
टोकियो – जापानको प्रख्यात पेय पदार्थ उत्पादक आसाही ड्रिंक्स कम्पनीले वाई फाई इन्टरनेट सेवा सहितको भेन्डिङ मेसिन बजारमा ल्याएको छ । सो कम्पनी स्रोतले जनाए अनुसार यसै महिना टोकियो, सेन्दाइ, चुबु, किन्की तथा फुकुओका लगाएतका...

टोकियो - जापानबाट नेपाल पैसा पठाउँदै आएको रेमिटेन्स कम्पनी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले केही समयअघि ल्याएको “आईएमई गरौ, कार जितौ” योजनाको भाग्यमानी बिजेता तनहुँ बन्दीपुरका लालबहादुर भुजेलले फोर्ड फिगो कार जित्न सफल भएका...

टोकियो- गैर आवासीय नेपाली संघ (NRNA) जापानले नयाँ बर्ष २०१२ को उपलक्षमा आइतवार साँझ एक रात्रीभोज कार्यक्रमको आयोजना गरी जापानबाट एनआरएन आइसीसीमा प्रतिनिधित्व गर्ने बिभिन्न महानुभावहरुलाई सम्मान गर्यो ।
गैर आवासीय नेपाली संघ (NRNA) अन्तरराष्ट्रिय...

टोकियो – जापानमा क्रियाशील संघसंस्थाहरुमाझ पुरानो र नेपाली बिद्यार्थीहरुको एकमात्र गैरराजनीतिक छाता संगठन नेसाजको बार्षिक कार्यक्रम अनुरुप “नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२” टोकियोको कोमाबा क्याम्पसमा हुने भएको छ । उक्त कुरा सो संस्थाका सचिव...

टोकियो – तमु धिं टोकियो जापानले तमुहरुको महान पर्व ल्होसार मु प्री ल्हो (गिद्द बर्ग) नयाँ वर्ष कार्यक्रमका लागि आमन्त्रित कलाकार लोकगायक धनबहादुर तमुलाई एक औपचारिक कार्यक्रमबीच बिदाई गरेको छ ।
ओमोरिमामा अवस्थित नमस्ते रेस्टुरेन्टको...

टोकियो – एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाटा) ले जापानमा उच्च शिक्षा अध्ययनरत जिज्ञानकुमार थापालाई “नाटा भास्कर पुरस्कार” ले सम्मानित गरेको छ ।
नाटाको ४८ औं बार्षिकोत्सवको अवसरमा गत शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबिच थापालगायतलाई पुरस्कृत...

टोकियो – जापानको सोनी कम्पनीले कागजबाट सञ्चालन हुने ब्याट्री प्रोटोटाइपको अनावरण गरेको छ ।
यो प्रविधिले कागजलाई चिनीमा परिणत गरी त्यसलाई इन्धनको रुपमा प्रयोग गर्दछ ।यो बायो ब्याट्री बनाइने समूहकाअनुसार यसमा कुनै हानिकारक रसायन तथा...

टोकियो। जापानमा आउंदो जनवरी २२ तारिख आइतवारका दिन नेपालीहरुबीच जापानी भाषामा वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । जापानमा रहेका नेपालीहरुमा जापानी भाषाको ज्ञान र अझ दक्ष वनाउने उदेश्यले नेपाली विद्यार्थी समाज जापान (नेसाज) को...

टोकियो – नया वर्षको अवसरमा जापानबासी नेपालीहरुलाई सांगीतिक ताप दिन जापान आइपुगेका बहुचर्चित गायक हेमन्त शर्मा र गायिका मल्लिका कार्कीले गत बुधबार नागोया शहरमा बेजोडको सांगीतिक प्रस्तुति दिएका छन् | एनआरएन जापान तोकाई होकुरिकुले...

टोकियो – यतिखेर चर्चाको शिखरमा रहेकी सुरिलो स्वरकी धनि दोहोरी गायिका मुना थापा माघे संक्रान्तिको अवसरमा आयोजित एक साँगीतिक कार्यक्रममा भाग लिन पोर्चुगल जाने भएकी छिन् ।
माघेसंक्रान्ति मगर समुदायको सबैभन्दा महत्वपूर्ण पर्व मानिन्छ ।...