रोचक

  • नराम्रा सपना देख्नु भयो ? यसो गर्नुहोस्

    सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ । १. खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्तम सपनाको असर समाप्त हुन्छ। २. अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ। बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।। ३. भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्क...
  • बाजुरामा मलद्वार नभएको बच्चा जन्मिएपछि…

    काठमाडौं - बाजुराको काँडामा मलद्धार नभएको बच्चा जन्मिएको छ । नौ दिन पहिले बिमला रोकायाले घरमै जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो । तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले सुनाउनुभयो । दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि बयलपाटा अस्पताल ल्याएको बाबु गोरख रोकायाले जानकारी दिनुभयो । बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना दे...
  • माया होस् त यस्तो पो

    बेलायत – भनिन्छ, जोडी माथिबाटै बनेर आउने गर्छ । जोडीका रुपमा बाँधिएपछि दुई मुटु एक बन्छ र सँगै जिउने मर्ने कसम खाइन्छ । तर बीचमै कसैको मृत्यु भयो भने जोडीको हालत के होला ? पक्कै पनि ऊ अन्त्येष्टि गर्नतिर लाग्छ । बेलायती डार्बिसरका एक पुरुषले श्रीमतीको मृत्युपछि तत्काल अन्त्येष्टि गरेनन् । श्रीमतीलाई अत्यधिक माया गर्ने उनले श्रीमतीको यादमा छ दिनसम्म शव भएको कोठामा सुतेको बताए । सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया बेन्डी डेभिसनको मृत्यु भएको थियो । उनका पति रस...
  • श्रीमतीको यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

    विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ । तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनुपर्ने जरुरी हुन्छ, जसले वैवाहिक जीवन हानी पुर्याउँछन् । यो आलेखमा महि...
  • बियरका लागि ५० हजार मानव पिसाब संकलन

    रक्सी बनाउने एक डेनिश कम्पनीले एक नयाँ बियर बनाएको छ । यो बियरको नाम पिसनर हो । यसलाई बनाउनका लागि एक सांगीतिक कार्यक्रमबाट ५० हजार लिटर पिसाब संकलन गरिएको थियो । रक्सी बनाउने कम्पनी नोरब्रोको भनाई अनुसार ‘फाइनल प्रोडक्ट’ मा कुनै पनि प्रकारको मानवीय फोहोर हुनेछैन । पिसनरमा जुन जौको प्रयोग गरिएको थियो त्यसको उत्पादनमा मलको रुपमा मानव पिसाबको प्रयोग गरिएको थियो । सामान्य रुपमा मलको रुपमा जनावरको गोबर वा फ्याक्ट्रीमा बनेको रासायनिक मलाको प्रयोग गरिन्छ । उक्त पिसाबलाई दुई वर्ष पहिले उत...
  • आफ्ना सात सन्तान र एक भतिजीको हत्या गर्ने महिलालाई माफी

    अष्ट्रेलियाको एक अदालतले आफ्ना सात सन्तान र एक भतिजीलाई चक्कु घोपेर हत्या गर्ने महिलालाई सजायँ नदिने घोषणा गरेको छ । अदालतका अनुसार महिलाले मुद्दाको सामना गर्नुपर्ने छैन किनभने जतिबेला महिलाले उक्त अपराध गरिन् त्यतिबेला उनको मानसिक सन्तुलन ठिक थिएन ।अदालतले यो मुद्दामा पछिल्लो महिना नै निर्णय सुनाएको थियो जसलाई अहिले सार्वजनिक गरिएको छ । ब्रिसबेनको हाई–सेक्युरिटीमा कैद ४० वर्षीया रैना थाइडेलाई सामाजिक जीवन व्यतित गर्ने अनुमती दिइन्छ वा दिइँदैन भन्ने बारे स्पष्ट हुन सकेको छैन । क्यान्स शहरम...
  • बेलायत र रुसबीच ‘बिरालो लडाइँ’

    काठमाडौं – उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ । वास्तवमा बिरालो सम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका छन् । यसमा दुबै देशका समर्थकहरु दिलोज्यान दिएर लागेका छन् । आ-आफ्नो बिरालोलाई जिताउनका लागि सोसल साइटदेखि लिएर कैयन् हतकण्डा अपनाइएको छ । वास्तवमा बेलायतमा दुइदिने बिरालो प्रदर्शनीको आयोजना भएको छ । उक्त प्रदर्शनी अन्तरगत आयोजित वल्र्ड वेष्ट क्याट अर्थात् विश्वको सर्वाधिक सुन्दर बिरालो प्रतियोगितामा उ...
  • आठ वर्षको बच्चाले गर्‍यो हजुरामा उमेरकी ६१ वर्षीयासँग विवाह

    प्रायः दुलाहा र दुलहीको उमेरमा केही महिना वा वर्षको फरक पर्नु स्वाभाविक हो । तर आठ वर्षको बच्चोले हजुरामा उमेरकी ६१ वर्षीया महिलासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् । घटना दक्षिण अफ्रिकाको हो । एकसट्ठी वर्षीया शाबानगूले आठ वर्षीय सानेले म्यासिलेलासँग विवाह गरिन् । श्वान नामक ठाउँमा यो अचम्मको विवाह सम्पन्न भएको थियो । प्राथमिक विद्यालयमा पढ्ने सेनेले र शाबानगूको बिहेमा करीब सय पाहुनाले भाग लिएका थिए । म्यासिलेलाकी आमा पेसेन्सलाई किन यस्तो बेमेल बिहे गराएको भनी सोध्दा उनले भनिन्...
  • यसकारण, बुवाआमाको मोबाइल फोन परिवारका लागि खराब

    अभिभावकहरुले आवश्यक भन्दा बढि मात्रामा मोबाइल फोन प्रयोग गर्दा त्यसले पारिवारिक जिवनमा दरार पैदा गर्ने एक अध्ययनले देखाएको छ । ११ देखि १८ वर्ष उमेरका २ हजार विद्यार्थीहरुमा गरिएको सर्वेक्षणमा एक तिहाई विद्यार्थीहरुले आफ्ना बुवाआमाले बढि मोबाइल चलाउने गरेको र आफुहरुले मोबाइल धेरै नचलाउन आग्रह गर्ने गरेको बताए । १४ प्रतिशत विद्यार्थीहरुले आफ्ना अभिभावकहरु खाना खाने समयमा पनि अनलाइनमा बस्ने गरेको बताएका छन् । उता ३ हजार अभिभावकहरुमा गरिएको सर्भेक्षणमा भने ९० प्रतिशत अभिभावकले यस्तो आरोप अस्विक...
  • नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै

    नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् । काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि नै जन्म दिइसकेकी थिइन् । दोस्रो शिशु जन्मिएपछि बाबु–आमाको डरले काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेर छोडेकी थिइन् । गाडेको तीन दिनपछि काठ फर्निचरका कर्मचारीहरुले शिशु रोएको चाल पाएपछि प्रहरीलाई खबर गरेका ‘डेलीम...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित