शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।


बच्चाको मुखमा केही नघुसार्ने । केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।
यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।

डा. विश्वबन्धु बगाले
बालरोग चिकित्सक 
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया