शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेकपा माओबादीका नेता गोपाल किरातीले जनयुद्धका महान अमर शहिदहरुलाई अपमान गरी कम्युनिष्ट आन्दोलन माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाप्त पारेको आरोप लगाउनुभएको छ । नेकपा माओबादी केन्द्र महाधिवेशन समुहमा आफु संलग्न नरहेको भन्दै फेसबुक मार्फत बिज्ञप्ति जारी बिँरातीले यस्तो आरोप लगाउनुभएको हो ।

किरातीले मार्क्सवाद लेनिनवाद माओवाद पथप्रदर्शक सिद्धान्तमा र राष्ट्रिय समाजबादी राजनीतिक कार्यदिशा एवम पहिचान मुद्धालाई निर्णायक तहमा स्थापित गर्न सबैलाई आग्रह गर्दै अग्रसर हुनेहरुलाई पुन नेकपा माओवादी केन्द्र पुर्नगठन गरि अघि बढने किराती द्धारा जारी गरिएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया