सहमतिप्रति एनआरएन खुशी

सहमतिप्रति एनआरएन खुशी

'दोहोरो नागरिकताबारे मई २१ सम्ममा ज्ञापन पत्र बुझाइने'

काठमाडौं- प्रमुख राजनैतिक दलहरुबीच संविधानका विवादित विषयमा भएको सहमतिप्रति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले खुशी व्यक्त गरेको छ । ...

संघीयता बारे प्रवासको चिन्ता

टोकियो – मुलुकको संघीय स्वरुपबारे अहिले देशमा अत्यन्त पेचिलो ढंगले बहस चलिरहेको छ । ठिक यति नै बेला अस्ट्रेलियामा रहेका नेपालीहरुले जातीयताका आधारमा प्रदेशहरु बनाउनै नहुने सुझाव दिएका छन् । त्यहाँ रहेर उच्च शिक्षा...

कांग्रेस नेतालाई युएईमा स्वागत

कांग्रेस नेतालाई युएईमा स्वागत दुबई (युएई)– नेपालबाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोटबाट महासमिति सदस्य बहादुरसिंह तामाङलाई नेपाली जनसम्पर्क समिति युएईले स्वागत तथा सम्मान गरेको छ । सो सम्मान गत ११ मे शुक्रबारका दिन अबुधावीको इब्राहिम...

युएईको मोबाइलमा अबदेखि नेपाली गीतको रिङटोनहरु घन्किने

युएईको मोबाइलमा अबदेखि नेपाली गीतको रिङटोनहरु घन्किने दुबई युएई – नेपाल संगीत उद्योग संघ र युएईस्थित “डू” मोबाइल कम्पनीको संयुक्त पहलमा अबदेखि युएईको “डू” मोबाइलमा नेपालीहरुलाई आफ्नै भाषा र आफ्नै चाहना अनुसारका गीतहरु RBTको माध्यमबाट आफ्नो मोबाइलमा कैद गर्न सकिने सुविधा...

आनीलाई सिड्नी ल्याउने तयारी

आनीलाई सिड्नी ल्याउने तयारी

लुम्बिनी भ्रमण बर्ष २०१२ प्रबर्द्धन बिषयमा छलफल

सिडनी (अस्ट्रेलिया)- चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने समयमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व सल्लाहकार आनी चोयुङ डोल्मालाई सिड्नी ल्याउने तयारी भएको छ ।...

सल्लाहकार बोर्डमा एनआरएन अध्यक्ष

टोकियो – २०६९ साल वैशाख २१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको वैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा गैरआवासीय नेपाली सम्बन्धी सल्लाहाकार बोर्ड गठन गर्ने निर्णय गरेको छ। गैरआवासीय नेपाली सम्बन्धि ऐन...

इजरायल खुलेको हल्ला मात्रै

टोकियो – इजरायल रोजगारीमा पठाइदिने आश्वासन बाँड्दै केही मेनपावर कम्पनी र दलालहरूले युवाहरूसँग रकम असुलिरहेका बेला नेपाली दूताबास इजरायले यस्ता हल्लाको पछि नलाग्न र कसैलाई पनि रकम नदिन अनुरोध गरेको छ । इजरायलका लागि...

सिड्नीमा बुद्ध जयन्ती धुमधामसाथ मनाइयो

सिड्नीमा बुद्ध जयन्ती धुमधामसाथ मनाइयो

(फोटो फिचरसहित)

सिड्नी (अष्ट्रेलिया)- बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ । अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ...

प्रवासी आदीवासी जनजाति अध्यक्षहरुको भेला सम्पन्न

प्रवासी आदीवासी जनजाति अध्यक्षहरुको भेला सम्पन्न टोकियो – नेपाल आदीवासी जनजाति महासंघ साउदी अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिकादूत भगवान बुद्धको जन्मदिनको अवसरमा आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फ़ेरेन्स २०१२ विभिन्न निर्णय गर्दै सम्पन्न भयो । कन्फिरेन्सले राज्य पूनरसंरचना समितिले प्रस्ताव...

स्कटल्याण्डको मेघा कल्चर इभेन्टमा जमे महानायक हमाल

स्कटल्याण्डको मेघा कल्चर इभेन्टमा जमे महानायक हमाल स्कटल्याण्ड । अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) को आयोजनामा हालै स्कटल्याण्डको एबरडिनमा मेघा कल्चर इभेन्ट २०१२ भब्यतापुर्वक सम्पन्न भएको छ । उक्त कार्यकममा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, प्रसिद्ध हास्य कलाकारहरु...
Page 1 of 1012345678910