शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – प्रदेश ६ मा आइतबार मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

प्रमुख सत्ता साझेदार एमलेले मन्त्रीको टुंगो लगाउन नसक्दा मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ हुन नसकेको हो । प्रदेश नम्बर ६ मा एमालेले ४ र माओवादीले २ मन्त्रालय पाउने गरी बाँडफाँड गरिएको छ ।

तपाईको प्रतिक्रिया