खेलकुद

  • युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

    काठमाडाैं - युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १-० ले पराजित गरेको छ । गएराति सर्बियाको बेलग्रेडमा भएको समूह ‘एच’ को खेलमा आर्सनलका लागि ओलिभर जिरुले ८५ औं मिनेटमा निर्णायक गोल गरे । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । युरोपा लिगअन्तर्गतकै अर्को खेलमा एभर्टन भने पराजित भएको छ । एभर्टनलाई उसैको मैदानमा फ्रेन्च क्लब ओलम्पिक लियोले २-१ गोल अन्तरले हराएको हो । युरोपा लिग फुटबलकै अन्य खेलहरुमा ईटाली...
  • दोस्रो चरणको राहातको लागि बागेश्वरी गोल्ड कप टोकियोमा

    टोकियो- बाँके तथा बर्दियाका बाढिपिडित पहिलो चरणको राहात बितरण गरिसकेको बाँके बर्दिया मैत्री समाज जापानले दोस्रो चरणको राहातका लागि आउदो अक्टोबर २२ तारिक बागेश्वरी गोल्ड संचालन गर्ने भएको छ ।  टोकियोको निशी हाचिओजीमा हुने फुटबल खेलका लागि बागेश्वरी गोल्ड कपमा ३० टिम दर्ता भएको छ भने ३० टिमलाई ७ समुह बनाएर खेलाइने छ र समुह बिभाजन पनि गरी सकेको जानकारी बागेश्वरी गोल्ड कप आयोजनाका संयोजक सुशिल मल्लले  दिनुभयो । फुटबल खेलबाट बचत रकम बाँके र बर्दियामा बाढिपिडितका लागि दोस्रो चरणको र...
  • च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको कीर्तिमानी जित

    काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे ।   यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे । योसँगै लिभरपुल युरोपियन कपको इतिहासमा अवे मैदानमा ठूलो गोल अन्तर...
  • बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिने पक्का

    काठमाडौं  – जर्मन बुण्डेस लिगा फुटबल लिडर बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । समूह ‘एच’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन बुण्डेस लिगा लिडर बोरुसिया डर्टमुण्ड साइप्रसको क्लब एपोइल निकोसियासँग बराबरीमा रोकिएको हो । यसअघिका दुई खेल गुमाएको बोरुसियाले निकोसियासँग १–१ को बराबरी गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६२ औं मिनेटमा पोटेको गोलबाट घरेलु टोली निकोसियाले अग्रता लियो । त्यसको पाँच मिनेटपछि पापास्टाथोपोउलोसले गोल गर्दै डर्टमु...
  • एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालको दोस्रो हार

    काठमाडौं –  ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५-० ले पराजित भएका हो । पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खायो । लगातार दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुँदै पुछारमा छ । दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’...
  • अंक बाँढ्न परेपछि नेपाल डिभिजन टूमा घटुवा

    काठमाडौं - समुद्री आँधीका कारण सोमबार नेपाल र हङकङले अंक बाँढेसँगै नेपाल डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ । निरन्तरको वर्षाका कारण खेल रद्द गरि दुवै टोलीले एक एक अंक बाढेका थिए । यसअघिको पहिलो लेखमा नेपाल हंकङसँग पराजित भएको थियो । नेपालले अंक बाडेंसँगै च्याम्पियनसिपको शीर्ष चारमा पर्ने सम्भावनाको अन्त्य भएको छ भने डिभिजन समेत घटुवा हुने भएको छ । डिभिजन टूमा घटुवा भए नेपाली सन् २०१९ मा इग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने सम्भावना रहन्छ । १२ खेलपछि नेपाल ९ अंकसहित छैटौँ स्...
  • दक्षिण अफ्रिकासँग बंगलादेश १० विकेटले पराजित

    काठमाडौं - बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १० विकेटले जितेको छ । २ सय ७९ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै पनि विकेट नगुमाई भेट्टाएको हो । दक्षिण अफ्रिकाका एण्टोन डे कक १ सय ६८ र हासिम अम्ला १ सय १० रनमा नटआउट रहे । यससँगै दक्षिण अफ्रिका एकदिवसीय क्रिकेटमा १० विकेटले अहिलेसम्मकै ठुलो लक्ष्य भेटाउने टीम पनि बनेको छ । १ सय ४५ बल खेलेका डे ककले २१ चौका र २ छक्का प्रहार गरे भने अम्लाले १ सय १२ बलमा ८ चौका प्रहार गरे । बंगलादेशका ७ जना बलरले बलिङ गरेपनि कसैले विकेट लिन सके...
  • विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल भोलिका लागि सर्‍यो

    काठमाडौं  – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ । हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।  
  • प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित, चेल्सी र आर्सनल पराजित

    काठमाडौं -  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार राती लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले बनाएका केही अवसर खेर फालेपछि खेल गोलरहीत बराबरीमा टुंगिएको हो । बराबरीले तालिकाको शीर्ष स्थानमा उक्लिने म्यान्चेस्टर युनाईटेडको यात्रामा धक्का लागेको छ । यसैगरी शनिबार राती नै भएको अर्को खेलमा लिगको दावेदार टोली म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ७÷२ ले पराजित गर्दा टोटनह्याम हट्सपरले बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।...
  • मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार विजयी

    भरतपुर-भरतपुरमा जारी पहिलो सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल हुनु एकदिन अघि खेलकुद पत्रकार–११ र मेयर–११ बीच मैत्रीपूर्ण खेल गरिएको छ । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको टोली ५ विकेटले विजयी भएको छ । मेयर–११ टोलीको नेतृत्व भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन् भने खेलकुद पत्रकारको नेतृत्व नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव दिपेन्द्र अधिकारीले गरेका थिए । प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको मेयर–११ को टोलीले निर्धारित १२ ओभरको खेलमा ११ ओभरमात्रै खे...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित