कुराकानी

  • नेपाल-भारत सीमा समस्या ब्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्ड अपनाईने

    काठमाडौं - नेपाल-भारत सिमा विवाद पटक-पटक सतहमा आउने गरेको छ । नेपाली भूमि मिचिएको कुरा होस वा सिमास्तम्भ गायब भएका समाचार । यो विषय वर्षेनी चर्चामा आउँछ । तर यस पटकको प्रवुद्ध ब्यक्ति समुह (इपीजी) को बैठकमा भने सन् १९५० को नेपाल-भारतबीचको मैत्री सन्धी पुनरावलोकन गरिने कुरा औपचारिक रुपमा उठेको छ । यसै सन्दर्भमा हामीले वैदेशिक मामिला सम्बन्धी जानकार, नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्न दुवै देशले बनाएको प्रवुद्ध ब्यक्ति समुह (इपीजी) का सदस्य तथा एमाले युवा नेता डा. राजन भट्टराईसँग कुराकानी गरेका छौ...
  • ‘सरकार गठनअघि नै पार्टी एकता’ – नेता अग्नि साप्कोटा

    काठमाडौं - एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार पार्नेगरी गृहकार्य अघि बढाएका छन् । पार्टी एकताबारे विभिन्न टिका-टिप्पणी आईरहँदा पार्टी एकता संयोजन समिति नै दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउने टुंगोमा पुगेको छ । यसै सन्दर्भमा केन्द्रित भई माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटासँग माओवादी र एमालेबीचको एकता प्रक्रिया, एकतापछि पार्टीको नीति तथा नेतृत्व र सरकार गठनमा भइरहेको ढिलाई लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सच...
  • अमेरिकाले नेपाललाई भारतीय आँखाले हेर्छ भन्नु गलत

    न्यूयोर्क - जोसेफ क्राउली अमेरिकी सांसद हुन् । न्यूयोर्कको क्षेत्र नम्बर १४ लाई प्रतिनिधित्व गर्ने क्राउली अमेरिकी संसदमा डेमोक्रेटिक ककसका अध्यक्ष पनि हुन् । अन्तर्राष्ट्रिय मामिलामा दखल राख्ने सांसद क्राउलीसंग समुद्रपारिका लागि पत्रकार किरण मरहठ्ठाले राष्ट्रपति ट्रम्पको शासन, नेपाललाई दिईएको टिपिएस सुविधा र नेपाल अमेरिका सम्बन्धबारे रोचक कुराकानी गरेका छन्, प्रस्तुत छ सो अन्तरवार्ताको सम्पादित अंश । हृवाइट हाउसमा ट्रम्पको आगमन भएपछि तपाईहरु त पूर्णतयाः रक्षात्मक अवस्थामा पुग्नुभयो नि ? मलाई ल...
  • जसले धेरै सिकायो

    टोकियो - नजिकको छिमेकी राष्ट्र भारतका नागरिकहरु नेपाली भन्दा पहिलै जापान आउन थालेका हुन् । जापानमा करी बिजनेश अर्थात नान करीको रेष्टुरेन्ट भारतीयहरुले नै भित्र्याएका हुन् । पछि गएर नेपालीहरुले उनैको सिको गरेका हुन् । नेपालीहरु इण्डियन रेष्टुरेन्ट ब्यवसायतर्फ आकर्षित हुनुको कारण भारतीयहरुको प्रभाव नै प्रमुख हो । जापानमा रहेका नेपाली र भारतीयहरुको अवस्था, सँस्कार, भिन्नता, ब्यवसायिक सोच र चिन्तन बारे विगत ३८ वर्षदेखि जापानमा बस्दै आउनुभएका र निरन्तर सामिप्यतामा रहेर नेपालीहरुको बारेमा जानकार राख्न...
  • अमेरिकाको मिनी नेपालका सिनेटर पराल्टा भन्छन – हामी विदेशीलाई विभेद गर्दैनौ

    न्यूयोर्क - न्यूयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रशस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर होजे पराल्टासँग विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा पत्रकार किरण मरहठ्ठाले समुद्रपारिका लागि गर्नुभएको कुराकानीको संपादित अंश यहां प्रस्तुत गरिएको छ :तपाईले प्रतिनिधित्व गर्ने न्यूयोर्क क्षेत्र नम्बर १३ अ...
  • जापानी समुदायसंग घुलमिल बढाउन जरुरी

    टोकियो - जापानमा रहेका नेपालीहरुका बारेमा जापानीहरुको धारणा के कस्तो रहेको छ भन्ने जानकारी हामी नेपालीहरुका लागि निकै चासोको बिषय हो । जापानमा बस्दै आएका नेपालीहरुप्रति आम जापानीहरुको दृष्टिकोण कस्तो रहेको छ, उनीहरु हामीबाट कस्तो ब्यवहार चाहन्छन् र के सुझाव दिन चाहन्छन् लगायतका बिषयमा जानकारी लिने उद्देश्यले सोफिया विश्वविद्यालयकी प्राध्यापक डा. तानाका मासाकोसंग समुद्रपारिका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । ११ वर्ष नेपालमै बसेर नेपाल र नेपाली समुदायलाई नजिकैबाट बु...
  • ढिलै भए पनि पर्यटनमा राम्रो सुरुवात

    काठमाडौं – विश्व मानचित्रमा विशिष्ट पहिचान बोकेको मुलुक हो नेपाल । यहाँको भू–वनावट, हावापानी, रहनसहन लगायत ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाहरुले जो कोहीलाई पनि लोभ्याउन सक्छ । यति हुँदाहुँदै पनि नेपालले पर्यटन प्रबद्र्धनमा खासै फड्को मार्न नसकिरहेको यथार्थ हाम्रो सामु छ । मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले के गर्दै छ ? के–कस्ता योजनाहरु अघि सारेको छ । यसै विषयमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायसंग समुद्रपारि डट कमका लाग...
  • ‘ काठमाडौंमा मोनोरेल – मेरै कार्यकालमा’

    काठमाडौं - निर्वाचनका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले 'सय दिनमा १ सय १' काम गर्ने वाचा गर्नुभएको थियो । तर, कार्यभार सम्हालेको १ सय ४० दिन कट्यो, वाचा पूरा भएनन् । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने, मोनोरेल गुडाउने तथा फोहोरमुक्त काठमाडौं बनाउने लगायतका योजना उहाँको प्राथमिकतामा थियो । तर, ती '१ सय १' योजनाहरु के भइरहेका छन् त - यसै विषयमा केन्द्रीत भएर समुद्रपारिका लागि नृप रावलले गर्नुभएको कुराकानीको सम्पादित अंशः ...
  • वाम एकताः स्थायित्व, विकास र समृद्धिका लागि

    काठमाडौं - अहिले प्रमुख वामपन्थी दलहरुबीचको चुनावी तालमेल र वाम एकताले नेपाली राजनीतिक वृत्त तरंगित छ । अर्कोतिर चुनावी सरगर्मी बढ्दो छ भने संवैधानिक बाध्यताले संसदको आयु छोटिँदै छ । अप्रत्यासित रुपमा बनेको वाम गठबन्धन र त्यसको प्रतिक्रिया चर्चामा आएको लोकतान्त्रिक गठबन्धनले अबको अभ्यासमा के प्रभाव पार्छ । यसबाट नागरिकले के बुझने ? यसै सन्दर्भमा केन्द्रित रहेर समुद्रपारिका लागि राजनैतिक बिश्लेषक हरि रोकासंग नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः वामपन्थी दलहरुबीचको चुनावी तालमेल र वाम एकता...
  • ‘मोदीलाई देउवाले भन्न सक्नुपर्छ, बाँधकै कारण नेपाली डुब्नु भएन’

    काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारतको पाँच दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भ्रमणका विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका बेला पूर्वजलस्रोत सचिव सितलबाबु रेग्मी भ्रमणको एजेण्डा डुबान समस्या हुनुपर्छ भन्नुहन्छ । नेपाल–भारत सीमावर्ती बाँधकै कारण बर्षायाम लागेपछि तराईका २६ जिल्लामा बाढी र डुबान हुने गरेको छ । नेपालले भारत समक्ष सिमा बाँध सम्झौताका सहमति कार्यान्वयन गराउन नसक्नु नै तराई डुबानको मुख्य कारण भएको पूर्वजलस्रोत सचिव रेग्मीको तर्क छ । उसो भए तराईका जिल्लामा वर्ष...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित