जापान समाचार

  • जापानको नागोयामा एमालेको अन्तरक्रिया

    टोकियो – जापानको नागोयामा आईतवार एमाले निकट प्रवासी नेपाली मञ्च (ONF) जापानको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा देशको वर्तमान समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो । कार्यक्रम शहिदहरु प्रति मौन धारणा अनि राष्ट्रिय गान वाट सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवम् रुपन्देहीका इन्चार्ज लिला गिरी रहनु भएको थियो । गिरीले यो विशम परिस्थितिमा सबै एकजुट हुनुपर्ने बताउदै अहिलेको देशको आवस्यकता चुनाव भएको वताउनु भयो । उक्त कार्य...
  • जापानमा झापालीहरु पनि संगठित

    टोकियो - जापानमा नेपालीहरुको संख्यामा बृद्धिभएसंगै एकपछि अर्को गर्दै संघसंस्था खुल्नेक्रम बढिरहेकै बेला यहाँ रहेका झापालीहरु पनि संगठित भएका छन् । हालै भएको झपालीहरुलो एक भेलाले तुल्सी पाठकको अध्यक्षतामा झापाली समाज जापान गठन भएको हो । भेलाद्वारा गठित समाजको उपाध्यक्षमा दिपक न्यौपाने रहेका छन् भने महासचिवमा चुडामणी काफ्ले रहेकाछन् । यसैगरी सचिवमा ऋषिराम भट्टराई, कोषाध्यक्षमा रमेश सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा विपिन गौतम, गोविन्द सुवेदी, समिक्षा संग्रौला, मेघराज अधिकारी, विनोद कार्की, ...
  • जापानबासी घलेहरुले नयाँ बर्ष (ल्होसार) टोकियोमा भब्यताका साथ मनाए

    टोकियो – जापानमा रहेका घलेहरुको साझा संस्था लि : ल फङ (घले समाज) समाजको आयोजनामा जनवरी १५ तारिख (माघ १ गते ) बिभिन्न कार्यक्रम गरी घले नयाँ वर्ष ल्होसार सम्पन्न भएको छ । लिः ल फङ घले समाज जापान गठन भएको एक बर्ष पुरा भएको तथा जापानमा रहेको संघ संस्थाहरु विच भाईचारा सम्बन्ध बढाउने उदेश्यले विविध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदन प्रदान गरि यस बर्षको नयाँ बर्ष ल्होसार समाजसेवी बिजय थकालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।   ल्होसारको उदघाटन गर्दै थकालीले समाजको एकताले मौलिक ...
  • अन्यौलताको अन्त्य गर्दै जनसम्पर्क समिति जापानले पूर्णता पायो

    टोकियो - नेपालको सबैभन्दा ठूलो र जिम्मेवार राजनैतिक दल नेपाली काँग्रेसको जापानस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति जापानभित्र लामो समयदेखि विद्यमान अन्यौलताको अन्त्य भएको घोषणा गर्दै समितिलाई पूर्णता दिईएको छ । आइतवार एक पत्रकार सम्मेलन मार्फत जनसम्पर्क समिति भित्रको आन्तरिक विवाद र अन्यौलताको अन्त भएको घोषणा गर्दै समितिलाई बिधिवतरुपमा पूर्णता दिईएको जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित प्रवक्ता सुरेश गिरीले नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको बिश...
  • एमाले नेताहरुद्वारा टोकियोमा कार्यकर्ता प्रशिक्षण

    टोकियो - नेकपा एमालेको जापानस्थित भ्रातृसंगठन प्रवासी नेपाली मञ्च (ONF) को आयोजनामा टोकियोमा हालै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा गत बिहिबार टोकियोमा भएको सो प्रशिक्षण कार्यक्रम नेकपा एमालेका उपमहासचिव समेत रहेका प्रदेश नं. ५ का संयोजक तथा निवर्तमान अर्थमन्त्री एवं पूर्व रक्षामन्त्री सांसद बिष्णु पौड्यालको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका परराष्ट्रविद एवं सांसद डा. राजन भट्टराई, केन्द्रिय सदस्य तथा रूपन्दे...
  • जापानमा आत्महत्या गर्नेको संख्यामा कमी

    टोकियो – जापानमा १९९५ देखी २०१६ सम्ममा आइपुग्दा आत्महत्या गर्नेको संख्यामा कमी आएको एक प्रारम्भीक तथ्यांकले देखाएको छ । जापानको फुजी टि.भीले निकालेका तथ्यांक अनुसार जापानमा २०१५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म २१ हजार ७ सय ६४ जानाले आत्महत्या गरेका थिए । रिपोर्ट अनुसार टोकियोमा मात्र २,२१५ ले अत्महत्या गरेका थिए । जनसंख्याको आधारमा हेर्ने हो भने सबैभन्दा धरै आत्महत्या गर्ने अकितामा देखिएको छ र ओसाकामा भने आत्महत्या गर्नेको संख्यामा कमी देखिएको छ । आत्महत्या गर्नेहरुमध्ये १५,०१७ पुरुष रहेका छ...
  • जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका वारेमा लगत संकलन गरिने

    टोकियो – जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका वारेमा लगत  संकलन गरिने भएको छ । पछिल्लो समयमा वढ्दो आत्महत्या तथा असामायिक निधनका कारण समुदायमा चिन्ता थपिएको र रोकथामका लागि एनआरएनए जापान लगायतका संस्थाले चासो देखाए पछि यसको लागत संकलन सुरु गरिएको हो । एनआरएनए जापानको पहलमा हालै गठन गरिएको आत्महत्या र आकस्मिक मृत्यु बिषयक अध्ययन तथा सुझाव समितिले जापानका नेपालीहरुको स्वास्थ्य अवस्था तथा आत्महत्या र असामायिक मृत्युको कारण लगायतका विषय समावेश गरेर लगत  संकलन सुरु गरेको हो । समितिको कामला...
  • प्रेम कथामा आधारित चलचित्र ‘लभ सासा’ टोकियोमा प्रदर्शन हुँदै

    टोकियो–‘टोकियो ड्रिम्स इन्टरनेनिमेन्ट’को आयोजनामा प्रेम कथामा आधारित नेपाली चलचित्र ‘लभ सासा’ प्रदर्शन गरिने भएको छ । नजिकिंदै गरेको प्रेम दिवसको पूर्व सन्ध्यामा यही आउँदो फेब्रुअरी ५ तारिक आइतवार मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । साँझ ५:३० बजेदेखि प्रदर्शन गरिने भनिएको चलचित्रको टिकट दर सिंगल २५ सय येन र कपुल (जोडी) टिकटको ४ हजार येन रहेको छ । प्रेमलाई अर्थ्याउने र हेर्ने दृष्टिकोण हरेकको फरक-फरक हुन्छ नै तर ‘लभ सासा’मा प्रेम के हो ? जीवनमा प्रेम कति पटक हुन्छ ? प्रेमले...
  • ‘महिला बुदो इन्टरटेनिमेन्ट सेइजा’ प्रतियोगिता सम्पन्न (फोटो/भिडियो सहित)

    टोकियो–‘महिला बुदो इन्टरटेनिमेन्ट सेइजा’ प्रतियोगिता टोकियोमा विहीवार सम्पन्न भएको छ । टोकियो डोमस्थित कोराकुयन हलमा भएको खेलमा सेइजा ग्रुप जापानले विजय हासिल गर्यो । सेइजा जापान र गिरिस्या टिमबीच भएको खेलमा सेइजा जापानको तर्फबाट ५ खेलाडी सहभागीमध्ये ३ खेलाडीले जित हासिल गरी विजयी भएको हो । सेइजा जापानको तर्फबाट ३ जना तावाता हिन्ची, ताकाहासी नानाए र जुलिया स्टोरियारिन्कोले जित हासिल गरेका थिए । गिरिस्या टिमको तर्फबाट भियोरेता काराइदाेपुरू र क्रिस्टिना काेउस्ताले विजय हासिल गरेका थिए । उनीहरूले स...
  • चितवन समाज जापानले नेपालको समग्र विकासमा चितवन उद्योग संघको भूमिका विषयक अन्तक्रिया गर्ने

    टोकियो – नेपालको समग्र विकासमा चितवन उद्योग संघको भूमिका र भावी औद्योगिक रणनीति सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम जापानमा हुने भएको छ । जापानको नागोयामा रहेको ओजोन इस्टेसन नजिकको सपना रेष्टुरेन्टमा जनवरी २१ तारिक शनिवार साँझ ६ बजे कार्यक्रमको आयोजना गरिएको छ । भने टोकियोमा जनवरी २२ तारिक आइतबार मध्यान्न १२ बजे शिन ओकुबो स्टेशन, टोकियो रोधी घरमा आयोजना गरिएको छ । जापान सरकारको निमन्त्रणमा इन्ड्रष्ट्रियल म्यानेजमेन्ट ट्रेनिङको दुई हप्ते कार्यक्रमका लागि जापान भ्रमणमा आउनुभएका चितवन ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित