
टोकियो- जापानमा रहेका दर्जनौ जातीय, राजनीतिक तथा क्षेत्रिय सँस्थाहरुको भिडमा अलग पहिचान बोकेको अन्तरराष्ट्रिय नेपाली समाज जापान (INCJ) को अधिवेशन आगामी मई १३ तारिखका दिन टोकियोमा हुने भएको छ ।
अधिवेशन टोकियो ओमोरीस्थित सेइयु भवनको ५...

टोकियो– ७५ वर्षीय बृद्ध श्रीमान् हत्या आरोपमा प्रहरीले योकोहामाबाट एक बृद्धा महिलालाई पक्राउ गरेको छ । पक्राउ गरिएकी बृद्धा ६१ वर्षकी छिन् ।
काजुको टोकोरो नाम गरेकी ती महिलाले श्रीमानमाथि खुकुरी प्रहार गरेको बताइएको छ...
ओसाका – गैरआवासीय नेपाली संघ जापानको कान्साई क्षेत्रीय समितिले नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा ओसाकामा गर्न लागेको नया वर्ष बिशेष कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
ओसाकाको बेन्तेन्चोमा अबस्थित...

टोकियो– ओसाकाको साकाईस्थित एक गोदाममा लागेको आगलागीले ८ हजार साइकल नष्ट भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान सवेरै उठेको आगो निभाउन शुक्रबारसम्म लागेको थियो । कर्मचारीले खबर गरेपछि प्रहरी घटनास्थल गएको स्थानीय आसाही टिभीले...

टोकियो – नेपाली बिद्यार्थी समाज जापान (नेसाज)को नवनिर्वाचित १४ औं कार्यसमितिले रिक्त रहेका पदहरुमा पदपूर्ति गरि आफ्नो समितिलाई पूर्णता दिएको छ । नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार भेटुवालले दिनु भएको जानकारी अनुसार रिक्त रहेको पदहरुमा...

टोकियो – पत्रकार यादव पौडेलको अज्ञात समुहद्वारा ३ अप्रिल २०१२ मंगलवार राती निर्ममतापूर्वक भएको हत्याप्रति नेपाल पत्रकार महासंघ जापान शाखाले घोर भत्सर्ना गर्दै हत्यारालाई कानुनी दायरामा ल्याउन र कडा भन्दा कडा कार्वाही गर्न जोड्दार...
फुकुओका (जापान) – फुकुओका नेपाल सोसाइटी र फुकुओका बंगलादेश सोसाइटीले संयुक्त रुपमा फुकुओकामा अप्रिल १५ तारिख आइतबारका दिन बैशाख मेला २०६९ आयोजना गर्ने भएका छन् ।
फुकुओका नेपाल सोसाइटीका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार...

टोकियो- लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि जापान आएको टोलीले यहि अप्रिल ११ तारिख हुन गईरहेको उक्त कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुमा हार्दिक आमन्त्रण गरेको छ ।
कार्यक्रम अप्रिल ११ अर्थात चैत २९ गते बुधबारका...

टोकियो – जापानका नेपालीहरुको बारेमा कार्यक्रम तयार पार्न जापान आएको बिबिसिको साझा सवाल टोलिले आउँदो अप्रिल ११ तारिख बुधबारका दिन टोकियोमा उक्त कार्यक्रम गर्ने भएको छ । कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय...

टोकियो – जापानमा मंगलबार आएको शक्तिशाली आँधीका कारण एकजनाको मृत्यु भएको छ भने सवारी साधनहरु अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
प्रहरीका अनुसार टोयामा क्षेत्रमा ८१ वर्षीय एक बृद्धको मृत्यु भएको छ ।...