हाम्रो विचार

  • ईतिहासको अग्नीपरीक्षामा प्रम डा. भट्टराई

    समकालिन प्रधानमन्त्रीहरुमध्य सर्बाधिक लोकप्रियता कमाएका र अपेक्षा गरिएका डा. बाबुराम भट्टराई पछिल्लो चरणमा केहि निर्णयहरुका कारण विवादमा तानिएका छन् । उनले भारत भ्रमणकाक्रममा गरेका विप्पा सम्झौता, सभासद बालकृष्ण ढुङ्गेलको आममाफी प्रकरण हुँदै जम्बो मन्त्रिमण्डल गठन गरिएको भन्दै बिरोधीहरु उनलाई कमजोर र असफल बनाउने खेलमा उत्रिएका छन् । अहिले आफ्नै दलभित्रको एउटा खेमा र प्रतिपक्षको कडा आलोचनाका पात्र बनेका डा. भट्टराई सत्तास्वार्थका लागि लालायित बनेर मुलुकको अहित हुने काम गर्लान् भनेर धेरैले पत्याउन...
  • शुभकामना दीपावलीको

    प्रकृतिको सुन्दर बान्कीमा सजिएको हाम्रो देश नेपाल, नागबेली परेका छङछङ बग्ने नदिनालाहरु, बिहान उठ्नासाथ सूर्योदयको पहेंलपूर किरणसंगै मनै लोभ्याउने मुस्कान छरिरहेका हिमश्रृँखलाहरु, हरियाली डाँडाकाँडा, समथर फाँटहरुमा तरेली परेका मनमोहक खेतीबाली अनि चराचुरुङ्गीहरुको चिरबिर चिरबिरसंगै शुरु हुने नेपाली जनजीवनका दैनिकी, साँच्चिकै लोभलाग्दो छ । धन्य छौं हामी नेपालीहरु, हामीलाई प्रकृतिले सबैचीज दिएको छ । हामीमा भएका यी अलौकिक सुन्दरतालाई नजिकबाट छाम्न र हेर्न संसारभरिका मानिसहरु बर्षेनी लाखौं खर्च गरेर न...
  • नेपालीहरुको राष्ट्रिय चाड दशैं

    नेपालीहरुको महान चाड दशैं हाम्रो सामु आएको छ । नेपालीहरुका चाड थुप्रै भए पनि दशैंको विशेष महत्व रहने गरेको छ । दशैंका आफ़्नै धार्मिक र सामाजिक महत्व रहेकाले पनि यो चाड परापर्वकालदेखि अरु चाडका तुलनामा महान चाड बन्न पुगेको हो । यस चाडसंग विभिन्न कथाहरु पनि जोडिएका छन् । सत्य युगमा भगवान रामले राक्षस रावणको बध गरेको उत्सवका रुपमा यसलाई जोडेर हेर्ने गरिएको छ । यसैगरी दूर्ग माताले असुरहरुको नाश गरी देवताहरुको रक्षा गरेकाले त्यसैको उपलक्ष्यमा मनाइदैं आएको खुसियाली नै चाडको रुपमा परिणत भएको कथा धार...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित