प्रमुख समाचार

रेग्मी आफैँ अघि सरे

खनाल पनि सकृय
काठमाडौं– संविधानसभाको मिति घोषणाका लागि सरकारलाई सहयोग गर्न बनेको उच्चस्तरीय राजनीतिक समितिले पनि सकृयता नदेखाएपछि...

नेता–कार्यकर्ता चोर्दै दुई ठूला कम्युनिष्ट

नेताजति एमाओवादीमा, कार्यकर्ता एमालेमा
काठमाडौं– संविधानसभा निर्वाचन तयारीकाक्रममा देशका दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत नेकपा माओवादी र नेकपा...

नेपाली मिडियामा श्रमजीवीका मुद्दा चर्कंदै

न्यूज- २४ र सौर्य दैनिकका पत्रकार आन्दोलित
काठमाडौं- नेपाली मिडियामा श्रमजीवीका मुद्दा चर्कंदै गएको छ । नियमित पारिश्रमिक...

बाउ बाजेकै पेशाः कालिकाटार गाविसमा रहेका दलितहरुले बाउ बाजेकै पालामा गरेको पेशा अपनाएका छन् । पुर्खौली पेसा आरन राखेर फलामको काम गर्दै आएका चन्द्रबहादुर सुनार । तस्वीरः अञ्जली थापा

पृथ्वीराजमार्ग अर्न्तर्गत चितवनको दारेचोक गाविस वडा न.३ घोप्टेभीरमा पेट्रोल ट्यांकर पल्टिएर आगलागी भएपछिको दृष्य । तस्वीरः सीताराम अधिकारी

थाइ प्रधानमन्त्री शिनावात्रा टोकियोमा आयोजित “फ्युचर अफ एसिया” नामक एक अन्तरक्रियामा बोल्दै । तस्वीरः एपी

कैदी पनि योगमाः नुवाकोटको सदरमुकाम विदुरमा जिल्ला कारागारमा रहेका कैदी बन्दी योग प्रशिक्षणमा सहभागी हुँदै । शुक्रबारबाट सुरु भएको १५ दिने योग शिविरमा ६० जना कैदी बन्दी सहभागी छन् । तस्वीरः नवदीप श्रेष्ठ

बाटोमा नागरिकताः गोरखाको उत्तरी दुर्गम चुम्चेत गाविसको चुम्लिङ्गस्थित बीचबाटोमा नागरिकता वितरणको काम गर्दै सिर्दीवास सेवा केन्द्रका प्रमुखसहित गाविसका सचिव । घुम्ती शिविर सेवा सकेर फर्कंदै गर्दा छुटेका नागरिक दौडेर आएपछि बाटोमा नै बसेर नागरिकता प्रदान गर्दै । तस्वीरः राजेन्द्र न्यौपाने

1
2
3
4
5
समाचारहरु   [+VIEW ALL]

गणेश लामा पक्राउ परेका छैनन्: आइजीपी राना

काठमाडौं- अवैध सम्पति आर्जन गरेरको भन्दै अदालतमा मुद्दा दायर गरिएका गणेश लामा पक्राउ परेको भन्ने समाचारमा सत्यता नरहेको प्रहरी जनाएको छ । प्रहरी महानिरीक्षक कुवेरसिंह...

प्रचण्डले भने-’वैद्यजी एकदिन मुल पार्टीमा फ़र्कनु हुन्छ’

काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ मूल पार्टीमै फर्किने दावी गर्नुभएको छ । शनिबार पार्टी कार्यालय...

ठाकुरले बोलाएको बैठकमा मधेसी नेताहरु नै अनुपस्थित

काठमाडौ – आगामी दिनमा मधेस केन्द्रित  दलहरुबीच एकता र सहकार्यको प्रयासका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बोलाएको बैठकमा अन्य प्रमुख मधेसी दलका...
जापान समाचार   [+VIEW ALL]

भारतीय प्रधानमन्त्रीको जापान भ्रमण

नयाँ दिल्ली-  भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी हप्ता जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँको भ्रमण मे २७ देखि...

नेपाली दूतावासको आयोजनामा गणतन्त्र दिवस मनाइने

टोकियो-नेपाली राजदूतावास टोकियोले गणतन्त्र दिवसको उपलक्ष्यमा यही मे २९ तारिक (१५ जेठ, २०७०) मा नेपाली राजदूतावासको सभा कक्षमा गणतन्त्र...

मैनालीले ६ करोड ८० लाख येन क्षतिपूर्ति पाउने

टोकियो-जापानमा एक महिलाको हत्याको आरोपमा १५ बर्ष जेल जीवन बिताएर गत नोभेम्बरमा निर्दोष साबित भएका गोबिन्द प्रसाद मैनालीलाई जापान...
कुराकानी   [+VIEW ALL]

क्यान्सर आँधीजस्तै आयो मेरो जिन्दगीमाः मनीषा कोइराला

महिनौंदेखि क्यान्सर रोगसँग जुधिरहेकी अभिनेत्री मनीषा कोइरालाले हालै न्यूयोर्कको स्लोन केटरिङ अस्पतालबाट आफ्ना शुभेच्छुकहरूलाई जानकारी दिइन्, ‘म अब खतरामुक्त...
विचार   [+VIEW ALL]

ढाँट्नुको पनि त हद हुन्छ नी गाँठे …!’

“ढाँट्नुको पनि त सिमा हुन्छ नी…..हाम्रा अध्यक्षलाई दुनियाँ हँसाउने दुर्बुद्धि किन पलाएको होला कुन्नी -” एमाले समर्थक मेरा एकजना...
साहित्य   [+VIEW ALL]

“धमिलिएका डोबहरूमा एउटा सङ्गलो अनुभूति”

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुइ प्रतिभाको एउटै कृति गजल सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको...
प्रवास   [+VIEW ALL]

फिनल्यान्डमा साइकल यात्री सौरब सम्मानित

फिनल्यान्ड- बुद्धको जम्स्थल लुम्बानी र  विश्वको सर्वोच्च शिखर सगरमाथालाई विदेशमा पुगेर प्रचार प्रसार  गर्दै विश्व साइकल यात्रामा रहेका सौरब दाहाल हालै फिनल्यान्डमा...
 
कला   [+VIEW ALL]

अभिनेत्री निशा सगरमाथामा

दुई विदेशी आरोहीको मृत्यु
काठमाडौं- नायिका निशा अधिकारी मंगलबार बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी छन्...

नायक अर्जुन कार्की सगरमाथाको शिखरमा

सोलुखुम्बु- नायक अर्जुन कार्की र राष्ट्रिय म्याराथन खेलाडी सञ्जय पाण्डेले बिश्वको सवौच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरुले...
 
 
नेपाली क्यालेण्डर
 
 
भिडियो   [+VIEW ALL]
 
 
 
हाम्रो विचार

नेपाली समाजले हुर्काएको राजनीति

सम्पादकीय हाम्रो देशमा सबैभन्दा बढि चर्चा र परिचर्चा हुने बिषय हो राजनीति । गाउँघरका चिया पसल, गोठाला, खेताला, मेलापात, घाँसदाउरा,...
 
फेसबुक
 
लिंकहरु