बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – काठमाडौंको तीनकुनेमा रहेको बागमती पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

महानगरीय प्रहरी वृत बानेश्वर नजिकै रहेको पुलमा राखिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेकोे हो । अहिले बानेश्वर तिनकुने रुटमा गाडी चल्न थालेका छन् ।

तपाईको प्रतिक्रिया