
भ्यानकुभर - क्यानडाको भ्यानकुभरमा नेपालीहरुको संख्या बढ्न थालेपछि यहाँ विभिन्न सामुदायिक गतिविधिहरु संगसंगै साहित्यिक कार्यक्रमले पनि ठाँउ पाउन थालेको छ । भ्यानकुभरमा साहित्यकार मानकाजीको प्रयासबाट यिनान् फानको संयोजकत्वमा गत १७ फरवरीका दिन पहिलो साहित्यिक सन्ध्या सम्पन्न...
गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । दरौँदी नदीको गड्तिरै गड्तिर धेरै समय लगाएर सम्म बाटो...

हङकङ – साब्लाबुङ प्रकाशन हङकङद्वारा प्रकाशित प्रकाश छाङ्छा राईको कविता संग्रह आइतबार हङकङमा आयोजित एक समारोहका बिच लोकार्पण गरियो । प्रकाशित कृतिको कन्याहरु सुरुची राई र सूम्निमा राईले सामूहिकरुपमा लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहलाई...
(फोटोफिचर सहित)
टोकियो - आज टोकियोमा आयोजित एक समारोहकाबिच दर्जनौ श्रष्टाहरुले बिभिन्न बिधाका साहित्यिक सिर्जनाहरु वाचन गरे।...

मन रुँदै छ
आंशु रोक्दै,
रोक्ने कोसिष गर्दैछु...

मैले पनि भुल्याछैन तिम्रो हाम्रो चोखो प्रीत
दुवै मिली गाएका थियौ स्टेजमा संगै गित
आज भेट्न धेरै गाह्रो यस्तै रहेछ हाम्रो रित
बिहानीको शितजस्तै रहेछ हाम्रो चोखो प्रीत
तिमि थियौ मनको राजा म तिम्री रानी
मैले भुल्न सक्याछैन तिम्रो...
हाम्रो नेपाली समाजकी कमजोर चेली
कठोर बनावटी सन्सारबाट बिदा भइन मन बाँधेरै बाहिर हासी खेली
भोकै भोकमा पनि भो-भो टन्नै छु म भन्थिन्
रोगै-रोगमा पनि मलाई केही भा'छैन सन्चै छु म भन्थिन्
तर सँधै आफैँ भित्र-भित्र रन्थनिन्थिन्...
काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार जनही बीस हजार...

म
नयाँ इतिहास बनेपछि
धूवाँको कम्मल ओढेर
अभियुक्तको बन्द कोठामै
आश्वासनको अक्सिजनमा
रात गुजार्न बाध्य भएको छु ।
कालो प्रतिबिम्ब सम्झेर
धमिलो तुवाँलोभित्र
खिया लागेको दिन
समय अतीत बन्दै छ,
म बिर्संदै छु ।
वषौर्ंअघिको स्मृतिलाई
नभोग्दा असत्य लाग्ने,
भोग्दा तुहाउन खोज्ने
नसा-नसामा रगत हैन
पानी जमाएर राखेको छु...
काठमाडौं- साहित्य सन्ध्याको ३०९ औँ नियमित मासिक कार्यक्रममा ‘डायस्पोरिक साहित्य’का बारेमा चर्चा गरिएको छ ।
समालोचक सहप्राध्यापक नेत्र एटमले आफ्नो मुलुक छाडेर विभिन्न कारणले राहदानी प्रवेशाज्ञाको व्यवस्था गरी अर्काे मुलुकमा गई बसोबास गर्ने र आˆनो...