शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – सुनको भाउ आइतबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार डेढ वर्ष अघिकै भाउमा पुगेको सुनको भाउ आज फेरि घटेको हो । यस्तै चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया