेचरी, जुरेली ,सुकेखोला तथा...
  • नरूनु छोरी

    तिमि सुतेकै थियौ छोरी म झिसमिसे मै हिडिहालें तिम्रो कलिलो अनुहार मलाई हेरिरहेको थियो छोरी तर तिमि निदाईरहेकी थियौ मैले तिम्रा दुबै गाला सुमसुमाए र म्वाई खाएँ तिम्रो मायालाई मुटुभरी बोकेर पछ्यौरीले आँसु पुछ्दै हिडिहालें एकछिन ममी नछोड्ने तिमी मेरी पुच्छर थियौ छोरी म पनि तिमि बिना बाँच्नै नसक्ने ममी थिएं छोरी तिम्रो मुहारको मुस्कानले मलाई जिउने उर्जा मिल्थ्यो तिम्रा आंसुका ढिकाले मेरो मुटुमा प्वाल पार्थ्यो ब्युझेर नखोज्नु छोरी म वैदेसिक रोज़गारमा हिडें नरूनु ...
  • पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त

      काठमाडौँ –  नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ ।  जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।  उहाँको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नुृ भएको विज्ञप्तिमा पार्टीले उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।  काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व र...
  • मेरो नारकीय जीवन : काखे बालक छोडी विदेशको यात्रा

    नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडा हरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा थियो मेरो लागी । सामाजिक, नैतिक समस्या हरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरे...
  • नेपाली कविता , गजल र मुक्तक माथि दक्षिण कोरियामा बहस

    नेपाली कविता , गजल र मुक्तक माथि दक्षिण कोरियामा बहस गरिएको छ । नेपाली साहित्य समाज दक्षिण कोरिया गरेको बृहत साहित्यिक महोत्सवमा स्रष्टाहरुले गजल , कविता र मुक्तकका विषयमा बहस गरेका हुन् । नेपाली पर्व बडादशैँ र कोरियाली पर्व छुसकको अवसरमा समाजले साहित्यिक महोत्सव गरेको थियो । ‘यूग र जगतको प्रतिबिम्ब साहित्य’ नारा दिईएको  महोत्सवमा  नेपाली कविताको समसामयिक  अवस्थामा कवि प्रमोद सारंग,मिलनकान्छा किराँती र पराजित पोमूले  बहस गरे । कविता वहस सेसनको  सहजिकरण कवि अन्जान काईलाले गरेका थिए । कार्यक्रमक...
  • जापानीमुलका साहित्यकार इसिगुरोलाई नोबेल साहित्य पुरस्कार

    स्टकहोम – जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ । पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ । सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, सम...
  • मेरी भतिजी

    सुनसान रात, केबल आकाशका ताराहरुले मलाई हेरिरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलीको सुमधुर आवाज, शिशिर यामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । ज्यान पाट्टिएर म काेल्टे फेर्छु उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी... भनेर रुन्छे, आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्छु भन्छे, कहिले खाएर सुत्छे त कहिले भाेकै सुत्छे उसका कुनै पनि माग पुरा हुदैनन् अनि बोकेर डुलाउन भन्छे, कहिले रातको बाह्र बजेको हुन्छ त कहिले रातको बिहानीपख दुईतीन बजेको हुन्छ । यो अबोध बच्चा अँधेर...
  • गान्धीको आत्मकथा ‘सत्याग्रहको खोजी’ सार्बजनिक

    काठमाडौं – महात्मा गान्धीको जीवनमा आधारित आत्मकथा ‘सत्याग्रहको खोजी’ पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । गान्धी जयन्तीको अवसर पारेर भारतीय दूतावासले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा ‘सत्याग्रहको खोजी’को नेपाली अनुवाद सार्वजनिक गरिएको हो । पुस्तकको विमोचन नेपाली कांग्रेसका नेता प्रदीप गिरी र भारतीय राजदूत मन्जिभसिंह पुरीले गर्नुभएको हो ।
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित