शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चर्चित गीत बजारमा ल्याउने क्रममा मालती डिजिटल प्रा.लीले गीता कठायतको मायाको न्यायधिश बोलको लोकदोहोरी गीत बजारमा ल्याएको छ ।

हिजो मात्र बजारमा आएको गीतमा बिनोद बाबु के.सी र गीता कठायतको स्वर रहेको छ । रामु खड्काको उत्कुष्ठ संगीत रहेको गीतको शब्द पनि बिनोद बाबु के.सीको नै छ ।

कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र अनु पराजुलीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=jcLZ1jxdbzw&feature=youtu.be

तपाईको प्रतिक्रिया