
टोकियो– जापानी अनुसन्धानकर्ताहरूले शुक्रबार एक जनसङ्ख्या घडी तयार गरेका छन् जसले यस मुलुकमा जन्मदर घट्दै गएमा सैद्धान्तिकरूपमा जनसङ्ख्या एक हजार वर्षमा लोपभएको देखाउने छ ।
जापानको उत्तरी नगर सेन्दाइमा अनुसन्धानकर्मीहरूले १४ वर्षसम्मका जापानी बालबालिको जनसङ्ख्या...

टोकियो– जापानको राष्ट्रिय सङ्केत तथा प्रमुख पर्यटक आकर्षणको रूपमा रहेको माउन्ट फुजीको तल्लो भागमा देखिएको चर्काइका कारण त्यसको एकापट्टीको भाग थप फाटिएमा यो हिमाल नै ढल्नसक्ने जानकारी सरकारले गरेको एक अध्ययनमा दिइएको छ ।
भूकम्पविद्हरूले...
(फोटो फिचरसहित)
टोकियो (जापान)– मौसम गर्मीको छ । जस्तोसुकै गर्मी भए पनि महिलाले ब्रा नलगाई सुखै छैन । एकातिर स्तन झोल्लिने डर, अर्कोतिर सुरक्षा ।
तर गर्मीमा पनि टपक्कै हुनेगरी ब्रा लगाउनुपर्ने अवस्थाबाट सितलता...

टोकियो - तीन बर्षे प्रशिक्षार्थी कामदारकारुपमा जापान आएका तीनजना नेपाली महिलाहरु यहि मई ९ तारिखदेखि हराएका छन् । तोयामा सिटीको एक कम्पनीमा प्रशिक्षार्थी कामदारकारुपमा कार्यरत ६ जनाको समूहमा रहेका ती महिलाहरुमध्य ३ जना अचानक...
टोकियो – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई जापानबाट टेलिफोनमार्फत ज्यान लिने धम्की जाने गरेको समाचार सार्बजनिक भईरहँदा सो पार्टीको जापान इकाई समितिले एक बिज्ञप्तीमार्फत यस्ता कार्य अविलम्ब रोक्न नेपाल सरकारसंग माग गर्दै मुलुकलाई बिखण्डन...

टोकियो – म्याग्देली सञ्जाल जापानको कार्यक्रम स्वर्णिम साँझका लागि नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा र मुना थापा आज स्वदेश प्रस्थान गरेका छन् ।
कलाकारद्वयलाई सञ्जालका अध्यक्ष महेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष महेन्द्र वानिया, सदस्य बिष्णु वानियालगायतका...

टोकियो – अन्तरराष्ट्रिय नेपाली समाज जापानले आफ्नो अधिबेशनको अवसर पारेर यही आउदो मई १३ तारिख आइतबारका दिन जापानमा दोश्रो साझा बहस गर्ने भएको छ । “जापानमा नेपालीहरुको बढ्दो आगमन, संघसंस्थाको औचित्य र दूताबासको भूमिका”...

टोकियो- गत मे ५ तारिखका दिन गोल्डेनवीकको समय पारेर जनसम्पर्क समिति निगाता शाखाद्धारा बनभोज कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रम निगाताकेनको ताईनाई भन्ने एक रमणीय फिसिङ स्थलमा गरिएको थियो।
बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै जनसम्पर्क समिति जापानका भूतपूर्ब...

टोकियो - गत शनिबार दिउसो अकस्मात रुपमा अन्नपुर्ण हिमालको हिमताल फुटन गई सेती नदिमा आएको बाढिका कारण धनजनको क्षति भई बिचल्लिमा परेका ब्यक्तिहरूको सहयोगार्थ DBA मानबिय सहयोग समिति ढिकुर पोखरी-९ ले चन्दा संकलन कार्य शुरु...

टोकियो- धर्मगुरुहरुद्वारा बिशेष पूजापाठ, प्रवचन, बुद्धको दर्शनबारे चर्चापरिचर्चा र बुद्ध दर्शनमा आधारित ध्यान जस्ता विविध कार्यक्रमसहित टोकियोमा आइतवार २५५६ औ बुद्धजयन्ती मनाइएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ जापान र अन्तरराष्ट्रिय नेवाः फोरम जापानको संयुक्त...
Page 2 of 3712345678910...30...»Last »