मनोरञ्जन

  • प्रथम गल्कोट लोक तारा कार्कीको दसैं गीत सार्वजनिक (भिडियोसहित)

    टोकियो - नेपाली हिन्दूहरुको महान पर्व विजया दशमी तथा तिहार नजिकिदै जाँदा चाडपर्वसँग सम्बन्धित गीतहरु बजारमा आउन थालेका छन् । यसै सिसिलामा ‘प्रथम गल्कोट नेपाली लोक तारा’ विनोद कार्कीले दसैं–तिहार गीत ‘दसैंको रातो टिका’ बजारमा ल्याउनु भएको छ । मुनाल डिजिटल मार्फत बजारमा ल्याएको गीतमा विनोद कार्की र जुना श्रीषको स्वर रहेको छ भने शब्द राजन केसीको रहेको छ । सहारा फिल्मस् एण्ड ईण्टरटेनमेण्ट प्रालिले निर्माण गरेको गीतको भिडियोमा चर्चित निर्देशक शिवन पोख्रेलले भिडियो निर्देशन गर्नु भएको छ । जहाँ मो...
  • हेमन्त र कृष्णले ल्याए ‘परदेशीको दसैँ…’ भाग -२ (भिडियोसहित)

    काठमाडौं - गायक हेमन्त खड्का र कृष्ण आचार्यले ‘परदेशीको दसैँ’ भाग दुई बजारमा लिएर आएका छन् । कृष्ण आचार्यको शव्द सिर्जना रहेको गीत हेमन्त खड्का र सिता केसीले गाएका हुन् । प्रेम थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा विशाल कार्की र सोनम मगरको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=K2WVRFQ3YBw
  • चेतन अर्यालले अभिनय गरेको यथार्थ घटनामा आधारित गीत आमा बजारमा (भिडियोसहित)

    काठमाडौं – गायक सुर्य खड्काको लोक गीत आमा बजारमा आएको छ । खाडी मुलुकमा ज्यान गुमाएपछिको यथार्थ घटनामा आधारित यो गीतमा शब्द र स्वर सर्य खड्काको रहेको छ । शब्द भने प्रशान्त पौडेलको रहेको छ । गुँरास म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतमा रमा थपलिया, सुरवीर पण्डित र चेतन अर्यालले अभिनय गर्नुभएको छ । बाल कलाकारका रुपमा विवेक अर्याल र ममता अर्याल रहनुभएको छ । म्युजिक भिडियोको निर्देशन भने स्मृति तिम्लसेना गुरुआमाले गर्नुभएको छ । https://www.youtube.com/watch?v=4HHUo3mb6S0&feature=shar...
  • शिव परियारको गीतमा स्वस्तिमा र भिमफेदी गाइज (भिडियोसहित)

    काठमाडौं - निर्देशक विकास सुवेदीले गायक शिव परियारको आवाजमा समावेश एक गीतको भिडियो निर्देशन गर्नु भएको छ । पूर्णतया सेटमा छायांकन गरिएको यो भिडियोमा भिमफेदी गाइज र नायिका स्वस्तिमा खड्काले मोडलिङ गर्नु भएको छ । ‘मेरो मायाले’ बोलको गीतको म्यूजिक भिडियोलाइ आकर्षक बनाइएको छ । गायक परियारको ‘शिवालय’ एल्बममा समावेश यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । भिमफेदी गाइजले नै यो गीतको कोरियोग्राफी गर्नु भएको हो । https://www.youtube.com/watch?v=nZLuqLYZ6zg
  • ‘वरिष्ठ लोक गायक अमर बिरही गुरुङको एकल साँझ हुने’

    काठमाडौं - वरिष्ठ लोक गायक अमर बिरही गुरुङको एकल साँझ हुने भएको छ । यही भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझ हुने भएको हो । तमु गुरुङ कलाकार संघको आयोजनामा हुने कार्यक्रममा उहाँले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नुहुनेछ । नेपाली लोक संस्कृति तथा कला सांस्कृतिको जगेर्नाका लागि एकल साँझ कार्यक्रमको आयोजना गरिएको गुरुङले बताउनुभयो । चार दशक भन्दा लामो सांगीतिक क्षेत्रमा सक्रिय अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंहदरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुर्तीलगायत...
  • बिष्णु खत्री र बिष्णु माझीको ‘खरैको झुपडी’ बोलको दशै तिहार गीत बजारमा (भिडियोसहित)

    मत बरु भोकै नि सुत्थे छोराछोरी सानै छन् के बुझ्थे, खरैको झुपडी बार्ने केले हो , दशैं तिहार आयो छोरा छोरी रुन्छन् टुहुरा झै हुन्छन्, पैसा छैन घर खर्च टार्ने केले हो, टोपी फाट्यो, डाक्दैन टाउको नी, कति गोडा ढोगम खै साउको नि , खरैको झुपडी बार्ने केले हो , दशैं तिहार आयो छोरा छोरी रुन्छन् टुहुरा झै हुन्छन्, पैसा छैन घर खर्च टार्ने केले हो, यी मर्मस्पर्शी शब्द हुन्, सुनिल के.सीको दशैतिहार खरैको झुपडी बोलको गीतको । यस गीतमा लामो समयपछि बिष्णु खत्री र बिष्णु माझीले ए...
  • गायक राजेश पायलले खोले रियालीटी शो नेपाल आइडलको पोल

    काठमाडौं – गायक राजेश पायल राईले नेपाल आइडलको भित्री कुरा बताउनुभएको छ । नेपाल आइडलमा सहभागि भएर प्रतिक्रिया दिएपछि निकै चर्चा र प्रशंसा कमाउनुभएका उहाँले आफुले बोलेका कतिपय कुरा काटीएको गुनासो गर्नुभएको छ । नेपाल आइडलका जजहरुकै विषयमा सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आउनुभएका उहाँले नेपाल आइडलको मञ्चमा पुगेर बोलेका पनि कतिपय कुरा काटिएको खुलासा गर्नुभएको छ । आलोचना नगरेको भए नेपाल आइडलको स्तरीयता कमजोर हुन सक्थ्यो भनेर आफुले दिएको अभिव्यक्ति काटिएको राजेश पायल राईले दाबी गर्नुभएको छ...
  • रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने

    काठमाडौं – नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने आयोजकले बताएको छ । गत हप्ताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको जनाएको छ । नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबै...
  • ​मिस्टर झोलेको ‘ओखती….’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं - चलचित्र ‘मिस्टर झोले’ को गीत ‘ओखती’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘मिस्टर झोले’ को यो गीतमा कालीप्रसाद बास्कोटाको स्वर, संगीत र शब्द रहेको छ । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आउँदो पुष २८ गते सार्वजनि हुने तयारीमा रहेको छ । https://www.youtube.com/watch?v=nDIzVRnDWoM
  • जागिरका लागि श्रीमान श्रीमती दुई तिर हुनुको पिडा, मनमा पिर दुई जना दुई तिर के का लागि र (भिडियोसहित)

    काठमाडौं -  लोकदोहोरी गायिका सकुन्तला थापा र गायक चन्द्र शमाले मर्मस्पर्शी दशैं गीत बजारमा ल्याउनुभएको छ । चर्चित शब्द संकलक रमेश बिजीको शब्दमा सुबास केसीको लय तथा हरिशचन्द्र पौडेलको परिकल्पनामा छोडदेउ जागिर गीत सार्बजनिक गर्नुभएको हो। गीतले २ बिबाहित जोडी जागिरकै कारण छुट्नुपर्दाको यथार्थ पीडालाई दर्शाउन खोजिएको छ । जागिरकै कारण चाडपर्वमा समेत भेट्न कठिनाई भएको गीतमा देखाईएको छ । गीतमा गायिका सकुन्तला थापाको स्वर रहेको छ भने उहाँलाई गायक चन्द्र शर्माले साथ दिनुभएको छ । म्युजिक भिडियोमा...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित