बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

रोजगारीको शिलशिलामा जापान छिरेका युवाहरुले लोक दोहोरी गीत बजारमा ल्याउने क्रम अहिले निकै बढेको पाइन्छ । यसै क्रममा बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड ९ जन्म भई रोजगारीको लागि जापानको ओसाकालाई कर्मथलो गराउँदै आएका दिपक के सीले दुनियाँ हसाउने माया बोलको गीत भर्खरै मात्र यु ट्युव मार्फत बजारमा सार्वजनिक गरेका छन ।

उक्त गीतमा दिपक के सी र बहुचर्चित लोक गायिका देवी घर्तीको स्वर गलकोटे कलाकार ईश्वर सिंहको लय र दिपक के सीको शब्द रहेको छ भने यस गितमा सुरेश के सी र शितला अधिकारीको अभिनय रहेको छ ।

यस गीतको छायांकन श्रीकान्त सिग्देलले गरेका छन भने यसको निर्देशन हस्त के सीले गरेका छन यस गीतलाई ब्ल्याक फिल्म प्रोडक्सनले बजारमा पठाएको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया