कुराकानी

  • परिवर्तनका नाममा विकृति ल्याउन हुन्न

    काठमाडौँ – आज भाद्र शुक्ल तृतीया अर्थात् नारीहरूको महान् चाड हरितालिका तिज । हिन्दु नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी धुमभामका साथ मनाइरहेका छन् । आजको दिन ब्रत बसेमा बिबाहित महिलाको पतिको लामो आयु तथा स्वस्थ्य र दीर्घायु हुने र अबिबाहितहरु ब्रत बसेमा शिवजी जस्तै वर पाइने विश्वास गरिन्छ । पछिल्ला तिजहरुमा धेरै भड्किलो पन र विकृति आइरहेका छन् । पहिलाका तिजमा घरमा आमा छोरी, दिदी बहिनी एक ठाउँ भेला भएर दर खाएर चेलीका यथार्थ ब्यस्था पोखेर गीत गाईन्थ्यो भने आजभोली पार्टी प्यालेसहरुमा ति...
  • झण्डा राखेर भिसी बाड्ने परम्पराको अन्त्य गरौँ

    काठमाडौँ – देशकै ठुलो पार्टी नेपाली काँग्रेसको सशक्त भातृ संगठनका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ महाधिवेशन करिब ९ वर्षपछि सम्पन्न भयो । यसअघि संघमा प्रचलित रहेको टिके प्रथालाई बहिष्कार गर्दै ढिलै भए पनि काँग्रेसले लोकतान्त्रिक पद्धति तथा निर्वाचन प्रणालीबाट नै नेविसंघको महाधिवेशन सम्पन्न गराएको हो । आन्तरिक गुटबन्दी र शैक्षिक एजेण्डा भन्दा पनि खाली राजनीति मात्र गरिने आरोप लाईरहेका अब नेविसंघको नयाँ कार्यसमिती कसरी अगाडी बढ्ला त सबैको चासोको विषय बनेको छ । यी र यस्तै विषय...
  • ‘तिजका गीतमा पुरुषको माग बढ्दो छ’

    लोकगीत सङ्गीतको क्षेत्रमा चर्चित नाम हो, पशुपति शर्मा । समाजमा भएका बिभिन्न घटना र यथार्थ परिस्थीतिलाई ब्यग्यात्मक ढगंबाट जस्ताको तस्तै गीतमा प्रस्तुत गर्न माहिर शर्माका प्राय सबै गीत दर्शक श्रोताको मुखमा झुण्डिन्छन् । पछिल्लो समय दर्जनौ तीजका गीत गाउने शर्मालाई तीज गायक समेत भन्न थालिएको छ । यो बर्षमात्र उहाँले दर्जन बढी तिजका गीतमा शब्द तथा स्वर दिईसक्नुभएको छ । तीज नजिकिँदै जाँदा गायक शर्मा विभिन्न देशहरुका कार्यक्रममा सहभागी हुन भ्याइ-नभ्याई छ । केही दिन अघि मात्र अष्ट्रेलियाको कार्यक्रम...
  • ‘सरकार ढालेको हिसाबकिताब आउँदो चुनावमा’

    काठमाडौँ – ९ महिनामासम्म सत्तामा सहकार्य गरेका दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार छाड्ने र सरकारमा जाने विषयमा कुरा नमिलेपछि अन्ततः सत्ता समीकरण टुट्यो र नयाँ सरकार समेत गठन भयो । काँग्रेस माओवादी गठबन्धका बिच सरकार बनिसकेपछि अनेक किसिमका अनुमान लगाउन थालिएको छ । के एमालेलाई प्रतिप्रक्षमा राखेर प्रचण्डले सहजै सत्ता चलाउन सक्लान् ? अविश्वासको प्रस्ताव नै दर्ता गराएर ओलीलाई प्रधानमन्त्रीबाट हटाएका प्रचण्डलाई सत्ता चलाउन त्यति सहज नहुने चर्चा चल्न थालिसकेका छन् । पछिल्लो पटक काँग्रेस ...
  • म संग नेपाल बनाउने सपना छ

    लालबाबु पण्डित एउटा यस्तो नाम जसको नाम लिएपछि नचिन्ने सायद कोहि छैनन । अरु भन्दा फरक आफ्नो लागि होईन देशका लागि केहि गर्छु भनेर अगाडि बढ्नुभएका ब्यक्ति हुनुहुन्छ पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित। सुशील कोइराला नेतृत्वको सरकारमा एमालेबाट सामान्य प्रशासन मन्त्री भएर उहाँले देश र जनताका लागि थुप्रै राम्रा काम गर्नुभएको छ । उहाँ हाल नेकपा एमालेका पोलिटब्युरो सदस्य पनि हुनुहुन्छ । उहाँले मन्त्री रहँदा गरेका बिभिन्न कामहरु र उहाँका केहि ब्यक्तिगत कुराहरु खोतल्ने प्रयास गरेका छौ । प्रस्तुत ...
  • आँउदो चुनावमा नयाँ शक्ति सत्तामा

    काठमाडौँ – नेपालका राजनीतिक दलहरूले खासै उल्लेखनीय काम गर्न सकेनन् भनेर टिकाटिप्पणी भैरहेका बेला हालसालै मात्र पूर्वप्रधानमन्त्री तथा एमाओवादीका पूर्व नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भयो ।  घोषणा भएसँगै केही दिन चर्चामा रहेको नयाँ शक्ति अहिले भने केही सेलाएजस्तो देखियो । यसैबिच हालसालै मात्र औपचारिक रूपमा नयाँ शक्तिले निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यो । ‘अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा बोकेको नयाँ शक्तिले कसरी देशको आर्थिक विका...
  • ‘‘फेरि अफगानिस्तान फर्कदैछु’’ (प्रेमबहादुर तामाङको आत्मकथा)

    काठमाडौँ – नेपालमा रोजगारीको उचित व्यवस्था नहुँदा म जस्ता कयौँ नेपाली युवाहरू ज्यानको बाजी राखेर बिदेशिरहेका छन् । अझ छिट्टै धेरै पैसा कमाउने र परिवारलाई सुख दिने सोचले द्धन्द्धग्रस्त क्षेत्रहरू अफगानिस्तान, सिरिया, लिविया र इराक लगायतका मुलुकमा समेत जान पछि परेनौं । अफगानिस्तानमा राम्रो कमाइ हुने आशा बोकेर म पनि सन् २०१२ मा अफगानिस्तानको राजधानी काबुलतर्फ लागे । सुरक्षा गार्डको लागि अफगानिस्तान पुगेको मलाई त्यहाँ सुरक्षा भने प्रमुख चुनौती लाग्यो । काम गर्नेहरुप्रति त्यति सुरक्षा लागिरहेको ...
  • अलविदा संगीतका ’युनिभर्सिटी’ :  अम्बर गुरुङ

    यतिबेला नेपाली साँगीतिक क्षेत्र शोकमा छ । राष्ट्रगानका संगीतकारसमेत रहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनले सांगीतिक क्षेत्र सहित पुरै देश अहिले शोकमा डुबेको हो । सांगीतिक आकाशका उज्वल ताराको अवसानले नेपाली साँगीतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । यसै सन्दर्भमा गुरुङका सहकर्मी तथा उनलाई नजिकबाट नियालेका ब्यक्ति हुन्, बरिष्ठ संगीतकार राजु सिंह । उनै संगीतकार सिंहसँग अम्बर गुरुङका बिषयमा केन्द्रित रहेर समुद्रपारिका लागि हाम्रा सहकर्मी गोबिन्द मरासिनीले गरेको कुराकानीको सम्पादित अंश : वरिष...
  • ‘‘मालेमावादलाई अनुसरण गरे भट्टराईसँग पनि एकता’’

    काठमाडौं - करिब एक दर्जनको हाराहारीमा विभाजित भएका माओवादीहरु एकतामा बाँधिएका छन् र नेकपा माओवादी केन्द्र गठन भएको छ । विभाजित १० घटकले बनेको नेकपा माओवादी केन्द्रले अब छिट्टै नै सभा, भेला र संगठन विस्तारसहित एक वर्षभित्रमा महाधिवेशन गर्ने बताएको छ । तर, एकताको घोषणा गर्दैगर्दा केही माओवादी घटकहरु अझै छुट्टिएर बसेका छन् भने केही नयाँ शक्ति निर्माण गर्ने अभियानमा लागेका छन् । यस्तो अवस्थामा एकताको सन्देश, माओवादीको अबको यात्रा र यसले नेपाली राजनीतिमा पार्ने प्रभाव लगायतका बिषयमा केन्द्रित रहे...
  • पत्रकार महासंघलाई संघीय संरचनामा लगिने: अध्यक्ष डा. विष्ट

    नेपाल पत्रकार महासंघले भर्खरै चितवनको टाँडीमा पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय कार्यान्वयनमा ल्याउनुपर्ने मुख्य माग सहित ११ बुँदे घोषणापत्र जारी गर्दै साधारणसभा सम्पन्न गरेको छ । महासंघले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । तर साधारणसभामा मुख्य एजेण्डाका रुपमा रहेको विधान शंशोधनको भने प्रस्तावनै पेश हुन सकेन । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसंग नेपाली समाचारका लागि सल...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित