मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – निरु निसा सुवेदीको लोकदोहोरी गीत अन्तर घात बजारमा आएको छ ।

चर्चित गायक तथा सर्जक अमिर सुवेदीको लय र शब्दमा तयार भएको गीत हिजो मात्र बजारमा आएको हो । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा अमिर सुवेदी, कृष्ण प्रसाद पहाडी, र गीता श्रेष्ठको अभिनय रहेको छ ।

अमिर सुवेदी र सलिना सुनारको आवाज रहेको यस गीतको बजार व्यवस्थापन भने अवसर डिजिटल प्रा.लीले गरेको छ ।

तपाईको प्रतिक्रिया