स्वास्थ्य

  • विश्व मिर्गौला दिवस आज, मोटो मान्छेलाई मिर्गौलाको धेरै खतरा

    काठमडौं – मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ आज नेपाल सहित विश्वभरी मृगौला दिवस मनाईदै छ । सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । मृगौला दिवसको अवसरमा नेपालमा सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने तयारी गरेको छ । मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकूँन भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री...
  • पोखरामा बर्ड फ्लु देखिएपछि धौलागिरि अञ्चलमा कुखुरा भित्र्याउन रोक

    काठमाडौं – कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा. सुधीर थापाले बताउन...
  • काठमाडौ सहित १५ जिल्लामा पोलियो थोपा आजपनि खुवाईदै

    काठमाडौं – काठमाडौका तीन र तराईका १२ सहित १५ जिल्लाका पाँच बर्षमुनीका बालबालिकालाई आजपनि पोलियो थोपा खुवाईदै छ । गत २१ र २२ गतेका लागि मात्रै तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरिएकाले आजपनि खुवाउन पाईने भएको हो । नेपाललाई पोलियो उन्मुलन सुनिश्चित गर्न कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य चौकीहरुमा...
  • उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि पोलियो थोपा

    काठमाडौं– काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा सोमबार पनि पोलियो थोपा खुवाउने कार्यक्रम छ । स्वास्थ्यकर्मीको अवरोधका कारण पोलियो थोपा खुवाउन अभिभावकमा अन्यौलता छाएकाले केही दिन लम्बाएर खुवाउन लागिएको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीका ५ वर्षसम्मका १६ लाख २८ हजार बालबालिकालाई पोलियो  थोपा खुवाउने लक्ष्य  लिएको छ । सबै बालबालिकालाई पोलियो थोपा नखुवाएसम्म अभियान सञ्चालन गरिने...
  • पोलियो थोपा खुवाउन अवरोध गर्नेलाई पक्रन गृहको आदेश

    काठमाडौं  - सरकारले पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गर्न आदेश दिएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित बनेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले भनेको छ । सरकारले  उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउन...
  • सरकारले १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउँदै

    काठमाडौं– सरकारले पोलियो थोपा खुवाउन छुटेका १५ जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई शनिबार र आइतबार पोलियो थोपा खुवाउँदैछ । यसअघि स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित रहेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, बारा, पर्सा, रौतहट, सिरहा, धनुषा, महोत्तरी, सप्तरी र सुनसरी गरी १५ जिल्लामा पोलियो थोपा खुवाउन लागिएको हो । सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई पोलियो थोपा खुवाउने काममा अवरोध नगर्न आग्रह गरिसकेको छ । पोलियो थोपा खुवाउने काममा बाधा पुर्याए त्यस्ता ...
  • छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

    काठमाडौँ – स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को यही फागुन ११ गतेको बैठकले सो निर्णय गरेको थियो । विगत केही समयदेखि मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ को विशेष पद पदस्थापना विषयमा जारी आन्दोलनको सन्दर्भमा मन्त्रालयले आज यहाँ प्रेस विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनलाई फिर्ता लिई कार्यक्षेत्रमा फर्कन पुनः आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचि...
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    काठमाडौं – सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। फागुन १७ गतेको मितिमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार वटा प्रतिष्ठानका उपकुलपति नियुक्त गर्नु भएको हो । उपकुलपति चयनका लागि सरकारले गठन गरेको सर्च कमिटीले सिफारिस गरेका तीन–तीन जनाको सुचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरुको नियुक्त गर्नु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरतकुमार यादव, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर...
  • असुरक्षित गर्भपतन बढ्दै

    लमजुङ –जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो ।  जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभएपनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन् । अस्पतालको तथ्याङ्क अनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस...
  • बाँकेको खजुरामा क्यान्सर अस्पताल बन्ने

    काठमाडाैँ – क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ । मन्त्रिपरिषद्ले आज नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आई नयाँ क्यान्सर अस्पताल बनाइने भएको हो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रखर परोपकार मिसन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा सञ्चालित प्रस्तावित नेपाल क्यान्सर अ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित