प्रवास

  • भर्जिनिया टप गर्ने नेपालीलाई अमेरिकी राष्ट्रपतिको बधाई

    अमेरिका- अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गर्ने नेपाली विद्यार्थी अपूर्ण श्रेष्ठलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो हस्ताक्षरसहित उनलाई पठाएको विशेष बधाईपत्रमा उक्त सफलताको सराहना गर्दै सो शैक्षिक सफलताले उनको मात्र नभई २१ औं शताब्दीमा अमेरिकाको सफलतालाई समेत इङ्गित गर्ने धारणा व्यक्त गरेका छन् । उनले अमेरिकी राज्य भर्जिनियाको निम्नमाध्यमिक तह टपेका हुन् । राजधानीको ओमबहाल टोलका श्रेष्ठले यसवर्ष निम्नमाध्यामिक तहमा अमेरिकाको भर्जिनिया राज...
  • पेरिसमा दशैँ मनाईयो (फोटो फिचरसहित)

    पेरिस - विजया दशमीको पावन अवसरमा नेपाली राजदूतावास पेरिसले शनिवार ८ अक्टोवर २०११ मा मेजो अल्फोर्टमा एक कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा पेरिस तथा नजदिकका क्षेत्रहरुमा बसोबास गरी बस्नु भएका करिव १५० जना जति नेपाली नागरिकहरु तथा केहि फ्रेन्च नागरिकहरुको उपस्थिति थियो । एभरेष्ट नेपाल एसोशियसनका अध्यक्ष, नेपाल सांस्कृतिक गृहका अध्यक्ष, एनआरएनका नवनियुक्त अध्यक्ष, नेपाली एकता समाजका प्रतिनिधि, तमु समाजका प्रतिनिधि लगायत युनेस्कोमा कार्यरत नेपाली प्राफेशनलदेखि लिएर, कलाकार, समाजसेवी, व्यापा...
  • अरोरावासी नेपालीले भब्य रुपमा दशैं मनाए (फोटो फिचरसहित)

    हिन्दुहरुको महान चाड बडा दशैंको बिशेष अबसरमा कोलोराडो स्थित अरोरा शहरका नेपालीहरुले बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाय । अरोराबासीनेपालीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको मध्य नेपालको प्रसिद्ध एफ एम कालिका एफ एम ९५.२ बाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । गायिका उत्तरा श्रेष्ठको दुर्गा भजनबाट सुरु भएको उक्त कार्यक्रममा स्थानीय बालकलाकारहरु श्रया पोखरेल, प्रसन्ना कार्की, स्तुति सापकोटा, जेरुसा ढुंगाना, संस्कृति नेपाल बियंका गौतमले "मै छोरी सुन्दरी कसरी भरु पानी"...
  • कोरियामा भएको बिश्व आर्चरी फेस्टिबलमा नेपाली टोलीलाई सफलता

    बिश्व ट्रयाडिशनल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न पांचौ बिश्व ट्रयाडिशनल आर्चरी फेष्टीबलमा नेपाली टोलीले सफल सहभागिता जनाएको छ । नेपाल आर्चरी संघको मातहतबाट रामकाजी बान्तवनाको नेतृत्वमा योगेन्द्र शेरचन, संजिवमान तुलाचन, श्रीमती मुगा बान्त्वना र श्रीमती मोनिका शेरचन सहितको पांच सदस्यीय परम्परागत आर्चरीका नेपाली खेलाडी टोलीले सेप्टेम्बर २३ देखि २७ तारिखसम्म कोरियाको छनान शहरमा आयोजित फेष्टिबलमा सफल सहभागिता जनाएको हो । बिश्वका २५ देशले सहभागिता जनाएको उक्त बिश्व ट्रयाडिशनल आर्चरी फेष्टीबलमा खे...
  • नेपाली झण्डा बोक्दै नेपाल चिनाउदै पैदलयात्रामा जापानी नागरिक

    एउटा मानिसको आफ्नो आवश्यक्ता, इच्छा र आकांक्षा अनेक हुन्छन जुन व्यक्तिपिच्छे फरक हुन सक्छ । सामान्यतया मानिस आफ्नो आवश्यक्ता र मनोकांक्षा पूरा गर्न `आवश्यक्ता परिपूर्तिको सिद्दान्त` अनुसार एउटा सीमित परिधिभित्र रहेर जीवन संघर्षका पाइलाहरु अगाडि बढाउछ, आफू र आफ्नो परिवारको कल्याणका लागि । केहि यस्ता असल मानिस पनि हुन्छन जसले आफू, आफ्नो परिवार, समाज र देशका लागि एकैसाथ सकारात्मक योगदान पुरयाउछन् । अपितु: समाजमा त्यस्ता मान्छे विरलै पाइएलान जसले आफू, परिवार, समाज र देशभन्दा पनि माथि उठेर सात समुद्र...
  • अर्थमन्त्रीलाई सुझाब

    माननीय अर्थमन्त्री बर्षमान पुनज्यु सादर नमस्कार !!! आज नेपालको इतिहासमा सबैभन्दा कम उमेरको अर्थमन्त्रीको रुपमा पदासिन भई ठुलो जिम्मेवारी लिनु भएको छ । अब यो जिम्मेवारीलाई बहन गर्नलाई तपाइको अगाडी धेरै चुनौती र समस्या रहेको परिप्रेक्ष्यमा देशको अर्थतन्त्रमा क्रान्तिकारी नीति लागु गरेर नेपालको आर्थिक अवस्थामा आमुल परिबर्तन गर्नु पर्न गहन अविभारा पुरा गर्न र आर्थिक प्रसाशन लाई चुस्त राखी बहुसंख्याक जनताहरुको आँखाको नानी बन्न तपाई सफल हुनु भएमा तपाइले द्वन्दकालमा गरे/भएका गल्तीलाई पनि आम जनताल...
  • मिस युनिभर्स अंगोलाकी लेइला लोपेस

    यस वर्षको मिस युनिभर्सको ताज अंगोलाकी लेइला लोपेसले पहिरेकी छन् । ब्राजिलको साओ पाओलोमा मंगलबार सम्पन्न मिस युनिभर्स-२०११ मा पहिलोपटक मिस अंगोलाले ताज पहिरेकी हुन् । ८८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै २५ वर्षीया लोपेस उत्कृष्ट भएकी हुन् । उनलाई गत वर्षको मिस युनिभर्स मेक्सिकोकी जिमेना नाभारेटेले ताज पहिरी दिइन् । निर्णायक प्रतिनिधिहरुले सोधेको 'मौका दिए कुन शारीरिक गुणलाई परिवर्तन गर्न चाहन्छौ' प्रश्नमा यी काली सुन्दरीले 'भगवान्ले जसरी बनाएको छ, म त्यसैमा सन्तुष्ट छु र कुनै परिवर्तन नचाहेको'...
  • ईजरायली प्रमपत्नी सारा बिरुध्द नेपाली चेली तारा

    ५ वर्ष ३ महिनाअघि यहाँ (इजरायल) आउँदा मलाई कताकता बेग्लै जाँगर थियो, एउटा गज्जबको उत्साह र धेरै पैसा कमाउने मनोकांक्षा पनि ! मैले आउनेबित्तिकै एक वृद्धाको हेरचाह गर्ने काम पाएँ, गरें । उनलाई वृद्धाश्रम लगियो । त्यसपछि मलाई नयाँ काम खोज्नुपर्ने भो । एजेन्सीमार्फत एक ९६ वर्षीयको रेखदेख गर्नुपर्ने काम पाएँ । ओहो मेरो भाग्य ! मैले त यहाँका प्रधानमन्त्री (बेन्जामिन नेतान्याहु) को ससुराको हेरचाह गर्ने अवसर पो पाएछु । तर प्रधानमन्त्रीले उनलाई आफ्नो घरमा राखेका थिएनन् । यो आजभन्दा २ वर्ष ४ महिना अघिको क...
  • एनआरएन जापानको अधिवेशन र यसले उब्जाएका प्रश्नहरु

    विदेशी भूमिमा स्वदेशीहरुको पिर, मर्का, दु:ख अनि समस्याहरुको निदान गर्ने उद्देश्यले विशुद्ध, तटस्थकारी, परोपकारी र समाजपयोगी भावले ओतप्रोत भएर स्थापित साझा संस्था एवं साझा चौतारी हो एनआरएन (गैह्र आवसिय नेपाली संघ) यसको कार्यक्षेत्र व्यापक अनि असीमित छ । विदेशी भूमिमा त यसको महिमाको वखान गरेर सकिदैन भने स्वदेशी भूमिमा समेत विभिन्न किसिमका विकास निर्माण र सामाजिक हितको लागि अग्रसर हुने सँस्था हो । यो संस्था विगत स्थापना कालदेखि वर्तमानसम्म वामे र्सर्दै आउने क्रममा यसले विभिन्न खाले आरोह-अवरोहहरु...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित