मनोरञ्जन

  • कलाकार हरिबंशले दोश्रो बिहे गरे

    काठमाडौं। अभिनेता हरिवंश आचार्यले दोस्रो दाम्पत्य जीवनको सुरुवात गरेका छन् । डेढ वर्ष अघि श्रीमती मिरा आचार्यको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका उनले बिहीबार बेलुकी रमिला पाठकलाई दुलही बनाएर भित्राएकाछन । अत्यन्त छोटो समयमा सीमित विधि पूरा गरेर हरिवंश–रमिला विवाह बन्धनमा बाधिएका हुन् । जन्तीका रूपमा १०–१२ जना अत्यन्त नजिकका आफन्त र साथीभाइ लिएर हरिवंश सामाखुसीस्थित रमिलाको माइती पुगेका थिए । बेलुकी ७ बजेदेखि ८ बजेसम्ममा बिहे सकेर फर्किएको जन्ती गएका हरिवंशका आफन्त रवीन्द्र समिरले बताए । जन्...
  • चपली हाईटकी विनितालाई साइवर क्राइमको आरोप,

    काठमाडौं - चलचित्र चपली हाइटकी नायिका विनिता बरालले दिक्पाल कार्कीसँग मिलेर फेसबुकबाट विभिन्न कलाकर्मीलाई अश्लील गाली र धम्की दिएको उजुरी परेको छ । चपली हाइटकै नायक राज घिमिरेले ६ असारमा उजुरी दिएपछि दिक्पाल कार्कीलाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको छ भने विनितालाई सोधपुछ गरेको छ । नायिका विनिता बराल र दिक्पाल कार्कीको नायक घिमिरेले आफूलाई विनिताले मनपरी गाली गरेको र मार्ने धम्कीदिएको मोवाइल फोन रेकर्ड, म्यासेज र फेसवुकका धम्कीहरु प्रहरीलाई दिएका छन् । प्रमाणसहित उजुरी दि...
  • ६ वर्षमा ५० जनासँग सम्पर्क

    मैले अहिलेसम्म ५० जना पुरुषसँग यौन सम्पर्क राखिसके, म अझै यो संख्या बढाउन उत्साहित छु,’ श्रीमानसंग पारपाचुके गरेकी ४५ वर्षिय कारेन मार्लेन भन्छिन्, 'मैले विगत ६ वर्षमा ५० जनासँग गहिरो माया प्रेम राख्ने क्रममा यो सम्बन्ध बनाएकी हुँ । 'मलाई अविवाहित भन्दा विवाह गरेको युवाहरु मनपर्छ । लामो रोमान्चक अनुभव सुनाउँदै उनी भन्छिन्, 'किनभने ती युवाहरुले आफ्नो सबै खराब बानी व्यहोराहरु आफ्नै श्रीमती माथी निकालिसकेको हुन्छन र हामी जस्ताहरुसंग उनीहरुले दिगो सम्बन्धमा लागि अत्यन्तै लोभलाग्दो माया र व्यवहार गर...
  • नायिका जेसिकाको बहिनीले भनिन्- ‘बालदीप हो दोषी’

    काठमाण्डौ- नायिका जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तिको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गरेको खुलासा गरेकी छिन् । शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राई र काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् । उनले भनिन्, 'दुई जनाको कारण धेरै टर्चर पाएको भन्दै दिदीले गुनासो गरिरहेकी थिई तर भोलीपल्टै त्यस्तो खबर सुनेपछि म छाँगाबाट झरे जस्तै...
  • नायिका आत्महत्या: के भन्छन् प्रकाश ओझा ?

    काठमाडौ- नायिका जेसिका खड्का मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेकी छन् । एक फिल्मकर्मीसितको तनावपूर्ण प्रेमसम्बन्धमा रहेकी उनले आत्महत्या गरेको अनुमान छ । २०६१ सालमा गायक प्रकाश ओझासितको सेक्स भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी ज्योति खड्का पछिल्लो समय जेसिका खड्काको नाममा चलचित्र क्षेत्रमा संघर्षरत थिइन् । सो प्रकरणले उनलाई अहिलेसम्म पनि पछ्याइरहेको र डिप्रेसनले आत्महत्यासम्म पुर्‍याएको हुनसक्ने प्रहरीले जनाएको छ । जेसिकाको ४३ वर्षीय फिल्मकर्मी बालदीप राईसँग डेढ वर्षदेखि प्रेम चलिरहेको थ...
  • नायिका जेसिका खड्काद्वारा झुण्डिएर आत्महत्या

    काठमाडौ- नेपाली चलचित्रकी नायिका जेसिका खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । न्यूरोडस्थित आफ्नै निवासमा उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । असली नाम ज्योति भएकी उनी प्रकाश ओझाको सेक्स भिडियोमा विवादित दृष्य दिएपछि गृहनगर इटहरी छाडेकी थिइन् । उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन् । उनले आवाजपछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिइन् । राति साढे १२ बजेको समयसम्म जे...
  • यो फोटोका लागि ५० लाख भारु ?

    भारतमा हट फोटो दिनमा पर्दछन् पुनम पाण्डे, रोज्लन खान, सोफिया । यसबीचमा उदाएकी छन्, गुल्सन शर्मा, जसले बेलायती पत्रिकामा फोटो सुट गरेर ५० लाख भारु पाएकी छन् ।
  • म उनको मायाले बरफझैं पग्लन थालेको छुः राजेश हमाल

    राजेश हमालले अभिनयको २५ वर्षे यात्रा पूरा गरेका छन्। २०४४ सालमा काठमाडौंको एउटा तारे होटलमा फेसन सोका लागि उनी  र्‍याम्पमा उक्लिएको देखेपछि उनका निर्माता मामा दीपक रायमाझीले राजेशलाई चलचित्र 'भाग्यरेखा' मा अनुबन्धन गरेका थिए। कृष्टि मै नालीको अपोजिट भएर एक साता अभिनय गरेपछि अचानक राजेश र कृष्टि दुवैलाई भाग्यरेखा टिमले चलचित्रबाट आउट गरिदियो। आरोप  थियो, 'विदेशबाट पढेर आएको यो केटोले हाम्री हिरोइनसँग ज्यादै लसपस गर्‍यो।' १८ वर्षको उमेरदेखि नै युवतीको संगत गरेका राजेशका  लागि उक्त आरोप हाँसउठ्दो थ...
  • फर्म राख्न नमान्दा रेखा थापा घाइते

    पोखरा- फिल्म छायाङ्कनमा नायिका रेखा थापा घाइते भएकी छन् । 'जाउँहिड पोखरा'को छायांकनका क्रममा नायिका थापा घाइते भएकी निर्देशक शोभित बस्नेतले जानकारी दिए । १५ फिट माथीवाट हाम फाल्ने क्रममा नायिका घाइते भए पनि स्थिति सामन्य रहेको बस्नेतले समुद्रपारिलाई बताए । 'रेखाले जमिनमा फर्म राख्दा रियालिटी आउँदैन भनेर राख्न मानिन्,' उनले भने, 'त्यसो हुँदा चोट लाग्यो । नायिका थापा र नायक जिवन लुइँटेलले ४ पटक सम्म टेक ओके गर्न सकेका थिएनन् । तर, पाचौं पटक हाम फाल्दा रेखाको खुट्टामा गम्भीर चोट लागेको हो । रेखा...
  • धुर्मुस र माग्ने बुढाको बिबादका कारण मेरी बास्सै बन्द हुने स्थितिमा

    काठमाडौं - नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृखंला मेरी बास्सै संकटमा परेको छ । मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच खटपट चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ । ३ हप्तादेखि मेरी बास्सैको नयाँ सुटिंग हुन सकेको छैन । त्यसैले प्रत्येक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बास्सैमा पछिल्ला ३ वटा भाग पुरानै दोहोर्‍याईएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुस आफै नै धेरै भूमिकामा देखिन थालेका...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित