प्रवास

  • राष्ट्रपतिका लागि ट्रम्प योग्य छैन : हिलारी क्लिनटन

    अमेरिका - अमेरिकामा भैरहेको राष्ट्रपतिको चुनावलाई लिएर डेमोक्रेटिक तर्फका उमेद्धवार हिलारी क्लिटनले उनको प्रतिद्धन्द्धी रिपब्लिकनका डोलाल्ड ट्रम्प राष्ट्रपतिका लागि योग्य नभएको बताउनुभएको छ  । सिएनएनसँगको अन्तर्वातामा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्रम्प खतरनाक रहेको बताउदै भन्नुभयो ‘अहिलेको उहाँको व्यवहारले यो देखाउँछकी उहाँ राष्ट्रपतिका योग्य छैनन्’ । उहाँले राष्ट्रपतिको चुनावलाई उदृत गर्दै भन्नुभएको छ ‘मलाई थाहा छ, यो कति गाह्रो काम हो । मलाई यो पनि थाहा छ, चुनाव जित्नका लाग...
  • बग्दादमा बम विस्फोट, ३९ को मृत्यु, दर्जनौँ घाइते

    बग्दाद – इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहलले गरेको बम विस्फोटमा परी कम्तीमा पनि ३९ जनाको ज्यान गएको समाचार छ । मारिनेमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ । मङ्गलबार अपराह्न सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ । राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेको जनाइएको छ । इराकको राजधानी र यसको...
  • अमेरिकामा पुरुषको यौनाङ्ग प्रत्यारोपण सफल

    वासिङ्टन – अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको समाचार छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो । अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । आफ्नो यौनाङ्ग झरेपछि त्यसको दाताको खोजीमा उनी रहेका थिए । अमेरिकाको बोस्टनमा रहेको म्यासाचुसेट्स जनरल अस्पतालमा १५ घन्टा लगाएर सो यौनाङ्ग प्रत्य...
  • पत्रकारका हत्याराको खोजी व्यापक

    नयाँ दिल्ली – भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ । झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– पत्रकारका हत्याराको खोजी जारी छ केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेसले पत्रकारका हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनी समाचार लेखेको छ । पूर्वी भारतको बिहार र झारखण्डमा बिहीबार र...
  • विश्वको सबैभन्दा बुढो बिरालो मर्‍यो

    अमेरिका – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको स्कुटर नाम दिइएको बिरालो मरेको छ । बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो । बिरालो पाल्ने गेल फ्लाएडका अनुसार गिनिज बुकले सबैभन्दा बढी उमेर बाँच्ने बिरालोको उपाधि दिनु अघि बिरालो मरिसकेको थियो । स्थानीय पशु चिकित्सक डा. ट्रिशिया लातिमेरले यो बिरालो जति समय बाच्यो त्यो मानिसको एक सय ३६ वर्ष बराबरको भएको बताउनुभएको छ । यो बिरालो यती लामो आयुसँग बाँच्नुमा उसको सक्रियता नै मुख्य कारण भएको मानिएको छ । सक्रिय रहको र लगातार घुमफि...
  • कोरियामा नेपाली कविता र कला

    साउथ - कोरियाको याङ्नाम युनिभर्सिटी थेगु शहरमा कवि रामेश सायन एकल बाचन र कलाकार बाबु साइलाको  कला प्रदर्शनी हुने भएको छ । नेपाली साहित्य समाज कोरियाले मे १५ तारेखका दिन एकल कला र कविता वाचन गर्ने भएका हुन् । बिगत एक दशक देखि नेपाली कविता कर्ममा निरन्तर लागेका कवि रमेश सायन युवा पुस्ताका चर्चित कवि हुनुहुन्छ । उहाँको दुई वर्ष अघि प्रकाशित पहिलो कविता संग्र्रह ‘भागेर भूगोलभरि’ सार्वजनिक भएको छ । ‘भागेर भूगोलभरि’ले २०७० सालको ‘साहित्य परिवार पुरस्कार’ समेत प्राप्त गरेको थियो । ‘साताको साहित्य वर्ष...
  • गीता र पविताको दीप सार्वजनिक

    काठमाडौँ - अमेरिकाको न्यूयोर्कमा गायिका पविता परियार र गीतकार गीता खत्रीको ‘दीप’ म्यूजिक एल्बमको सार्वजनिक गरिएको छ । दीपको वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे र महावाणिज्यदूत नारायणप्रशाद मैनालीले सार्वजनिक गर्नुभएको हो । गायिका परियारको यो पहिलो सोलो म्यूजिक एल्बम हो भने गीतकार गीता खत्रीको तेश्रो सोलो म्यूजिक एल्बम हो । गीतकार खत्रीको यस अघि ‘स्वीकृति’ (२००८) र ‘अमूल्य’ (२०१४) म्यूजिक एल्बम सार्वजनिक भइसकेका छन् । उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया तथा कोलाराडोबाट समेत साहित्यप्...
  • उच्च न्यायलयको फैसला पछि कँग्रेस नेता रावत मुख्यमन्त्रीमा पुनःबहाली हुने

    भारत – भारतीय उच्च न्यायलयको एउटा भारतीय कँग्रेसका नेता हरिस रावतलाई उत्तराखण्डको मुख्यमन्त्रीमा छ हप्तापछि पुनः बहाली गर्ने पक्षमा बुधबार फैसला सुनाएको छ । केन्द्र सरकारले मुख्यमन्त्री उत्तराखण्डका रावतमाथि विभिन्न आरोप लगाई सन् २०१६ को मार्च २७ देखि राष्ट्रपति शासनको घोषणा गरेको थियो । राज्य सरकारका मुख्यमन्त्री रावतले आफ्नो बहुमत रहेको सोमबार भएको राज्यसभा बैठकमा प्रमाणित गर्न सफल भएपछि केन्द्रबाट अपदस्थ गरिएको छ हप्तापछि उहाँलाई फिर्ता ल्याउन अदालतको निर्णय आएको हो । सोमबारको राज्यसभामा गर...
  • पूर्वी चीनमा गएको पहिरोमा ३५ को मृत्यु

    चीन – चीनको फुजीआन प्रान्तमा आइतबारदेखि गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३५ पुगेको छ । सो पहिरो अझै पनि एक व्यक्ति वेपक्ता भएका छन् । ताइनिङ्ग जिल्लाका अधिकारीहरुले मङ्गलबार यस हताहतीको पुष्टि गरेका छन् । स्थानीय समयाअनुसार गत आइतबार विहान ५ बजेबाट सो पहिरो जान सुरु भएको र करिब १ लाख घन मिटर ढुङ्गा र माटो पहिरोमा बगेको बताइएको छ । पहिरो प्रभावित उक्त स्थानमा उद्धारकार्य जारी रहेको बताइएको छ । यसैबीच प्राप्त एक अर्को समाचार अनुसार दक्षिण चीनको गुआङ्गसी जुआङ्ग क्षेत्रमा भारी बर्ष...
  • रुवान्डामा पहिरोमा पुरिएर कम्तीमा २० को मृत्यु

    किलागी – रुवान्डाको उत्तरी भूभागमा अवस्थित गाकेन्का जिल्लामा मसुलधारे पानी पछि गएको पहिरोमा परी आइतबार कम्तीमा २० जनाको मृत्यु भएको छ । अहिलेसम्म उद्धार टोलीले २० जनाको मृत शरीर उद्धार गरेको छ भने पहिरोमा अन्य केही परेको हुनसक्ने संभावना भएकोले उद्धार जारी रहेको रुवान्डेली एक मन्त्रालयका प्रवक्ता फेडरिक टाओकुरियाओले बताउनुभयो । मृतकमध्ये धेरै बालबालिका रहेको बताइए पनि एकिन सङ्ख्या भने मन्त्रालयले उल्लेख गरेको छैन । आइतबार रुवान्डाले ठूलो विपत्तीको सामना गरेको बताउँदै उहाँले भन्नुभयो, सर...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित